Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3060 Indexed in Feed
Read Count 12788 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 19 minutes ago Priority Level: 95

Published Articles (Filtered by Category)

Chronological feed of stories from Onlinekhabar

116 stories
अनन्या पाण्डे : अन्तर्वार्तामै बताइदिएकी थिइन् सुहानाको फोन नम्बर, अक्षय कुमारका छोरासँग डेटिङको चर्चा Education & Youth
Education & Youth
3w ago

अनन्या पाण्डे : अन्तर्वार्तामै बताइदिएकी थिइन् सुहानाको फोन नम्बर, अक्षय कुमारका छोरासँग डेटिङको चर्चा

बलिउडका स्टारकिड्समध्ये अहिले बढी चर्चामा छिन्, अनन्या पाण्डे । उनी अभिनेता चंकी पाण्डेकी छोरी मात्र होइनन्, बलिउडको नयाँ पुस्ताकी चर्चित अभिनेत्री पनि हुन् । उनकी आमा भावना पाण्डे कस्ट्युम डिजाइनर हुन् । अनन्यालाई बाल्यकालदेखि नै फिल्मप्रति रुचि …

#पाण्डे #अनन्या #बलिउड
हेटौंडामा प्रदेश शिक्षामन्त्री र विश्वविद्यालयहरूको सम्मेलन सुरु Education & Youth
Education & Youth
3w ago

हेटौंडामा प्रदेश शिक्षामन्त्री र विश्वविद्यालयहरूको सम्मेलन सुरु

१२ कात्तिक, हेटौंडा (मकवानपुर) । शिक्षा क्षेत्रको विकास, उच्च शिक्षाको गुणस्तर सुधार तथा अन्तरप्रदेशीय सहकार्यलाई प्रभावकारी बनाउने उद्देश्यले बागमती प्रदेशको राजधानी हेटौंडामा प्रदेशका शिक्षा तथा सामाजिक विकास मन्त्रीहरू र प्रदेश विश्वविद्यालयहरूको सम्मेलन आजदेखि सुरु भएको …

#हेटौंडा #सम्मेलन #विकास
अस्थायी शिक्षक–कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न माग Education & Youth
Education & Youth
3w ago

अस्थायी शिक्षक–कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न माग

१२ कात्तिक, काठमाडौं । नेपाल अस्थायी शिक्षक तथा कर्मचारी युनियनले सबै अस्थायी प्रकृतिका शिक्षक–कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा तत्काल आबद्ध गरी पेसागत निरन्तरता सुनिश्चित गर्न माग गरेको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै युनियनले …

#अस्थायी #शिक्षक #कर्मचारी
मृत भनिएका पदम घर फर्किएपछि… Education & Youth
Education & Youth
3w ago

मृत भनिएका पदम घर फर्किएपछि…

१२ कात्तिक, विराटनगर । मोरङको लेटाङ नगरपालिका– ५ खेरुवाका ३६ वर्षीय पदमबहादुर राय बेलाबेला घरबाट हिँड्थे । मानसिक स्वास्थ्य सामान्य भन्दा कमजोर रहेका उनी कहिले आफैं घर फर्कन्थे, कहिले परिवारले खोजेर ल्याउँथे । गत २०८२ को …

#नगरपालिका #पदमबहादुर #घरबाट
सम्झने मेसिन होइनन् विद्यार्थी, प्रश्नशील बन्न सिकाउँ Education & Youth
Education & Youth
3w ago

सम्झने मेसिन होइनन् विद्यार्थी, प्रश्नशील बन्न सिकाउँ

समुन्नत नेपालको सपना साकार पार्न नेपालको उच्च शिक्षाले कस्तो जनशक्ति तयार गर्नुपर्ला ? के नेपालमा उच्च शिक्षा हासिल गरेका जनशक्ति आशा गरेअनुसार नै आफ्नो परिवार, समुदाय, समाज र राष्ट्रप्रति निष्ठावान् भई ज्ञाननिर्माणका लागि जिज्ञासु र …

#जनशक्ति #ज्ञान #हामी
प्रहरी स्टाफ कलेजबारे समिति प्रतिवेदन– एकपटक ०७० का ब्याचीको मात्रै परीक्षा लिन सुझाव Education & Youth
Education & Youth
3w ago

प्रहरी स्टाफ कलेजबारे समिति प्रतिवेदन– एकपटक ०७० का ब्याचीको मात्रै परीक्षा लिन सुझाव

११ कात्तिक, काठमाडौं । प्रहरीको स्टाफ कलेजबारे अध्ययन गर्न बनेको समितिले प्रतिवेदन बुझाएको छ । डीआईजी विश्व अधिकारी नेतृत्वको अध्ययनले आईजीपी दानबहादुर कार्कीलाई प्रतिवेदन बुझाएको हो । स्टाफ कलेज अन्तर्गत पुलिस लिडरसिप एन्ड स्टाफ कोर्स (पीएलएससी)को …

#स्टाफ #प्रतिवेदन #अध्ययन
कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु Education & Youth
Education & Youth
3w ago

कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

११ कात्तिक, काठमाडौं । कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । वाणगंगा नगरपालिका–३ तीनकुनेस्थित सडकमा लु.१ ब ३४१६ नम्बरको मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको निधन भएको प्रहरीले जनाएको छ । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, …

#मोटरसाइकल #ठक्कर #मृत्यु
बौद्ध विश्वविद्यालयको ट्रान्सक्रिप्टमा फ्याकल्टी फरक परेपछि विद्यार्थी तनावमा Education & Youth
Education & Youth
3w ago

बौद्ध विश्वविद्यालयको ट्रान्सक्रिप्टमा फ्याकल्टी फरक परेपछि विद्यार्थी तनावमा

११ कात्तिक, बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालयले इन्जिनियरिङ, व्यवस्थापन, पर्यटन लगायतका व्यावसायिक शैक्षिक कार्यक्रम अध्ययन गरेका विद्यार्थीले प्राप्त गर्ने प्रमाणपत्रमा फ््याकल्टी फरक बनाएर ट्रान्सक्रिप्ट दिएपछि विद्यार्थीहरू तनावमा परेका छन् । विगतमा डेभलपमेन्ट स्टडी एन्ड एप्लाइड साइन्सअन्तर्गत …

#विद्यार्थी #बौद्ध #विश्वविद्यालय
कुमाख : प्राकृतिक सौन्दर्य, आस्था र पर्यटनको सम्भावना (तस्वीरहरू) Education & Youth
Education & Youth
3w ago

कुमाख : प्राकृतिक सौन्दर्य, आस्था र पर्यटनको सम्भावना (तस्वीरहरू)

११ कात्तिक, सल्यान । बुकीले ढपक्क ढाकेको, बेहुलीझैं सिँगारिएको अग्लो पहाडको थुम्को। शिरमा आत्मशान्तिको प्रतीक मानिएको मन्दिर । यत्रतत्र रङ्गीबिरङ्गी फूल, सेतो कुहिरोसँग लुकामारी खेल्दै गरेका डाँडाकाँडा अनि थरीथरीका वनस्पति र जडीबुटीको मगमग बास्ना। यी …

#कुमाख #सल्यान #पहाड
बेलायतमा विद्यार्थी भिजाको आर्थिक मापदण्ड : ३० नोभेम्बरदेखि जीवनयापन खर्च धेरै देखाउनुपर्ने Education & Youth
Education & Youth
3w ago

बेलायतमा विद्यार्थी भिजाको आर्थिक मापदण्ड : ३० नोभेम्बरदेखि जीवनयापन खर्च धेरै देखाउनुपर्ने

११ कात्तिक, लन्डन । बेलायतका विश्वविद्यालयमा अध्ययन गर्न चाहने अन्तर्राष्ट्रिय विद्यार्थीहरूले अब आफूसँग जीवनयापन खर्च पर्याप्त रहेको प्रमाणित 
गर्नुपर्ने भएको छ । बेलायतको गृह मन्त्रालयले आगामी ३० नोभेम्बरदेखि विद्यार्थी भिजा आवेदन दिने अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि आर्थिक …

#बेलायत #विद्यार्थी #नोभेम्बर
न्युजिल्यान्डकी पूर्वप्रधानमन्त्री जसिन्डा सिड्नी विश्वविद्यालयमा प्राध्यापकका रूपमा आबद्ध Education & Youth
Education & Youth
3w ago

न्युजिल्यान्डकी पूर्वप्रधानमन्त्री जसिन्डा सिड्नी विश्वविद्यालयमा प्राध्यापकका रूपमा आबद्ध

अस्ट्रेलिया। न्युजिल्यान्डकी पूर्वप्रधानमन्त्री जसिन्डा आर्डर्न अस्ट्रेलियाको सिड्नी विश्वविद्यालयमा प्राध्यापकका रूपमा आबद्ध हुने भएकी छन्। अब उनले विश्वविद्यालयमा विद्यार्थी तथा अनुसन्धानकर्तासँग अनुभव साट्दै अतिथि व्याख्यान, विशेष कक्षा र मेन्टरसिपमार्फत नेतृत्व विकासमा योगदान दिनेछिन्। विश्वविद्यालयले अक्टोबर २७ मा …

#विश्वविद्यालय #आर्डर्न #अस्ट्रेलिया
संविधानसभा सदस्य श्रीसको फैलँदो कृषि उद्यम Education & Youth
Education & Youth
3w ago

संविधानसभा सदस्य श्रीसको फैलँदो कृषि उद्यम

११ कात्तिक, म्याग्दी । कुनै समय भूमिगत राजनीतिमा सक्रिय रहेका म्याग्दीको मङ्गला गाउँपालिका–३ बरंजाका गमबहादुर श्रीसको आजकल अर्को परिचय थपिएको छ । अन्तरिम व्यवस्थापिका संसद् र पहिलो संविधानसभाका सदस्य रहेका श्रीस अहिले कृषि उद्यममा रमाइरहेका …

#श्रीस #कृषि #उद्यम
Build #2612