Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3903 Indexed in Feed
Read Count 42402 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 24 minutes ago Priority Level: 88

Published Articles

Chronological feed of stories from Nagarik News

3903 stories
एनपीएल : चारै खेलमा नेपाली खेलाडी प्लेयर अफ द म्याच Sports
Sports
3w ago

एनपीएल : चारै खेलमा नेपाली खेलाडी प्लेयर अफ द म्याच

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा अहिलेसम्म सम्पन्न चारवटै खेलमा नेपाली खेलाडी प्लेयर अफ द म्याच घोषित भएका छन्।

#एनपीएल #प्रिमियर-लिग #प्लेयर
सुर्खेतमा ट्याक्टर दुर्घटना हुँदा मजदुरको मृ*त्यु Entertainment & Cinema
Entertainment & Cinema
3w ago

सुर्खेतमा ट्याक्टर दुर्घटना हुँदा मजदुरको मृ*त्यु

कात्तिक ११ गते भालुखोलाबाट बालुवा लिएर खहरे खोलातर्फ जाँदै गरेको भे २ त ५९ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिँदा मजदुरको मृ*त्यु भएको हो।

#ट्याक्टर #दुर्घटना #मजदुर
उत्तर कोरियाले दक्षिण कोरियातर्फ प्रहार गर्यो १० क्षेप्यास्त्र World News
World News
3w ago

उत्तर कोरियाले दक्षिण कोरियातर्फ प्रहार गर्यो १० क्षेप्यास्त्र

दक्षिण कोरियासँग तनाव बढिरहेका बेला उत्तर कोरियाले बिहीबार समुद्रतर्फ करिब १० वटा छोटो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ।

#कोरिया #दक्षिण #उत्तर
३५ वर्षमुनिको उमेर विवादमा भट्ट : कांग्रेस केन्द्रीय सदस्यको शपथ रोक्न माग Politics & Governance
Politics & Governance
3w ago

३५ वर्षमुनिको उमेर विवादमा भट्ट : कांग्रेस केन्द्रीय सदस्यको शपथ रोक्न माग

नेपाली कांग्रेसको ३५ वर्षमुनिका युवा महाधिवेशन प्रतिनिधि क्लस्टरबाट केन्द्रीय सदस्यमा निर्वाचित सुशील भट्टको उम्मेदवारीको वैधानिकतामाथि प्रश्न उठाउँदै शपथग्रहण कार्यक्रम स्थगित गर्न माग गरिएको छ।

#केन्द्रीय #कांग्रेस #क्लस्टर
मकवानपुरमा बसको ठक्करबाट ६३ वर्षीया महिलाको मृ*त्यु Technology
Technology
3w ago

मकवानपुरमा बसको ठक्करबाट ६३ वर्षीया महिलाको मृ*त्यु

घटनास्थल मुचुल्का तयार गर्ने कार्य सुरु गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

#ठक्कर #बसको #घटनास्थल
३५ वर्षमुनिको कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भट्टविरुद्ध निर्वाचन समितिमा उजुरी Politics & Governance
Politics & Governance
3w ago

३५ वर्षमुनिको कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भट्टविरुद्ध निर्वाचन समितिमा उजुरी

नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित सुशील भट्ट ३६ वर्ष पुगेको पाइएको छ।

#केन्द्रीय #कांग्रेस #भट्ट
मनाङमा वर्षा र हिमपातको सम्भावना, माइकिङ गरी स्थानीयलाई सचेत गराइयो National (Nepal)
National (Nepal)
3w ago

मनाङमा वर्षा र हिमपातको सम्भावना, माइकिङ गरी स्थानीयलाई सचेत गराइयो

सम्भावित वर्षा र हिमपातका कारण विपद्जन्य घटना हुन सक्ने भन्दै मनाङ प्रहरीले स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।

#मनाङ #वर्षा #हिमपात
पालिकामा जित्न चाहनेले रौतहटको मौलापुर नगरपालिकाले गरेका कामको चर्चा गर्नुपर्छ : प्रभु साह World News
World News
3w ago

पालिकामा जित्न चाहनेले रौतहटको मौलापुर नगरपालिकाले गरेका कामको चर्चा गर्नुपर्छ : प्रभु साह

आम जनता पार्टीका राष्ट्रिय अध्यक्ष प्रभु साहले आफ्नो पालिकामा जित्न चाहनेहरूले रौतहटको मौलापुर नगरपालिकाले गरेका कामको चर्चा गर्नुपर्ने बताएका छन्।

#मौलापुर #नगरपालिका #साह
एनसेल स्वामित्व विवादको व्यावहारिक निकास Opinion & Editorial
Opinion & Editorial
3w ago

एनसेल स्वामित्व विवादको व्यावहारिक निकास

नेपालको विद्यमान कानुनअनुसार वैदेशिक लगानीकर्तालाई तोकिएको अवधिसम्म निर्बाध व्यापार गरेर आफ्नो लगानी र उचित प्रतिफल उठाउने पूर्ण छुट दिइएको हुन्छ।

#एनसेल #वैदेशिक #विद्यमान
Build #2612