National (Nepal)
चित्त नबुझे जागिर छाड्नुस्, तर आर्थिक अनियमितता गर्नेलाई छुट छैन : एसएसपी काफ्ले
१५ कात्तिक, काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले आर्थिक अनुशासन र प्रहरी आचरणमा कुनै सम्झौता नगर्न मातहतका ट्राफिक प्रहरी कर्मचारीहरूलाई कडा निर्देशन दिएका छन्। आइतबार राजधानीमा आयोजित सडक सुरक्षा तथा …