Trending
1/2 Politics & Governance
Hamro Patro News • 51m ago

[अर्काइभ] उपप्रधानमन्त्रीको लिवाङ भ्रमणकै बेला माओवादी र प्रहरीबीच भिडन्त भएपछि...

[अर्काइभ] उपप्रधानमन्त्रीको लिवाङ भ्रमणकै बेला माओवादी र प्रहरीबीच भिडन्त भएपछि... १७ भदौ २०५७ मा एकीकृत विकास कार्यक्रमबारे छलफल गर्न पुगेका तत्कालीन उपप्रधानमन्त्री रामचन्द्र पौडेलको भ्रमणका क्र...

प्रधानमन्त्रीको भारत भ्रमण : हवाई रुटमा ‘ब्रेक थ्रु’ आशा Politics & Governance
Onlinekhabar • 4h ago

प्रधानमन्त्रीको भारत भ्रमण : हवाई रुटमा ‘ब्रेक थ्रु’ आशा

३० कात्तिक, काठमाडौं । नेपाल र भारतबीच हवाई रुट र एयरस्पेस प्रयोग विषय दशकौंदेखि जटिल छ । अर्कातर्फ, हरेक उच्चस्तरीय भ्रमणमा यी विषय छलफलको एजेन्डा बन्छन् । तर, ठोस सहमति र कार्यान्वयन भने हुँदैन । यसले …

भुटानी शरणार्थी समस्या भारत भ्रमणमा उठाउन प्रधानमन्त्री शाहलाई आग्रह Politics & Governance
Ekantipur • 10h ago

भुटानी शरणार्थी समस्या भारत भ्रमणमा उठाउन प्रधानमन्त्री शाहलाई आग्रह

भुटानी अधिकारवादी संस्थाहरूले प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणमा शरणार्थीको दीर्घकालीन समाधान, राजनीतिक बन्दी र मानवअधिकार उल्लंघनका विषय उठाउन माग गरेका छन्।

1/2 Technology

ब्रिटिश राजकुमार र राजकुमारी भारत भ्रमणमा, नरेन्द्र मोदीसँग पनि भेट हुने

वेल्सका राजकुमार र राजकुमारी भारतको औपचारिक भ्रमणमा मुम्बई आइपुगेका छन्। आफ्नो तीनदिने बसाइका क्रममा उनीहरूको भेट भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि हुने छ। राजकुमार विलियम र राजकुमारी क्या...

प्रधानमन्त्री बालेनको भारत भ्रमणमै जनकपुर–अयोध्या रेल उद्घाटन गर्ने तयारी, सातामा एकपटक सञ्चालन हुने Politics & Governance
Bizshala • 5h ago

प्रधानमन्त्री बालेनको भारत भ्रमणमै जनकपुर–अयोध्या रेल उद्घाटन गर्ने तयारी, सातामा एकपटक सञ्चालन हुने

काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को आसन्न भारत भ्रमणका क्रममा जनकपुर–अयोध्या रेल सेवाको उद्घाटन गर्ने...

'प्रधानमन्त्रीको भारत भ्रमणमा पूर्वाधार, डिजिटल कनेक्टिभिटी तथा विपद् व्यवस्थापनका क्षेत्रमा सहकार्य बढाउन छलफल हुनुपर्छ' World News
Ekantipur • 8h ago

'प्रधानमन्त्रीको भारत भ्रमणमा पूर्वाधार, डिजिटल कनेक्टिभिटी तथा विपद् व्यवस्थापनका क्षेत्रमा सहकार्य बढाउन छलफल हुनुपर्छ'

भ्रमणमा विकास, पूर्वाधार, डिजिटल कनेक्टिभिटी तथा विपद् व्यवस्थापनका क्षेत्रमा सहकार्य बढाउनु पर्नेमा जोड ।

बेलायती राजकुमार विलियम र राजकुमारी क्याथरिन भारत भ्रमणमा World News

बेलायती राजकुमार विलियम र राजकुमारी क्याथरिन भारत भ्रमणमा

बेलायती राजकुमार विलियम र राजकुमारी क्याथरिन तीनदिने भारत भ्रमणका लागि सोमबार मुम्बई आइपुगेका छन्। सन् २०२४ मा क्याथरिनलाई क्यान्सर भएको पुष्टि भएपछि सँगै विदेश

1/2 Politics & Governance
Hamro Patro News • 46m ago

दिल्लीमा प्रधानमन्त्रीका तीनवटा बैठक, २ खर्ब भारु सहयोग र हवाई रूटमा सहमति

३० कात्तिक, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा ६ मंसिरमा भारतको राजकीय भ्रमण जान लागेका प्रधानमन्त्री बालेन शाह चारवटा मात्रै औपचारिक बैठक तथा कार्यक्रममा सहभागी हुने भएका...

