Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3115 Indexed in Feed
Read Count 15629 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 23 minutes ago Priority Level: 95

Published Articles (Filtered by Category)

Chronological feed of stories from Onlinekhabar

754 stories
भारतीय विदेश सचिव मिश्री बुधबार नेपाल भ्रमणमा आउँदै National (Nepal)
National (Nepal)
1w ago

भारतीय विदेश सचिव मिश्री बुधबार नेपाल भ्रमणमा आउँदै

१६ कात्तिक, काठमाडौं । भारतका विदेश सचिव विक्रम मिश्री दुईदिने औपचारिक भ्रमणका लागि बुधबार नेपाल आउने भएका छन् । विदेश सचिव मिश्रीको भ्रमण प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणको तयारीका सिलसिला अन्तर्गत हुन लागेको हो । परराष्ट्र …

#भ्रमण #सचिव #विदेश
प्रक्रिया पूरा गर्दा पनि धितोपत्र बोर्डले किन रोकिरहेको छ आईपीओ ? National (Nepal)
National (Nepal)
1w ago

प्रक्रिया पूरा गर्दा पनि धितोपत्र बोर्डले किन रोकिरहेको छ आईपीओ ?

१६ कात्तिक, काठमाडौं । करिब ६ महिनाको अन्तरालपछि नेपाल धितोपत्र बोर्डले एउटा कम्पनीलाई असोज २० गते प्राथमिक सेयर (आईपीओ) निष्कासनको लागि अनुमति दियो । वैशाख २ गतेयता हालसम्म त्यही एउटा कम्पनीले मात्रै आईपीओ निष्कासनको अनुमति …

#निष्कासन #आईपीओ #बोर्ड
रासिद र करणको उत्कृष्ट ब्याटिङमा काठमान्डुले कर्णालीलाई हरायो National (Nepal)
National (Nepal)
1w ago

रासिद र करणको उत्कृष्ट ब्याटिङमा काठमान्डुले कर्णालीलाई हरायो

१६ कात्तिक, काठमाडौं । रासिद खान र करण केसीले उत्कृष्ट ब्याटिङ गरेपछि काठमान्डु गोर्खाजले कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित हात पारेको छ । सोमबारको पहिलो खेलमा कर्णाली याक्सले …

#एनपीएल #प्रिमियर-लिग #काठमान्डु
परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि बेलायती राजदूत फेनको शिष्टाचार भेटवार्ता National (Nepal)
National (Nepal)
1w ago

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि बेलायती राजदूत फेनको शिष्टाचार भेटवार्ता

१६ कात्तिक, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि बेलायतका राजदूत रब फेनले शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपालबेलायत द्विपक्षीय सम्बन्ध तथा आपसी हितका विभिन्न विषयमा छलफल भएको उनको सचिवालयले जनाएको …

#परराष्ट्रमन्त्री #खनाल #राजदूत
अनलाइनखबर ५० प्रभावशाली महिला २०८३ को मनोनयन खुला National (Nepal)
National (Nepal)
1w ago

अनलाइनखबर ५० प्रभावशाली महिला २०८३ को मनोनयन खुला

१६ कात्तिक, काठमाडौं । अनलाइनखबरले यस वर्ष पनि ८ मार्च अर्थात् अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा ‘५० प्रभावशाली महिला २०८३’ को सूची सार्वजनिक गर्ने भएको छ । यसका लागि अनलाइनखबरले सोमबार मनोनयन खुला गरेको छ । ‘अनलाइनखबरले …

#अनलाइनखबर #प्रभावशाली #मनोनयन
पर्सामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु National (Nepal)
National (Nepal)
1w ago

पर्सामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

१६ कात्तिक, काठमाडौं । पर्सामा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । जीराभवानी गाउँपालिका–५ स्थित सडकमा बा.४४ प २३०० नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार राति दुर्घटना भएको थियो । सो दुर्घटना हुँदा चालक सोही नगरपालिका–५ …

#दुर्घटना #मोटरसाइकल #मृत्यु
जीएसए नवीकरण नहुँदा नेपाल एयरलाइन्सको साउदी उडान अन्योलमा National (Nepal)
National (Nepal)
1w ago

