Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3903 Indexed in Feed
Read Count 42370 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 13 minutes ago Priority Level: 88

Published Articles

Chronological feed of stories from Nagarik News

3903 stories
अर्नव आँधीकाे त्रास: वर्षाको सम्भावनाले बाँकेका किसान चिन्तित Business & Economy
Business & Economy
3w ago

अर्नव आँधीकाे त्रास: वर्षाको सम्भावनाले बाँकेका किसान चिन्तित

धानबालीमा हुन सक्ने यो सम्भावित ठूलो क्षतिलाई मध्यनजर गर्दै सरकार तथा कृषि विकास कार्यालय बाँकेले किसानका लागि विशेष अपिल र जरुरी सूचना जारी गरेको छ।

#किसान #धान #बाँके
क्षेप्यास्त्र उत्पादनमा अमेरिका-जापान सहकार्य World News
World News
3w ago

क्षेप्यास्त्र उत्पादनमा अमेरिका-जापान सहकार्य

दुवै देशले क्षेत्रीय सुरक्षा सहकार्य र प्रतिरक्षा क्षमता सुदृढ बनाउने उद्देश्यले यो कदम चालेका हुन्।

#जापान #क्षेप्यास्त्र #उत्पादन
एनपीएल सञ्चालनमा त्रिवि प्राध्यापक संघको ११ बुँदे सुझाव Education & Youth
Education & Youth
3w ago

एनपीएल सञ्चालनमा त्रिवि प्राध्यापक संघको ११ बुँदे सुझाव

नेपाल प्रिमियर लिग (एनपीएल) सञ्चालनका क्रममा त्रिभुवन विश्वविद्यालय परिसरको व्यवस्थापन, सुरक्षा र शैक्षिक गतिविधिमा असर पर्न नदिन त्रिवि प्राध्यापक संघले ११ बुँदे सुझाव दिएको छ।

#त्रिभुवन-विश्वविद्यालय #एनपीएल #प्रिमियर-लिग
झापामा शिक्षकलाई लागुऔषध दुर्व्यसन पहिचान तालिम Education & Youth
Education & Youth
3w ago

झापामा शिक्षकलाई लागुऔषध दुर्व्यसन पहिचान तालिम

विद्यालय तहबाटै लागुऔषध दुर्व्यसनको जोखिम पहिचान गरी रोकथामका प्रयास प्रभावकारी बनाउन झापाका २०० शिक्षकलाई विशेष तालिम प्रदान गरिँदैछ।

#दुर्व्यसन #शिक्षक #तालिम
एनपीएल : जनकपुरविरुद्ध टस जितेर ब्याटिङ गर्दै काठमाण्डु Sports
Sports
3w ago

एनपीएल : जनकपुरविरुद्ध टस जितेर ब्याटिङ गर्दै काठमाण्डु

यी दुई टोलीबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्रारम्भ भएको छ।

#एनपीएल #काठमाण्डु #क्रिकेट
हेटौँडामा प्रदेश शिक्षामन्त्री र विश्वविद्यालयहरूको सम्मेलन सुरु Education & Youth
Education & Youth
3w ago

हेटौँडामा प्रदेश शिक्षामन्त्री र विश्वविद्यालयहरूको सम्मेलन सुरु

कात्तिक १३ गतेसम्म सञ्चालन हुने सम्मेलनको संघीय सरकारका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले उद्घाटन गरेका थिए।

#सम्मेलन #हेटौँडा #विश्वविद्यालय
‘कबड्डी ५’ को गीत ‘बुझन मलाई’ सार्वजनिक Entertainment & Cinema
Entertainment & Cinema
3w ago

‘कबड्डी ५’ को गीत ‘बुझन मलाई’ सार्वजनिक

गायक तथा संगीतकार कालीप्रसाद बास्कोटाको शब्द तथा संगीतमा बनेको याे गीतले काजीको कथा र चरित्रलाई सांगीतिक माध्यमबाट प्रस्तुत गरेको छ।

#गीत #कबड्डी #काजी
खैरो हेरोइनसहित दुई भारतीय नागरिक पक्राउ World News
World News
3w ago

खैरो हेरोइनसहित दुई भारतीय नागरिक पक्राउ

लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले सिरहाको मिर्चैया क्षेत्रमा निगरानी गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो।

#सिरहा #उनी #लागूऔषध
अहिले 'अर्नव' चक्रवातले नेपालको मौसममा कस्तो प्रभाव पारिरहेको छ ? Science & Climate
Science & Climate
3w ago

अहिले 'अर्नव' चक्रवातले नेपालको मौसममा कस्तो प्रभाव पारिरहेको छ ?

‘अर्नव’ चक्रवातको अवशिष्ट प्रभावका कारण नेपालमा आज रातिदेखि वर्षा र हिमपातको गतिविधि बढ्ने मौसमविद्ले बताएका छन्।

#अर्नव #चक्रवात #हिमपात
सल्यानमा अटो दुर्घटना हुँदा एक जनाको मृ’त्यु, एक घाइते Technology
Technology
3w ago

सल्यानमा अटो दुर्घटना हुँदा एक जनाको मृ’त्यु, एक घाइते

अटो अनियन्त्रित भई सडकबाट करिब ५५ मिटर तल खस्दा एक जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

#अटो #दुर्घटना #मृत्यु
Build #2612