Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3903 Indexed in Feed
Read Count 41942 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 29 minutes ago Priority Level: 88

Published Articles

Chronological feed of stories from Nagarik News

3903 stories
उदयपुरमा शनिबारदेखि त्रियुगा गोल्डकप : ७ वर्षदेखि अवरुद्ध उदयपुर गोल्डकपको तिर्खा मेटिँदै Sports
Sports
3w ago

उदयपुरमा शनिबारदेखि त्रियुगा गोल्डकप : ७ वर्षदेखि अवरुद्ध उदयपुर गोल्डकपको तिर्खा मेटिँदै

सदरमुकाम त्रियुगा नगरपालिका–१३ स्थित हवाईफिल्डको थरुहट उदयपुर रंगशालामा हुन लागेको प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ।

#त्रियुगा #उदयपुर #लागे
समाचारको स्रोत खोज्दै समाचार कक्षमै प्रहरी: यो प्रकरणमा प्रधानमन्त्री कार्यालयको संलग्नता नभएको प्रष्टीकरण Politics & Governance
Politics & Governance
3w ago

समाचारको स्रोत खोज्दै समाचार कक्षमै प्रहरी: यो प्रकरणमा प्रधानमन्त्री कार्यालयको संलग्नता नभएको प्रष्टीकरण

पत्रकार पक्राउ गरिएको घटनाले प्रेस स्वतन्त्रता र संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रश्न उठाएको भन्दै सञ्चार क्षेत्रका जानकारले आपत्ति जनाएका छन् ।

#पत्रकार #कक्ष #स्रोत
हिमालको अस्तित्वमाथि जलवायु संकटको चुनौती, विश्वमञ्चमा मुद्दा उठाउँदै नेपाल–भुटान Science & Climate
Science & Climate
3w ago

हिमालको अस्तित्वमाथि जलवायु संकटको चुनौती, विश्वमञ्चमा मुद्दा उठाउँदै नेपाल–भुटान

दुवै देशले आगामी कोप–३१ सम्मेलनको औपचारिक एजेन्डामा हिमाली क्षेत्रको तापक्रम वृद्धिसम्बन्धी विषय समावेश गर्न प्रस्ताव गरेका हुन्।

#जलवायु #सम्मेलन #हिमाली
रविलाई रक्षा बमले भनिन् : तपाईंको सरकारबाट पञ्चायती गन्ध आइरहेको छ Politics & Governance
Politics & Governance
3w ago

रविलाई रक्षा बमले भनिन् : तपाईंको सरकारबाट पञ्चायती गन्ध आइरहेको छ

जेनजी अभियन्ता रक्षा बमले रास्वपाले नेतृत्व गरेको सरकारबाट पञ्चायती गन्ध आइरहेको बताएकी छिन्।

#छिन् #पञ्चायती #गन्ध
सरुवा निर्णय कार्यान्वयन नगरेपछि तीन स्थानीय तहको आर्थिक अधिकार रद्द National (Nepal)
National (Nepal)
3w ago

सरुवा निर्णय कार्यान्वयन नगरेपछि तीन स्थानीय तहको आर्थिक अधिकार रद्द

मन्त्रालयले जुम्लाको कनकासुन्दरी गाँउपालिका, पर्साको जिराभवानी गाँउपालिका र काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाको खाता रोक्का गरेको हो।

#सरुवा #पालिका #गाँउपालिका
नेपाल प्रेसका अध्यक्ष लम्साल र प्रधानसम्पादक पौडेल साइबर ब्यूरोमा Technology
Technology
3w ago

नेपाल प्रेसका अध्यक्ष लम्साल र प्रधानसम्पादक पौडेल साइबर ब्यूरोमा

प्रहरीको फोनपछि दुवै जना ब्यूरो पुगेका हुन्। नेपाल प्रेसका प्रधानसम्पादक पौडेलका अनुसार समाचारको विषयमा छलफल गर्नुपर्ने भन्दै प्रहरीले आफूहरूलाई बोलाएको हो।

#प्रेस #प्रधानसम्पादक #पौडेल
जेनजी अभियन्ता हमाल भन्छन्: कलम तर्साएर सत्य कैद गर्न सकिँदैन Politics & Governance
Politics & Governance
3w ago

जेनजी अभियन्ता हमाल भन्छन्: कलम तर्साएर सत्य कैद गर्न सकिँदैन

जेनजी अभियन्ता रवि किरण हमालले सञ्चारगृहमा प्रहरी प्रवेश गराएर पत्रकार पक्राउ गर्ने कार्यप्रति कडा आपत्ति जनाउँदै प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप तत्काल बन्द गर्न सरकारसँग माग गरेका छन्।

#हमाल #जेनजी #अभियन्ता
बाढीपीडितको राहत र पुनःस्थापनाका लागि नेपालले पाउने भयो पौने ३ अर्ब अनुदान Science & Climate
Science & Climate
3w ago

बाढीपीडितको राहत र पुनःस्थापनाका लागि नेपालले पाउने भयो पौने ३ अर्ब अनुदान

परराष्ट्र मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी गत भदौ १० गते आएको विनाशकारी बाढीबाट भएको मानवीय तथा आर्थिक क्षतिलाई सम्बोधन गर्न नेपालले गरेको आग्रहअनुसार अनुदान दिने निर्णय भएको जानकारी दिएको छ।

#बाढी-पहिरो #अनुदान #विनाशकारी
न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनताको विश्वास बढ्छ : प्रधानन्यायाधीश शर्मा World News
World News
3w ago

न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनताको विश्वास बढ्छ : प्रधानन्यायाधीश शर्मा

प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले न्यायमा पहुँच सहज र प्रभावकारी बनाउन सकेमात्र न्यायपालिकाप्रति जनआस्था बढ्ने बताएका छन्।

#न्याय #पहुँच #सहज
सीमा सुरक्षा र द्विपक्षीय सहकार्य सुदृढ बनाउने साझा प्रतिबद्धता Technology
Technology
3w ago

सीमा सुरक्षा र द्विपक्षीय सहकार्य सुदृढ बनाउने साझा प्रतिबद्धता

नेपाल–भारत सीमा क्षेत्रमा हुने अवैध गतिविधि तथा सीमापार अपराध नियन्त्रण गर्न दुवै देशका सीमा सुरक्षा नेतृत्वबीच द्विपक्षीय सहकार्य सुदृढ बनाउने समझदारी भएको छ।

#सीमा #सहकार्य #भारत
भोटेकोशी बाढीपीडितलाई फुङलिङ नगरको ३४ लाख सहयोग Science & Climate
Science & Climate
3w ago

भोटेकोशी बाढीपीडितलाई फुङलिङ नगरको ३४ लाख सहयोग

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि ताप्लेजुङको फुङलिङ नगरपालिकाले ३४ लाख रुपैयाँभन्दा बढी सहयोग गरेको छ।

#बाढी-पहिरो #फुङलिङ #नगरपालिका
Build #2612