Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3215 Indexed in Feed
Read Count 16668 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 27 minutes ago Priority Level: 88

Published Articles (Filtered by Category)

Chronological feed of stories from Nagarik News

413 stories
प्रेमिकालाई भेट्न सबै सामान बेचे, एक हजार २०० माइल यात्रा गर्दा खुल्यो यस्तो रहस्य ! National (Nepal)
National (Nepal)
3w ago

प्रेमिकालाई भेट्न सबै सामान बेचे, एक हजार २०० माइल यात्रा गर्दा खुल्यो यस्तो रहस्य !

अन्ततः उनी एक स्थानीय रेडियो स्टेसनमा पुगे। त्यहाँ उनलाई जेसिका वास्तविक महिला नभएको जानकारी दिइयो।

#सामान #बेचे #जेसिका
दीपकेले भने : हाम्रो आन्दोलनको तुलना नेपाल-बंगलादेशसँग नगर्नुहोस् National (Nepal)
National (Nepal)
3w ago

दीपकेले भने : हाम्रो आन्दोलनको तुलना नेपाल-बंगलादेशसँग नगर्नुहोस्

क्रकोच जनता पार्टी (सीजेपी) का प्रमुख अभिजित दीपकेले मंगलबार भिडियो सन्देश जारी गर्दै भारतमा भइरहेका प्रदर्शनको तुलना नेपाल र बंगलादेशमा सत्ता परिवर्तनका लागि भएका हिंसात्मक प्रदर्शनसँग गर्नु उचित नभएको बताएका छन्।

#दीपके #प्रदर्शन #तुलना
प्रवक्ता खरेलद्वारा सौबहालको महांकाल पूजापरम्पराको अवलोकन, संरक्षण र प्रचारप्रसारमा जोड National (Nepal)
National (Nepal)
3w ago

प्रवक्ता खरेलद्वारा सौबहालको महांकाल पूजापरम्पराको अवलोकन, संरक्षण र प्रचारप्रसारमा जोड

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता जगदीश खरेलले पाटनको सौबहालस्थित ऐतिहासिक जय मनोहर महाविहारमा प्रचलित महांकाल भगवानको विशिष्ट पूजापरम्पराको अवलोकन गर्दै यसको संरक्षण, अभिलेखीकरण र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्नुपर्नेमा जोड दिएका छन्।

#महाविहार #महांकाल #ऐतिहासिक
फ्रान्समा तनावबिच पीएसजी र बार्सिलोना शीर्ष स्थानका लागि भिड्दै National (Nepal)
National (Nepal)
3w ago

फ्रान्समा तनावबिच पीएसजी र बार्सिलोना शीर्ष स्थानका लागि भिड्दै

फ्रान्सको राजधानी पेरिसस्थित पार्क डेस प्रिन्सेस रंगशालामा नेपाली समयअनुसार मंगलबार राति १२ः४५ बजे हुने खेलमा दुवै टोली अंक तालिकामा आफ्नो स्थिति बलियो बनाउने लक्ष्यसहित मैदानमा उत्रनेछन्।

#फ्रान्स #मंगलबार #राति
नेपाली क्रिकेट टोली स्वदेश फर्कियो National (Nepal)
National (Nepal)
3w ago

नेपाली क्रिकेट टोली स्वदेश फर्कियो

ओमानमा सम्पन्न उक्त एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खलामा सहभागिता जनाएर नेपाली टोली आज बेलुका स्वदेश आइपुगेको हो ।

#शृङ्खला #स्वदेश #क्रिकेट
कात्तिक १३ गतेदेखि तीनदिने काठमाडौं फिल्म फेस्टिभल हुँदै National (Nepal)
National (Nepal)
3w ago

कात्तिक १३ गतेदेखि तीनदिने काठमाडौं फिल्म फेस्टिभल हुँदै

काठमाडौं महानगरपालिकाले यही कात्तिक १३, १४ र १५ गते फिल्म फेस्टिभल आयोजना गर्ने भएको छ ।

#काठमाडौं-महानगर #कात्तिक #गते
विवाह समारोहबाट एक लाख ७८ हजार रुपैयाँको बाकस चोरी, ३८ वर्षीय व्यक्ति पक्राउ National (Nepal)
National (Nepal)
3w ago

विवाह समारोहबाट एक लाख ७८ हजार रुपैयाँको बाकस चोरी, ३८ वर्षीय व्यक्ति पक्राउ

प्रहरीले घटनाबारे जानकारी पाएपछि अनुसन्धान अघि बढाएको थियो। प्रत्यक्ष सोधपुछ र सिसिटिभी फुटेजको सहायताले आरोपितको पहिचान गरिएको प्रहरीले जनाएको छ।

#बाकस #विवाह #समारोह
साल अड्किएर स्वास्थ्य जटिल बनेकी गर्भवतीको उद्धार National (Nepal)
National (Nepal)
3w ago

साल अड्किएर स्वास्थ्य जटिल बनेकी गर्भवतीको उद्धार

प्रमुख जिल्ला अधिकारी जुनु हमालका अनुसार पेम्मालाई आज उद्धार गरी थप उपचारका लागि सुर्खेत ल्याइएको हो ।

#उद्धार #उपचार #जटिल
डिआरएस लागू भएपछि एनपीएलको खेल समय परिवर्तन National (Nepal)
National (Nepal)
3w ago

डिआरएस लागू भएपछि एनपीएलको खेल समय परिवर्तन

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका खेलको समय परिवर्तन गरिएको छ। डिसिजन रिभ्यु सिस्टम (डिआरएस) प्रविधि लागू हुने भएपछि नेपाल क्रिकेट संघ (क्यान) ले यसअघि सार्वजनिक गरेको खेल तालिकामा समय हेरफेर गरेको हो।

#एनपीएल #प्रिमियर-लिग #बजे
अर्बपति रोनाल्डोलाई २८५ डलर जरिवाना, किन गरियो कारबाही ? National (Nepal)
National (Nepal)
3w ago

अर्बपति रोनाल्डोलाई २८५ डलर जरिवाना, किन गरियो कारबाही ?

४१ वर्षीय रोनाल्डोले प्रशिक्षक जर्ज जिसससँग खेलमा आफ्नो भूमिकालाई लिएर विवाद भएपछि डेनमार्कमा रहेको राष्ट्रिय टोलीको क्याम्प छाडेका थिए।

#रोनाल्डो #प्रशिक्षक #डलर
Build #2612