Sports
प्रधानमन्त्री शाह एनपीएलको उद्घाटनमा सहभागी हुने
प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण उद्घाटन गर्न कीर्तिपुर जाने भएका छन्।
nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali
Chronological feed of stories from Nagarik News
Sports
प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण उद्घाटन गर्न कीर्तिपुर जाने भएका छन्।
Business & Economy
खत्रीको मृत्यु प्रकरणमा प्रहरीले रेस्टुरेन्टको हिसाबकिताब हेर्दै आएकी एक महिला कर्मचारीलाई नियन्त्रणमा लिएर आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान सुरु गरेको छ।
World News
हामी विकासका ठूला कुरा गर्छौँ। सडक, पुल, भवन र पूर्वाधार निर्माणलाई प्रगतिको सूचक मान्छौँ। तर विपद्ले एउटा पुल बगाउँदा नागरिक महिनौँसम्म आफ्नो गाउँसँग सहज रूपमा जोडिन सक्दैनन् भने विकासको वास्तविक अर्थबारे फेरि सोच्नुपर्ने हुन्छ।
World News
विजयपछि साओ पाउलोमा आफ्ना समर्थकलाई सम्बोधन गर्दै उनले ब्राजिलको लोकतन्त्रको रक्षा गरेको भन्दै मतदाताप्रति आभार व्यक्त गरे।
Politics & Governance
गौतमले एनपिएल तेस्रो संस्करणसँगै नेपाली क्रिकेटको उत्साहले नयाँ उचाई लिएको बताएकी छिन्।
National (Nepal)
अनुसन्धानका क्रममा तोमरले इन्स्टाग्राममा महँगा कार, विलासी रेस्टुरेन्ट र कफी पसलमा खिचिएका तस्बिर तथा भिडियो पोस्ट गरेर आफूलाई आर्थिक रूपमा सम्पन्न देखाउने गरेको खुलेको छ।
World News
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र क्यानाडाबीच व्यापार सम्झौता चाँडै हुने दाबी गरेका छन्।
World News
घटनामा भारतीय नौसेनामा कार्यरत एक जवानमाथि गोली चलाएको आरोप लागेको छ। यद्यपि, घटनामा उनको संलग्नता र विवादको वास्तविक कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।
Technology
घटनालगत्तै फरार भएका कुबराजलाई आज प्रहरीले नियन्त्रणमा लिएको छ।
Politics & Governance
यी उपकरणमा माइफाइ प्रविधिमार्फत इन्टरनेट सुविधा पनि उपलब्ध गराउने योजना छ। शरीफका अनुसार इन्टरनेट सुविधाबाट विद्यार्थी मात्र नभई उनीहरूका परिवारका सदस्यले समेत लाभ लिन सक्नेछन्।
Sports
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले खेलकुद मनोरञ्जनमा मात्र सीमित नभई राष्ट्रको आत्मविश्वास, युवाको सम्भावना र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पहिचान निर्माण गर्ने शक्तिशाली माध्यम भएको बताएका छन्।
Technology
उदयपुरको कटारी नगरपालिका–४ मरुवास्थित सिद्धिचरण राजमार्गमा बोलेरो जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्।