Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3070 Indexed in Feed
Read Count 13765 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 29 minutes ago Priority Level: 95

Published Articles (Filtered by Category)

Chronological feed of stories from Onlinekhabar

263 stories
कारोबारसँगै घट्यो सेयर बजार, ५६ कम्पनीको मूल्य बढ्यो Business & Economy
Business & Economy
1w ago

कारोबारसँगै घट्यो सेयर बजार, ५६ कम्पनीको मूल्य बढ्यो

१९ कात्तिक, काठमाडौं । बिहीबार सेयर बजार १२.९५ अंक घटेको छ । यो कमीसँगै बजार परिसूचक नेप्से २६५२ अंकमा कायम भएको छ । अघिल्लो दिन नेप्से १.४० अंक बढेको थियो । कारोबार सुरु भएपछि २ मिनेटसम्म …

#शेयर-बजार #अंक #नेप्से
तिहार खर्च जुटाउन पाल्पा पुगे राउटे Business & Economy
Business & Economy
1w ago

तिहार खर्च जुटाउन पाल्पा पुगे राउटे

१९ कात्तिक, पाल्पा। राउटे समुदायका पाँच जना सदस्य पाल्पा आइपुगेका छन् । तिहार नजिकिएसँगै चाडपर्वको खर्च जुटाउन उनीहरु पाल्पा आइपुगेका हुन् । राउटे नेपालको लोपोन्मुख जाति हो । कर्णाली प्रदेशको सुर्खेतमा बसोबास गर्दै आएका उनीहरू तानसेन …

#पाल्पा #खर्च #राउटे
पुस २ देखि विराटनगरमा ‘विराट एक्स्पो’ Business & Economy
Business & Economy
1w ago

पुस २ देखि विराटनगरमा ‘विराट एक्स्पो’

१९ कात्तिक, विराटनगर । विराटनगरमा नवौँ विराट एक्स्पो २०२६’ पुस २ देखि आयोजना हुने भएको छ । उद्योग, व्यापार, लगानी, सीप र रोजगारीका अवसरलाई एउटै थलोमा जोड्ने उद्देश्यसहित उद्योग संगठन मोरङले विराटनगर–१४ स्थित डिग्री क्याम्पसको …

#विराटनगर #एक्स्पो #पुस
रिपब्लिकनलाई जिताउन एलोन मस्कको ४५ करोड डलर लगानी बालुवामा पानी Business & Economy
Business & Economy
1w ago

रिपब्लिकनलाई जिताउन एलोन मस्कको ४५ करोड डलर लगानी बालुवामा पानी

१९ कात्तिक, काठमाडौं । एलोन मस्कले अमेरिकी मिडटर्म निर्वाचनमा रिपब्लिकन राजनीतिक उम्मेदवारहरूलाई जिַताउन निर्वाचन चक्रमा अहिलेसम्मै कसैले खर्च नगरेको जति अर्थात् करिब ४५ करोड डलर खर्च गरे। तर, यो लगानी डेमोक्र्याट्सहरूलाई शानदार जित हासिल गर्नबाट रोक्न …

#मस्क #खर्च #रिपब्लिकन
बोदेबरसाईनमा कृषि विद्युत् मिटरको अनुदान भुक्तानी स्थगित Business & Economy
Business & Economy
1w ago

बोदेबरसाईनमा कृषि विद्युत् मिटरको अनुदान भुक्तानी स्थगित

१९ कात्तिक, सप्तरी । सप्तरीको बोदेबरसाईन नगरपालिकाले कृषि विद्युत् मिटरको महसुल बापत दिँदै आएको अनुदान भुक्तानी स्थगित गरेको छ। ‎ नगरपालिकाले सूचना जारी गर्दै आर्थिक वर्ष २०८३/८४ देखि कृषि विद्युत् मिटरको महसुल सम्बन्धित कृषक आफैंले नेपाल विद्युत् …

#विद्युत् #कृषि #नगरपालिका
नेपाल-अस्ट्रेलिया व्यापार तथा लगानी प्रवर्द्धन गर्न मन्त्री-राजदूत छलफल Business & Economy
Business & Economy
1w ago

