Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3903 Indexed in Feed
Read Count 41816 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 2 minutes ago Priority Level: 88

Published Articles

Chronological feed of stories from Nagarik News

3903 stories
गो`ली लाग्दा पनि रोकिएनन् नेपाली विकास, अस्ट्रेलियाले दियो यस्तो ठुलो सम्मान ! National (Nepal)
National (Nepal)
2w ago

गो`ली लाग्दा पनि रोकिएनन् नेपाली विकास, अस्ट्रेलियाले दियो यस्तो ठुलो सम्मान !

भारतीले आफूलाई स्वागत गरेको र देशका लागि योगदान गर्ने अवसर दिएको अस्ट्रेलिया तथा त्यहाँको समुदायको सेवा गर्न पाउँदा भाग्यमानी महसुस गरेको बताए।

#अस्ट्रेलिया #पुरस्कार #भारती
कोशीका पाँच जिल्लामा दुई दिन विद्युत् आपूर्ति बन्द हुने National (Nepal)
National (Nepal)
2w ago

कोशीका पाँच जिल्लामा दुई दिन विद्युत् आपूर्ति बन्द हुने

नेपाल विद्युत् प्राधिकरणले केरौन सबस्टेसनका उपकरण परीक्षण तथा सबस्टेसन सञ्चालनका लागि कोशी प्रदेशका पाँच जिल्लामा विद्युत् आपूर्ति बन्द गर्ने भएको छ।

#विद्युत-प्राधिकरण #विद्युत् #आपूर्ति
सल्यान जिप दुर्घटना : मृ*तक संख्या चार पुग्यो Technology
Technology
2w ago

सल्यान जिप दुर्घटना : मृ*तक संख्या चार पुग्यो

दुर्घटनामा सुर्खेतको गुर्भाकोट नगरपालिका–२ मालारानीका २५ वर्षीय पप्पु डाँगी र बोलेरो चालक २३ वर्षीय अम्मरबहादुर घर्ती गम्भीर घाइते भएका थिए।

#दुर्घटना #बोलेरो #वर्षीय
पत्रकार धरपकड प्रकरणबारे गोकुलको प्रश्न : सरकारका संयन्त्रमाथि कसको नियन्त्रण छ ? Politics & Governance
Politics & Governance
2w ago

पत्रकार धरपकड प्रकरणबारे गोकुलको प्रश्न : सरकारका संयन्त्रमाथि कसको नियन्त्रण छ ?

नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले पत्रकारमाथि धरपकड प्रकरणमा सरकारका संयन्त्रमाथि कसको नियन्त्रण छ भन्दै प्रश्न गरेका छन्।

#धरपकड #संयन्त्रमाथि #कसको
सल्यानमा जिप दुर्घटना : तीन जनाको मृ*त्यु, १९ घाइते Technology
Technology
2w ago

सल्यानमा जिप दुर्घटना : तीन जनाको मृ*त्यु, १९ घाइते

सल्यानको दुई स्थानमा शुक्रबार राति जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्।

#दुर्घटना #जिप #घाइते
शरद् ऋतुमा हिमाल आरोहणबाट ३२ करोड बढी राजस्व सङ्कलन Business & Economy
Business & Economy
2w ago

शरद् ऋतुमा हिमाल आरोहणबाट ३२ करोड बढी राजस्व सङ्कलन

शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहण अनुमति प्रदान गरेबापत सरकारले रु ३२ करोड ३७ लाख ८८ हजार ९९० राजस्व सङ्कलन गरेको छ।

#आरोहण #हिमाल #सङ्कलन
हिमपातका बेला भुलेर पनि नगर्नुस् यी गल्ती, जोखिमबाट बच्न अपनाउनुस् सावधानी Sports
Sports
2w ago

हिमपातका बेला भुलेर पनि नगर्नुस् यी गल्ती, जोखिमबाट बच्न अपनाउनुस् सावधानी

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भइरहेको अवस्थामा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सर्वसाधारणलाई विभिन्न सावधानी अपनाउन आग्रह गरेको छ।

#हिमपात #प्राधिकरण #जोखिम
जिल्ला कारागार डाेल्पाबाट सुरुङ खनेर ८ कैदी फरार National (Nepal)
National (Nepal)
2w ago

जिल्ला कारागार डाेल्पाबाट सुरुङ खनेर ८ कैदी फरार

अहिले सिसी क्यामरा हेरिरहेका प्रजिअ हमालले बताइन्। उनले थप विवरण अध्ययन गरेपछि आउने उनको भनाइ छ।

#हमाल #सिसी #क्यामरा
कानुनविपरीत पक्राउ र पत्रकारमाथिको ‘ह्यारेसमेन्ट’ बन्द गर सरकार : कांग्रेस Politics & Governance
Politics & Governance
2w ago

कानुनविपरीत पक्राउ र पत्रकारमाथिको ‘ह्यारेसमेन्ट’ बन्द गर सरकार : कांग्रेस

नेपाली कांग्रेसले सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिने र जनदबाबपछि रिहा गर्ने प्रवृत्ति बन्द गर्न सरकारसँग माग गरेको छ।

#कांग्रेस #कानुनविपरीत #ह्यारेसमेन्ट
Build #2612