Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3903 Indexed in Feed
Read Count 41907 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 20 minutes ago Priority Level: 88

Published Articles

Chronological feed of stories from Nagarik News

3903 stories
ओली र बालेनको कार्यशैली तुलना गर्दै मुमारामले भने: ती नालायक नै हुन् Politics & Governance
Politics & Governance
3w ago

ओली र बालेनको कार्यशैली तुलना गर्दै मुमारामले भने: ती नालायक नै हुन्

खनाल लेख्छन्, ‘अब खराने ग्याङका कुरा केपी ओलीको भन्दा पनि तल्लोस्तरबाट आउँदैछन्। भन्दैछन्– पत्रकारको गिरफ्तारी त प्रहरीले गरेको हो, बालेन्द्रले होइन।’

#बालेन-शाह #केपी-ओली #खनाल
‘अर्बन’ चक्रवात : वर्षाले तरकारी र धान बालीमा क्षति, किसान चिन्तित Business & Economy
Business & Economy
3w ago

‘अर्बन’ चक्रवात : वर्षाले तरकारी र धान बालीमा क्षति, किसान चिन्तित

अर्बन चक्रवातको कारणले कात्तिक १२ गतेदेखि सुरु भएको वर्षाले बारा र पर्साका किसानले लगाएको आलु, काउली, धान, मुसुरो र तोरी बालीमा व्यापक क्षति गरेको छ।

#वर्षा #किसान #क्षति
प्रधानमन्त्री बालेनलाई कमल थापाको सुझाव: संघीयता बदल्दै राजादेखि सबै अटाउने राष्ट्रिय मेलमिलाप कायम गर्नुस् Politics & Governance
Politics & Governance
3w ago

प्रधानमन्त्री बालेनलाई कमल थापाको सुझाव: संघीयता बदल्दै राजादेखि सबै अटाउने राष्ट्रिय मेलमिलाप कायम गर्नुस्

संघीयतासहितको धर्मनिरपेक्ष शासन व्यवस्था असफल भइसकेको दाबी गर्दै उनले राजादेखि सबै राजनीतिक दल र नेताहरू अटाउने राष्ट्रिय मेलमिलापको वातावरण निर्माण गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका हुन्।

#बालेन-शाह #थापा #राजा
भोटेकोशी बाढीमा बेपत्ता प्रहरी जवान आशिषको कुशको श`व बनाएर अन्त्येष्टि World News
World News
3w ago

भोटेकोशी बाढीमा बेपत्ता प्रहरी जवान आशिषको कुशको श`व बनाएर अन्त्येष्टि

महाराजगन्ज नगरपालिका ४ बरईपुरका उनी दुई महिनाभन्दा बढी समय बित्दा पनि अवस्था अज्ञात भएपछि कुशको शव बनाएर परिवारले दाहसंस्कार गरेका हुन्।

#कुश #बनाएर #दाहसंस्कार
सौराहा अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप सुरु Sports
Sports
3w ago

सौराहा अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप सुरु

रत्ननगर नगरपालिकामा शुक्रबार एक भव्य समारोहबीच प्रथम सौराहा अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप सुरु भएको हो।

#तेक्वान्दो #च्याम्पियनसिप #सौराहा
सञ्चारसंस्थामै पुगेर प्रहरीले पत्रकारमाथि गरेको धरपकडबारे कसले के भने ? National (Nepal)
National (Nepal)
3w ago

सञ्चारसंस्थामै पुगेर प्रहरीले पत्रकारमाथि गरेको धरपकडबारे कसले के भने ?

नेतादेखि पत्रकारसम्मको प्रश्न– प्रेस स्वतन्त्रतामाथि प्रहरी हस्तक्षेप किन ?

#प्रेस #पत्रकार #हस्तक्षेप
सरकारले पत्रकार पक्राउ गरेर पञ्चायतकालीन अभ्यास गर्‍यो : निवर्तमान अध्यक्ष पोख्रेल Politics & Governance
Politics & Governance
3w ago

सरकारले पत्रकार पक्राउ गरेर पञ्चायतकालीन अभ्यास गर्‍यो : निवर्तमान अध्यक्ष पोख्रेल

नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले नेपाल प्रेसका पत्रकार बिश्वमणी सुवेदीलाई प्रहरीले पक्राउ गरेको घटनाको निन्दा गरेका छन्।

#पत्रकार #पोख्रेल #निवर्तमान
पत्रकार पक्राउप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग Politics & Governance
Politics & Governance
3w ago

पत्रकार पक्राउप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग

विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरी प्रहरीले पत्रकारलाई नियन्त्रणमा लिएको तथा पक्राउ गर्ने प्रयास गरेको घटनाप्रति प्रेस काउन्सिल नेपालले गम्भीर आपत्ति जनाएको छ।

#पत्रकार #काउन्सिल #प्रेस
दुई वर्षमै ५० करोड डलरको कारोबार गर्ने कर्मचारीलाई कम्पनीले दियो करोडौंको लेम्बोर्गिनी World News
World News
3w ago

दुई वर्षमै ५० करोड डलरको कारोबार गर्ने कर्मचारीलाई कम्पनीले दियो करोडौंको लेम्बोर्गिनी

कम्पनीको तेस्रो वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोहमा चाभेजलाई २०२६ को उत्कृष्ट प्रदर्शनकर्ता घोषित गरिएको थियो। उनी ट्रफी लिएर स्टेजबाट फर्किन लाग्दा कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत दाबान ओथमानले रोकेका थिए।

#चाभेज #उत्कृष्ट #स्टेज
कांग्रेसमा समानान्तर गतिविधि तीव्र: देउवा समूह जिल्ला अधिवेशनमा सक्रिय Politics & Governance
Politics & Governance
3w ago

कांग्रेसमा समानान्तर गतिविधि तीव्र: देउवा समूह जिल्ला अधिवेशनमा सक्रिय

पार्टीभित्रको नेतृत्व र संगठनात्मक विवादले कांग्रेसका गतिविधि दुई धारमा अघि बढिरहेका बेला देउवा समूहले जिल्ला अधिवेशनलाई पनि निरन्तरता दिएको छ।

#अधिवेशन #कांग्रेस #देउवा
पत्रकार पक्राउ गरेर प्रेस स्वतन्त्रता कुण्ठित गर्न खोजियो : कांग्रेस महामन्त्री पौडेल Politics & Governance
Politics & Governance
3w ago

पत्रकार पक्राउ गरेर प्रेस स्वतन्त्रता कुण्ठित गर्न खोजियो : कांग्रेस महामन्त्री पौडेल

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले समाचार संकलन र सूचना सार्वजनिक गरेकै आधारमा पत्रकारलाई पक्राउ गर्नु सर्वसत्तावादी सोचको चरम रूप भएको टिप्पणी गरेका छन्।

#पत्रकार #पौडेल #कांग्रेस
रास्वपाले भन्यो: पत्रकार पक्राउ पार्टीको नीति र सिद्धान्तविपरीत Politics & Governance
Politics & Governance
3w ago

रास्वपाले भन्यो: पत्रकार पक्राउ पार्टीको नीति र सिद्धान्तविपरीत

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गर्ने तथा समाचार कक्षमै प्रवेश गरेर धरपकड गर्ने कार्य पार्टीको नीति र सिद्धान्त विपरीत रहेको स्पष्ट पारेको छ।

#पत्रकार #रास्वपा #नीति
Build #2612