नेपाल-अस्ट्रेलिया व्यापार तथा लगानी प्रवर्द्धन गर्न मन्त्री-राजदूत छलफल

१९ कात्तिक, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अर्न्स्टबीच द्विपक्षीय व्यापार, लगानी प्रवर्द्धन र आर्थिक सहकार्यबारे  छलफल भएको छ । भेटमा दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध थप प्रगाढ बनाउँदै …

#अस्ट्रेलिया #प्रवर्द्धन #राजदूत
सुन-चाँदीका सिक्का किन्नेहरूको भिड Business & Economy
Business & Economy
1w ago

सुन-चाँदीका सिक्का किन्नेहरूको भिड

१९ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकबाट सुन-चाँदीका सिक्का किन्नेहरुको भिड लागेको छ । सिक्का किन्न चाहनेहरूको बबरमहलस्थित टक्सार महाशाखा अगाडि लामो लाइन छ । राष्ट्र बैंकले तिहारलाई लक्षित गरी आज बिहान ११ बजेदेखि दिउँसो ३ …

#सिक्का #सुन #चाँदी
कर्णाली पर्यटन गुरुयोजनामा १२ अर्ब ३१ करोड बजेट Business & Economy
Business & Economy
1w ago

कर्णाली पर्यटन गुरुयोजनामा १२ अर्ब ३१ करोड बजेट

१९ कात्तिक, सुर्खेत । कर्णाली प्रदेश सरकारले पर्यटन क्षेत्रको विकास, प्रवर्द्धन र पर्यटकीय गन्तव्यको स्तरोन्नतिका लागि १२ अर्ब ३१ करोड ७७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । कर्णाली प्रदेश पर्यटन गुरुयोजना (२०७७/७८–२०८६/८७) अन्तर्गत पर्यटन …

#पर्यटन #कर्णाली #बजेट
यस्तो छ आज सागसब्जी र फलफूलको थोक मूल्य Business & Economy
Business & Economy
1w ago

यस्तो छ आज सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, १९ कात्तिकः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ७०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७०, गोलभेँडा सानो लोकल ३०, …

#प्रतिकिलो #गोलभेँडा #आलु
बाढीले बगर बनाएको खेतमा बदामखेती Business & Economy
Business & Economy
1w ago

बाढीले बगर बनाएको खेतमा बदामखेती

१९ कात्तिक, झापा । सानो माईखोलामा गत वर्षको बाढीले झापा गाउँपालिका–१ का ६५ वर्षीय राजु अग्रवालको दुई बिगाहा उर्वर धानखेत बगायो । बगर बनेको खेत हेर्दै के गर्ने होला भन्ने चिन्तामा परेका अग्रवालले एउटा जुक्ति …

#बगर #खेत #अग्रवाल
राष्ट्र बैंकले आजदेखि बेच्दैछ सुन-चाँदीका सिक्का, खरिदकर्ताको परिचयपत्र चाहिने Business & Economy
Business & Economy
1w ago

राष्ट्र बैंकले आजदेखि बेच्दैछ सुन-चाँदीका सिक्का, खरिदकर्ताको परिचयपत्र चाहिने

१९ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गरी आजदेखि सुन र चाँदीका सिक्का (मेडालियन) बिक्री सुरु गर्दैछ । बबरमहलस्थित टक्सार महाशाखाबाट बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सुन-चाँदीका सिक्का खरिद-बिक्री हुनेछ । खरिद-बिक्रीको काम आज …

#सिक्का #बिक्री #सुन
नेप्सेको सीईओमा प्रताप सुवेदी नियुक्त Business & Economy
Business & Economy
1w ago

नेप्सेको सीईओमा प्रताप सुवेदी नियुक्त

१८ कात्तिक, काठमाडौं । सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा प्रताप सुवेदीलाई नियुक्त गरेको छ । अर्थमन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसका आधारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सुवेदीलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त …

#शेयर-बजार #मन्त्रिपरिषद् #सुवेदी
Build #2612