जीएसए नवीकरण नहुँदा नेपाल एयरलाइन्सको साउदी उडान अन्योलमा

१६ कात्तिक, काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)  व्यवस्थापनको लापरबाहीले साउदी अरबको निरन्तर उडान अन्योलमा पर्ने देखिएको छ । साउदीमा नेपाल एयरलाइन्सले नियुक्त गरेको जनरल सेल्स एजेन्ट (जीएसए) को अवधि सकिएको र नवीकरण नभएका कारण …

#नेपाल-एयरलाइन्स #साउदी #जीएसए
काठमान्डुलाई कर्णालीको १८१ रनको लक्ष्य National (Nepal)
National (Nepal)
1w ago

काठमान्डुलाई कर्णालीको १८१ रनको लक्ष्य

१६ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबार भइरहेको पहिलो खेलमा कर्णाली याक्सले काठमान्डु गोर्खाजलाई १८१ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा …

#एनपीएल #प्रिमियर-लिग #कर्णाली
प्रश्न उठेका न्यायाधीशहरूमाथि छानबिन होस् : ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल National (Nepal)
National (Nepal)
1w ago

प्रश्न उठेका न्यायाधीशहरूमाथि छानबिन होस् : ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल

१६ कार्तिक, काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सार्वजनिक वृत्तमा प्रश्न उठेका न्यायाधीशहरुमाथि तत्काल छानबिन गर्न माग गरेको छ । सोमबार एक विज्ञप्ति जारी गरी नैतिकता र आचारसंहिता उल्लंघनको आरोपमा नाम जोडिएका न्यायाधीशहरुमाथि छानबिन हुनुपर्ने भनेको …

#छानबिन #ट्रान्सपरेन्सी #न्यायाधीशहरुमाथि
भारतीय सेनामा गोर्खा भर्ती पुनः सुरु गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन (तस्वीरहरू) National (Nepal)
National (Nepal)
1w ago

भारतीय सेनामा गोर्खा भर्ती पुनः सुरु गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन (तस्वीरहरू)

१६ कात्तिक, काठमाडौं । भारतीय सेनामा गोर्खा भर्ती पुनः सुरु गर्न माग गर्दै भारतीय पूर्व सैनिक कल्याणकारी संघले काठमाडौंमा प्रदर्शन गरेको छ । अल नेपाल भारतीय पूर्व सैनिक कल्याणकारी संघले आज काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको …

#भारतीय #भर्ती #काठमाडौं
संविधानको सर्वोच्चता र कानुनको शासनप्रति गम्भीर हुन सर्वोच्च फूलकोर्टको आग्रह National (Nepal)
National (Nepal)
1w ago

संविधानको सर्वोच्चता र कानुनको शासनप्रति गम्भीर हुन सर्वोच्च फूलकोर्टको आग्रह

१६ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतको फूलकोर्ट (सबै न्यायाधीश सम्मिलित पूर्ण बैठक) ले प्रधानन्यायाधीश तथा अन्य न्यायाधीशहरूबारे प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण गराएको छ । सोमबार बसेको फूलकोर्ट बैठकले संविधान र कानुनको सर्वोच्चता हाम्रो अटल आस्था र …

#सर्वोच्च-अदालत #संविधान #सर्वोच्चता
कास्कीमा स्कुटरको ठक्करबाट ७० वर्षीय पैदलयात्रीको मृत्यु National (Nepal)
National (Nepal)
1w ago

कास्कीमा स्कुटरको ठक्करबाट ७० वर्षीय पैदलयात्रीको मृत्यु

१६ कात्तिक, काठमाडौं । कास्कीमा स्कुटरको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । पोखरा महानगरपालिका–२६ अर्घौचोकस्थित सडकमा ग. १३ प २०९४ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री सोही नगरपालिका–२६ बस्ने पर्वत जलजला गाउँपालिका–५ घर भएका ७० वर्षीय …

#स्कुटर #ठक्कर #पैदलयात्री
Build #2612