1/2 World News

नारा सुशासनको, विदेश भ्रमणमा मन्त्री-सांसदहरूको लर्को

काठमाडौं– पुरानो राजनीतिक संस्कार बदल्ने र राज्य सञ्चालनमा नयाँ थिति बसाल्ने उद्घोषसहित उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सत्तामा पुगेपछि आफैंले आलोचना गर्दै आएको राजनीतिक प्रवृत्ति दोहोर...

1/2 Politics & Governance
Hamro Patro News • 13h ago

प्रधानमन्त्रीको आसन्न भारत भ्रमण

प्रधानमन्त्री वालेन्द्र शाह दक्षिणी छिमेकी भारतको औपचारिक भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गर्नु एक साताअघि उहाँको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को एउटा टोली उत्तरी छिमेकी चीनको १० दिने ...

1/2 World News
Hamro Patro News • 21h ago

भारतीय मिडियाहरूको दाबी- अब नेपाल-भारत सम्बन्धमा ‘नयाँ अध्याय’को सुरुवाट हुँदैछ

काठमाडौँ । मंसिरको पहिलो साता नजिकिँदै गर्दा काठमाडौँको सिंहदरबार र नयाँ दिल्लीको साउथ ब्लकबीच कूटनीतिक चहलपहल ह्वात्तै बढेको छ । कारण हो— प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको आसन्न भारत भ्रमण । ...

प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा सीमा समस्या उठाउनुपर्छ : महासचिव पोखरेल Politics & Governance
Onlinekhabar • 6h ago

प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा सीमा समस्या उठाउनुपर्छ : महासचिव पोखरेल

३० कात्तिक, ललितपुर । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नो आसन्न भारत भ्रमणका क्रममा नेपाल–भारत सीमा समस्याबारे नेपालको स्पष्ट अडान राख्नुपर्ने बताएका छन्। नेपालको सार्वभौमिकता र सीमा अधिकारसँग जोडिएका विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति …

1/2 Politics & Governance
Hamro Patro News • 20h ago

विदेश भ्रमणको खर्च र उपलब्धिमाथि रास्वपाभित्रै प्रश्न, सांसदहरूले मागे हिसाबकिताब

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा सांसदहरूको विदेश भ्रमणलाई लिएर पार्टीभित्रै पारदर्शिता र जवाफदेहिताको प्रश्न उठेको छ। चीन, टर्किए, मलेसिया र फिलिपिन्सलगायत देशमा राजनीत...

पञ्चेश्वर अघि बढाउन फेरि पनि ‘राजनीतिक सहमति’ बाधक World News
Onlinekhabar • 6h ago

पञ्चेश्वर अघि बढाउन फेरि पनि ‘राजनीतिक सहमति’ बाधक

३० कात्तिक, काठमाडौं । महाकाली सन्धि भएको तीन दशकसम्म कार्यान्वयन हुन नसकेको पञ्चेश्वर बहुउद्देश्यीय परियोजना प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको आगामी भारत भ्रमणका क्रममा पनि अघि बढ्ने सम्भावना कम देखिएको छ । प्रधानमन्त्री शाहको भारत भ्रमणको एजेन्डामा …

प्रधानमन्त्रीको भारत भ्रमणमा अयोध्या–जनकपुर रेल चल्ने World News
Ekantipur • 23h ago

प्रधानमन्त्रीको भारत भ्रमणमा अयोध्या–जनकपुर रेल चल्ने

नेपालतर्फ २८ किलोमिटर रेल गुड्ने खण्डमा अनुदानमा विद्युतीकरण गरिदिन भारतसाग प्रस्ताव राखिादै, प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदीले ७ मंसिरमा रेल सञ्चालनको संयुक्त उद्घाटन गर्ने

के गर्दैछन् चीन पुगेका रास्वपाका २० सांसद ? World News
Onlinekhabar • 8h ago

के गर्दैछन् चीन पुगेका रास्वपाका २० सांसद ?

३० कात्तिक, काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा ११ दिने भ्रमणमा रहेको रास्वपाको टोलीले चीन पुगेको भोलिपल्टबाट विभिन्न क्षेत्रको अवलोकन सुरु गरेको छ । महामन्त्री विपिन आचार्यको नेतृत्वमा चीन भ्रमणमा निस्केको २० जनाको प्रतिनिधिमण्डल आइतबार साँझ …

Build #2612