Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3903 Indexed in Feed
Read Count 41777 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 26 minutes ago Priority Level: 88

Published Articles

Chronological feed of stories from Nagarik News

3903 stories
डिजिटल युगमा लेखनको सार्थकता: एक बौद्धिक विमर्श Education & Youth
Education & Youth
2w ago

डिजिटल युगमा लेखनको सार्थकता: एक बौद्धिक विमर्श

आधुनिक युगको बजार र सत्ताले हामीलाई यस्तो सुविधाभोगी चौबाटोमा उभ्याइदिएको छ, जहाँ विवेक बेचेर भौतिक सुख किन्ने प्रवृत्ति नै आजको ‘मोक्ष–मार्ग’ बन्न पुग्यो।

#आजको #युग #लेखन
सुरुङ खनेर डोल्पा कारागारबाट ८ कैदी फरार, यस्तो छ फरार हुनेहरूको विवरण Technology
Technology
2w ago

सुरुङ खनेर डोल्पा कारागारबाट ८ कैदी फरार, यस्तो छ फरार हुनेहरूको विवरण

डोल्पा जिल्ला कारागारबाट सुरुङ खनेर ८ जना कैदी तथा थुनुवा फरार भएका छन्। शनिबार बिहान कैदीबन्दी गणना गर्ने क्रममा संख्या नपुगेपछि उनीहरू फरार भएको खुलेको हो।

#फरार #डोल्पा #कारागार
तापक्रम वृद्धिको विषय कोप–३१ को एजेन्डामा राख्न नेपाल र भुटानको संयुक्त प्रस्ताव World News
World News
2w ago

तापक्रम वृद्धिको विषय कोप–३१ को एजेन्डामा राख्न नेपाल र भुटानको संयुक्त प्रस्ताव

आगामी नोभेम्बर ९ देखि २० सम्म टर्कीको अन्ताल्यामा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१) मा ‘हिमाली क्षेत्रमा १।५ डिग्री तापक्रम वृद्धि’ शीर्षकको छुट्टै एजेन्डा समावेश गर्न दुई देशले प्रस्ताव गरेका हुन्।

#जलवायु #तापक्रम #संयुक्त
२० मिनेटमै छ अर्ब डलर बढीको क्रिप्टो चोरी : उत्तर कोरियाली समूहको संलग्नता ! World News
World News
2w ago

२० मिनेटमै छ अर्ब डलर बढीको क्रिप्टो चोरी : उत्तर कोरियाली समूहको संलग्नता !

विश्वकै ठुलो क्रिप्टोकरेन्सी एक्सचेन्ज बिनान्समा भएको साइबर आक्रमणमा ६ अर्ब ३० करोड डलरभन्दा बढी मूल्यका डिजिटल सम्पत्ति प्रभावित भएका छन्।

#ठुलो #उत्तर #कोरियाली
लगातारको वर्षापछि टियू क्रिकेट मैदान जलमग्न Sports
Sports
2w ago

लगातारको वर्षापछि टियू क्रिकेट मैदान जलमग्न

काठमाडौंमा निरन्तर वर्षा हुँदा टियू क्रिकेट मैदानमा पानी जमेको छ। जसका कारण नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार हुने पहिलो खेल रद्द हुने सम्भावना बढेको छ।

#एनपीएल #प्रिमियर-लिग #मैदान
त्रिविमा शिक्षक कर्मचारीको तालिमका लागि १ करोड १२ लाख बजेट स्वीकृत Technology
Technology
2w ago

त्रिविमा शिक्षक कर्मचारीको तालिमका लागि १ करोड १२ लाख बजेट स्वीकृत

त्रिभुवन विश्वविद्यालय, समन्वय महाशाखाद्वारा आयोजित त्रि.वि जनशक्ति विकास तथा कल्याण परिषद्को वार्षिक बैठकले आर्थिक वर्ष २०८३/०८४ को लागि वार्षिक कार्यक्रम तथा बजेट पारित गरेको छ।

#त्रिभुवन-विश्वविद्यालय #बजेट #वार्षिक
विदेशी लगानी प्रतिबद्धता १९ अर्बले घट्यो Business & Economy
Business & Economy
2w ago

विदेशी लगानी प्रतिबद्धता १९ अर्बले घट्यो

उद्योग विभागका अनुसार पोहोरको तुलनामा प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) प्रतिबद्धतामा करिब १९ अर्ब रुपैयाँले गिरावट आएको हो।

#प्रतिबद्धता #गिरावट #करिब
कोप ३१ मा सरकारको नयाँ तयारी : विपक्षी दललाई पनि सहभागी गराउने Politics & Governance
Politics & Governance
2w ago

कोप ३१ मा सरकारको नयाँ तयारी : विपक्षी दललाई पनि सहभागी गराउने

सरकारले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप ३१) मा विभिन्न राजनीतिक दलका प्रतिनिधिलाई सहभागी गराउन तयारी थालेको छ।

#जलवायु #तयारी #दलका
मकवानपुरमा डिजेल बोकेको ट्याङ्कर दुर्घटना हुँदा चालकको मृ*त्यु Technology
Technology
2w ago

मकवानपुरमा डिजेल बोकेको ट्याङ्कर दुर्घटना हुँदा चालकको मृ*त्यु

शुक्रबार साँझ करिब ७ः३० बजे बकैया गाउँपालिका–५ तिनतल्ले फास्ट ट्र्याक नजिक मदन भण्डारी लोकमार्गमा ट्याङ्कर दुर्घटना भएको हो।

#ट्याङ्कर #दुर्घटना #मकवानपुर
चीनतर्फको नेपाली हाटबजार दुई दिनका लागि बन्द Business & Economy
Business & Economy
2w ago

चीनतर्फको नेपाली हाटबजार दुई दिनका लागि बन्द

हिमपात, हिमआँधी र हिमपहिरोको जोखिमलाई मध्यनजर गर्दै शुक्रबारदेखि कोरला नाकास्थित सीमापारी चीनतर्फ रहेको नेपाली हाटबजार दुई दिनका लागि बन्द गरिएको छ।

#चीनतर्फ #हाटबजार #जोखिम
Build #2612