Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3130 Indexed in Feed
Read Count 16263 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 13 minutes ago Priority Level: 95

Published Articles (Filtered by Category)

Chronological feed of stories from Onlinekhabar

758 stories
अपडेट : पत्रकार पक्राउ गर्न भन्दै अढाइ घण्टादेखि बसिरहेका छन् नयाँ पत्रिका कार्यालयमा प्रहरी National (Nepal)
National (Nepal)
3w ago

अपडेट : पत्रकार पक्राउ गर्न भन्दै अढाइ घण्टादेखि बसिरहेका छन् नयाँ पत्रिका कार्यालयमा प्रहरी

१३ कात्तिक, काठमाडौं । पत्रकारलाई पक्राउ गर्न पुगेका प्रहरीहरू साढे दुई घण्टादेखि नयाँ पत्रिका दैनिकको कार्यालयमा बसिरहेका छन् । अपराध अनुसन्धान कार्यालय, टेकुबाट आएको भन्दै करिब सवा पाँच बजे समाचार कक्षमा पुगेका सादा पोसाकका प्रहरीहरू अहिले …

#बसिरहे #पुगे #कक्ष
पत्रकारहरूको गिरफ्तारीले शाही शासनकालको झल्को दियो : बार अध्यक्ष मिश्र National (Nepal)
National (Nepal)
3w ago

पत्रकारहरूको गिरफ्तारीले शाही शासनकालको झल्को दियो : बार अध्यक्ष मिश्र

१३ कात्तिक, काठमाडौं । नेपाल बार एसोसिएसनका अध्यक्ष डा. विजयप्रसाद मिश्रले विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमा प्रवेश गरेर पत्रकारहरूलाई पक्राउ गरिएको घटनाले शाही शासनकालको झल्को दिएको बताएका छन्। प्रहरीले विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमा पुगेर संवाददाता तथा अन्य …

#पत्रकार #मिश्र #सञ्चारमाध्यम
पत्रकारहरू नियन्त्रणबारे महासंघ प्रतिष्ठान प्रदेशले भन्यो – शाही शासनको झल्को दिने कदम National (Nepal)
National (Nepal)
3w ago

पत्रकारहरू नियन्त्रणबारे महासंघ प्रतिष्ठान प्रदेशले भन्यो – शाही शासनको झल्को दिने कदम

१३ कात्तिक, काठमाडौं । प्रहरी नियन्त्रणमा रहेका पत्रकारहरूलाई तत्काल रिहा गर्न माग गरिएको छ । नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेशका अध्यक्ष रमेश वाग्लेले विज्ञप्ति निकालेर गलत कदमप्रति सार्वजनिक रुपमा माफी माग्न सरकार र सरोकारवाला निकायसँग माग …

#पत्रकार #नियन्त्रण #महासंघ
समाचारको स्रोत पत्ता लगाउन समाचारकक्षमा प्रहरी छिरेको हो भने मुलुकमा संविधान सकियो : गाउँले National (Nepal)
National (Nepal)
3w ago

समाचारको स्रोत पत्ता लगाउन समाचारकक्षमा प्रहरी छिरेको हो भने मुलुकमा संविधान सकियो : गाउँले

१३ कात्तिक, काठमाडौं । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँलेले समाचारको स्रोत पत्ता लगाउने नाममा प्रहरीले समाचार कक्षमै प्रवेश गरेर पत्रकार पक्राउ गर्न थालेको भन्दै चिन्ता व्यक्त गरेका छन्। उनले यस्तो गतिविधिले मुलुकमा संविधान नै सकिने …

#संविधान #पत्रकार #स्रोत
सञ्चारगृहमा सादा प्रहरीको छापा निन्दनीय छ :  नेकपा National (Nepal)
National (Nepal)
3w ago

सञ्चारगृहमा सादा प्रहरीको छापा निन्दनीय छ :  नेकपा

१३ कात्तिक, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले संचारगृहहरूमा प्रहरीले छापा मार्नुलाई निन्दनीय भनेको छ । नेकपाका संसदीय दलका प्रमुख सचेतक युवारज दुलालले समाचार लेखेकै आधारमा कार्यकक्षबाट पत्रकारलाई गरिएको पक्राउको विरोध गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका …

#छापा #निन्दनीय #पत्रकार
दियो पोस्टको कार्यालयमा पनि पुग्यो प्रहरी National (Nepal)
National (Nepal)
3w ago

दियो पोस्टको कार्यालयमा पनि पुग्यो प्रहरी

१३ कात्तिक, काठमाडौं । दियो पोस्ट अनलाइनको कार्यालयमा प्रहरी पुगेको छ। अनामनगरस्थित अनलाइनको कार्यालयमा सादा पोसाकका प्रहरी पुगेको एक पत्रकारले जानकारी दिए। त्यहाँ पुगेका प्रहरीले दियो पोस्टका प्रधानसम्पादक सुदीप विश्वकर्मा र समाचार संयोजक मदन ढुंगानासँग कुराकानी …

