Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3903 Indexed in Feed
Read Count 41851 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 8 minutes ago Priority Level: 88

Published Articles

Chronological feed of stories from Nagarik News

3903 stories
बाढीपहिरोले पाँच स्थानका सडक अवरुद्ध, कान्तिलोकपथमा राति गाडी चलाउन नपाइने Science & Climate
Science & Climate
2w ago

बाढीपहिरोले पाँच स्थानका सडक अवरुद्ध, कान्तिलोकपथमा राति गाडी चलाउन नपाइने

बाढीपहिरोका कारण गोरखा, काभ्रेपलाञ्चोक र सुर्खेतका विभिन्न सडक अवरुद्ध भएका प्रहरी प्रधान कार्यालयले जनाएको छ।

#बाढी-पहिरो #बाढीपहिरो #अवरुद्ध
रविले बोलाए सचिवालय बैठक, घन्टीघरमा बस्दै Politics & Governance
Politics & Governance
2w ago

रविले बोलाए सचिवालय बैठक, घन्टीघरमा बस्दै

पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा समसामयिक विषयमा छलफल गर्न बैठक बोलाइएको पार्टीका प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन्।

#रवि-लामिछाने #समसामयिक #खरेल
पत्रकार धरपकडबारे रास्वपा सचेतकले भने : 'पुलिस स्टेट' बन्द गर Politics & Governance
Politics & Governance
2w ago

पत्रकार धरपकडबारे रास्वपा सचेतकले भने : 'पुलिस स्टेट' बन्द गर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका सचेतक तथा प्रतिनिधिसभा सदस्य प्रकाशचन्द्र परियारले समाचारको विषयलाई लिएर सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गर्ने र धरपकड गर्ने प्रयासको घोर भर्त्सना गरेका छन्।

#पत्रकार #रास्वपा #सचेतक
पत्रकारितामाथि हस्तक्षेप भएको भन्दै पत्रकार महासंघले माइतीघरमा धर्ना दिँदै National (Nepal)
National (Nepal)
2w ago

पत्रकारितामाथि हस्तक्षेप भएको भन्दै पत्रकार महासंघले माइतीघरमा धर्ना दिँदै

नेपाल पत्रकार महासंघले पत्रकारितामाथि सरकारी हस्तक्षेप भएको भन्दै शनिबार काठमाडौंको माइतीघर मण्डलामा मौन धर्ना दिने भएको छ।

#महासंघ #धर्ना #पत्रकारितामाथि
भारतीय फूल आयातमा रोक, फस्टाउँदै व्यावसायिक फूलखेती Business & Economy
Business & Economy
2w ago

भारतीय फूल आयातमा रोक, फस्टाउँदै व्यावसायिक फूलखेती

भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा किसानको आकर्षण बढ्दै गएको छ ।

#फूल #व्यावसायिक #फूलखेती
आज एनपीएलका दुई खेल हुने तालिका, वर्षाले प्रभावित हुने सम्भावना Sports
Sports
2w ago

आज एनपीएलका दुई खेल हुने तालिका, वर्षाले प्रभावित हुने सम्भावना

आजको पहिलो खेलमा दिउँसो १२:३० बजे चितवन राइनोज र लुम्बिनी लायन्सबिच प्रतिस्पर्धा हुने तालिका छ। त्यस्तै, दोस्रो खेलमा साँझ ५ बजे विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुनेछन्।

#एनपीएल #वर्षा #तालिका
प्रहरीले भन्यो : प्रधानमन्त्री कार्यालयको निर्देशनमा सञ्चारकर्मीलाई बोलाइएको हो National (Nepal)
National (Nepal)
2w ago

प्रहरीले भन्यो : प्रधानमन्त्री कार्यालयको निर्देशनमा सञ्चारकर्मीलाई बोलाइएको हो

सञ्चार क्षेत्रमा शुक्रबार भएको धरपकडको घटनालाई लिएर प्रधानमन्त्रीको सचिवालय र नेपाल प्रहरीको वक्तव्य बाझिएको छ।

#वक्तव्य #शुक्रबार #सचिवालय
मस्तिष्कघातको जोखिममा युवा Health & Wellness
Health & Wellness
2w ago

मस्तिष्कघातको जोखिममा युवा

डेढ दशकअघिसम्म नेपालमा मस्तिष्कघात भएर अस्पताल पुग्नेहरू प्रायः वृद्ध उमेरका हुन्थे तर पछिल्लो समय युवाहरूमा पनि मस्तिष्कघात बढ्दै गएको छ।

#मस्तिष्कघात #अस्पताल #पुग्ने
प्रधानमन्त्री कार्यालयलाई ओलीको प्रश्न : पत्रकार पक्राउ गर्ने निर्देशन कसले दियो? Politics & Governance
Politics & Governance
2w ago

प्रधानमन्त्री कार्यालयलाई ओलीको प्रश्न : पत्रकार पक्राउ गर्ने निर्देशन कसले दियो?

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनाबारे प्रधानमन्त्री कार्यालयले अनभिज्ञता जनाएको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन्।

#पत्रकार #ओली #सञ्चारगृह
जिप १५० मिटर तल खस्दा तीन जनाको मृ`त्यु, ७ वर्षीया बालिकासहित सात घाइते Technology
Technology
2w ago

जिप १५० मिटर तल खस्दा तीन जनाको मृ`त्यु, ७ वर्षीया बालिकासहित सात घाइते

प्रहरीका अनुसार साँझ करिब ६:३५ बजे श्रीनगरबाट टाकुरा गाउँतर्फ जाँदै गरेको लु.१ ज २३६८ नम्बरको जिप सडकबाट करिब १५० मिटर तल खोलामा खसेको थियो।

#जिप #करिब #१५०
चक्रवात ‘अर्नब’को प्रभाव : तीन प्रदेशमा भारी वर्षा, भोलिदेखि मौसममा केही सुधार हुने Science & Climate
Science & Climate
2w ago

चक्रवात ‘अर्नब’को प्रभाव : तीन प्रदेशमा भारी वर्षा, भोलिदेखि मौसममा केही सुधार हुने

बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को अवशेष र पश्चिमी वायुको आंशिक प्रभाव हाल देशभर रहेको जनाउँदै मौसम पूर्वानुमान महाशाखाले देशभर अधिकांश स्थानमा बादल लागेको बताएको छ।

#स्थान #वर्षा #केही
Build #2612