#पोस्ट #पुगे #पत्रकार
पत्रकार महासंघले भन्यो- समाचार कक्षबाट पत्रकार उठाउनु राज्य आतंक हो, तत्काल बन्द गरियोस् National (Nepal)
National (Nepal)
3w ago

पत्रकार महासंघले भन्यो- समाचार कक्षबाट पत्रकार उठाउनु राज्य आतंक हो, तत्काल बन्द गरियोस्

१३ कात्तिक, काठमाडौं । नेपाल पत्रकार महासंघले समाचार कक्षबाट पत्रकारलाई पक्राउ गर्ने कार्य तत्काल रोक्न सरकारलाई आग्रह गरेको छ । नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले समाचार कक्षबाट पत्रकारलाई नियन्त्रणमा लिने कार्यलाई राज्य आतंकको संज्ञा दिए …

#पत्रकार #कक्ष #महासंघ
नयाँ पत्रिकाको कार्यालयमा पुगे सादा पोशाकका प्रहरी National (Nepal)
National (Nepal)
3w ago

नयाँ पत्रिकाको कार्यालयमा पुगे सादा पोशाकका प्रहरी

१३ कात्तिक, काठमाडौं । नयाँ पत्रिका दैनिकको कार्यालयमा पनि प्रहरी पुगेको छ । अपराध अनुसन्धान कार्यालय, टेकुबाट आएको भन्दै केहीबेर अघि ५ जना प्रहरीहरू सादा पोशाकमा नयाँ पत्रिकाको कार्यालयमा पुगेका हुन् । नयाँ पत्रिकाका सम्पादक खगेन्द्र पन्तका …

#पुगे #पोशाक #पन्त
पत्रकार शोभराज बराल पनि न्युजरुमबाटै प्रहरी नियन्त्रणमा National (Nepal)
National (Nepal)
3w ago

पत्रकार शोभराज बराल पनि न्युजरुमबाटै प्रहरी नियन्त्रणमा

१३ असोज, काठमाडौं । प्रहरीले शुक्रबार अर्का पत्रकार शोभराज बराललाई पनि नियन्त्रणमा लिएको खुलेको छ । मोटिभेट न्युजका पत्रकार शोभराज बराललाई दिउँसो प्रहरीले नियन्त्रणमा लिएको खुलेको हो । उनलाई पनि सादा पोशाकका पुगेका व्यक्तिहरूले बिजुलीबजारस्थित मोटिभेट …

#पत्रकार #नियन्त्रण #शोभराज
काठमाडौंमा शुक्रबार दिनभर वर्षा, शनिबारको खेल हुने सम्भावना कम National (Nepal)
National (Nepal)
3w ago

काठमाडौंमा शुक्रबार दिनभर वर्षा, शनिबारको खेल हुने सम्भावना कम

१३ कात्तिक, काठमाडौं । काठमाडौंमा शुक्रबार दिनभर वर्षा भएपछि नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार हुने दुवै खेल प्रभावित हुने सम्भावना बढेको छ। मौसमविद्ले शनिबार पनि साँझसम्म हल्का वर्षा जारी रहने पूर्वानुमान गरेका छन्। शनिबार एनपीएलमा …

#एनपीएल #प्रिमियर-लिग #शनिबार
कान्ति राजमार्गमा आज र भोलि रात्रिकालीन सवारी आवागमन बन्द National (Nepal)
National (Nepal)
3w ago

कान्ति राजमार्गमा आज र भोलि रात्रिकालीन सवारी आवागमन बन्द

१३ कात्तिक, हेटौंडा । अविरल वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि मकवानपुर हुँदै काठमाडौँ जोड्ने कान्ति राजमार्गमा दुई दिन रात्रिकालीन सवारी आवागमन बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आज र भोलि बेलुकी ५ बजेदेखि बिहान …

#बाढी-पहिरो #राजमार्ग #सवारी
पत्रकार सुवेदीलाई समाचार कक्षबाट प्रहरीले लियो नियन्त्रणमा National (Nepal)
National (Nepal)
3w ago

पत्रकार सुवेदीलाई समाचार कक्षबाट प्रहरीले लियो नियन्त्रणमा

१३ कात्तिक, काठमाडौं । पत्रकार विश्वमणी सुवेदीलाई प्रहरीले समाचार कक्षबाट नियन्त्रणमा लिएको छ । उनी नेपाल प्रेसमा कार्यरत पत्रकार हुन् । उनलाई नयाँ बानेश्वरस्थित कार्यालयको समाचार कक्षबाट केहीबेरअघि प्रहरीले नियन्त्रणमा लिएको हो । प्रधान सम्पादक मात्रिका पौडेलका …

#पत्रकार #नियन्त्रण #कक्ष
Build #2612