Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 2554 Indexed in Feed
Read Count 14183 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 10 minutes ago Priority Level: 90

Published Articles (Filtered by Category)

Chronological feed of stories from Ekantipur

432 stories
सुदूरपश्चिम रोयल्सका प्रशिक्षक उल–हक भन्छन् - ‘ब्याटिङ फितलो रह्यो’ Sports
Sports
2w ago

सुदूरपश्चिम रोयल्सका प्रशिक्षक उल–हक भन्छन् - ‘ब्याटिङ फितलो रह्यो’

पोस्ट म्याच कन्फ्रेन्समा उल–हकले भने, ‘प्रतियोगिताकै पहिलो खेलमा यस्तो प्रदर्शन कहिलेकाहीँ हुन सक्छ । आज हाम्रो प्रदर्शन वास्तवमै फिक्का रह्यो । यसलाई खराब सुरुआत मान्नैपर्छ । हाम्रा ब्याटरले राम्रो सट खेलेनन् । अब भविष्यमा राम्रो प्रदर्शन आवश्यक हुन्छ ।’

#प्रदर्शन #हकले #सुदूरपश्चिम
लुम्बिनी लायन्सको उपाधि अभियान सुरु, सुदूरपश्चिममाथि प्रभावशाली विजय Sports
Sports
2w ago

लुम्बिनी लायन्सको उपाधि अभियान सुरु, सुदूरपश्चिममाथि प्रभावशाली विजय

तेस्रो सिजनको पहिलो दिनको खेलमा लुम्बिनीले सोमबार सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गर्‍यो ।

#लुम्बिनी #सुदूरपश्चिम #विकेट
एनपीएल : सुदूरपश्चिम ८७ रनमै अलआउट Sports
Sports
2w ago

एनपीएल : सुदूरपश्चिम ८७ रनमै अलआउट

किशोर महतो र शेर मल्लको उत्कृष्ट बलिङ प्रदर्शनपछि च्याम्पियन लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा उत्कृष्ट सुरुआत गरेको छ ।

#एनपीएल #प्रिमियर-लिग #उत्कृष्ट
आइपीएलको मिनी अक्सन १६ डिसेम्बरमा Sports
Sports
2w ago

आइपीएलको मिनी अक्सन १६ डिसेम्बरमा

क्रिकइन्फोका अनुसार आइपीएलका लागि खेलाडी कायम राख्ने (रिटेन्सन)लाई अन्तिम मिति तोकेको करिब एक महिनापछि अक्सन हुन लागेको हो ।

#आइपीएल #अक्सन #कायम
सुदूरपश्चिमविरुद्ध लुम्बिनी लायन्सको उत्कृष्ट बलिङ Sports
Sports
2w ago

सुदूरपश्चिमविरुद्ध लुम्बिनी लायन्सको उत्कृष्ट बलिङ

लुम्बिनीका कप्तान रोहित पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेपछि ब्याटिङको निम्ता पाएको सुदूरपश्चिम १७.२ ओभरमा अलआउट भयो ।

#लुम्बिनी #क्रिकेट #सुदूरपश्चिम
एनपीएल : लुम्बिनीले टस जितेपछि सुदूरपश्चिम ब्याटिङमा Sports
Sports
2w ago

एनपीएल : लुम्बिनीले टस जितेपछि सुदूरपश्चिम ब्याटिङमा

लुम्बिनीका कप्तान रोहित पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर सुदूरपश्चिमलाई ब्याटिङको निम्ता दिएका हुन् ।

#एनपीएल #लुम्बिनी #सुदूरपश्चिम
चौका-छक्कासँगै कसरी व्यावसायिक उडानमा छ एनपीएल ? ५ प्रश्नोत्तरमा बुझ्नुहोस् Sports
Sports
2w ago

चौका-छक्कासँगै कसरी व्यावसायिक उडानमा छ एनपीएल ? ५ प्रश्नोत्तरमा बुझ्नुहोस्

एनपीएल मैदानमा स्टार खेलाडीको प्रदर्शनमा मात्रै सीमित छैन । आठ फ्रेन्चाइज टोली, स्वदेशी तथा विदेशी खेलाडी, प्रायोजक, प्रसारण अधिकार र टिकट बिक्रीले यसको व्यावसायिक दायरा पनि फराकिलो बनाउँदै लगेका छन् । एनपीएलको वास्तविक कमाइ कति हो, यसको लाभ कसले लिन्छ र यो व्यावसायिक उडान कति दिगो छ ?

#एनपीएल #व्यावसायिक #मैदान
नेपाली क्रिकेट आजको अवस्थामा पुग्न वर्षौंको संघर्ष, मेहनत र समर्पण छ : सभापति थापा Sports
Sports
2w ago

नेपाली क्रिकेट आजको अवस्थामा पुग्न वर्षौंको संघर्ष, मेहनत र समर्पण छ : सभापति थापा

कांग्रेस सभापति गगन थापाले सीमित स्रोतसाधन र अनेक कठिनाइका बीच पनि नेपाली क्रिकेटलाई यहाँसम्म पुर्‍याउन योगदान गर्ने खेलाडी, प्रशिक्षक र क्रिकेटप्रेमीहरूलाई स्मरण गर्दै एनपीएल तेस्रो संस्करण सफलतापूर्वक सम्पन्न होस् भनी शुभकामना व्यक्त गरेका छन् ।

#एनपीएल #गगन-थापा #क्रिकेट
एनपीएलमा विश्व क्रिकेटका हस्ती, यी ८ स्टारले बदल्न सक्छन् खेलको माहोल Sports
Sports
2w ago

एनपीएलमा विश्व क्रिकेटका हस्ती, यी ८ स्टारले बदल्न सक्छन् खेलको माहोल

यसपालि एनपीएलमा तपाईँ कुन स्टार खेलाडी हेर्न आतुर हुनुहुन्छ ? अनि कुन टिम कहाँसम्म पुग्ला ? हामीलाई भन्नुस् है ।

#एनपीएल #क्रिकेट #स्टार
एनपीएलको तेस्रो संस्करण : के भइरहेछ तयारी ? Sports
Sports
2w ago

एनपीएलको तेस्रो संस्करण : के भइरहेछ तयारी ?

आजदेखि नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु हुँदै छ । ८ फ्रेन्चाइज टोली सहभागी यो सिजनमा १ अर्ब ५० करोड रुपैयाँ बराबरको वित्तीय कारोबार हुने अनुमान गरिएको छ । डेभिड वार्नर (अस्ट्रेलिया), आन्द्रे रसेल (वेस्ट इन्डिज) र शाकिब अल हसन (बंगलादेश) जस्ता चर्चित विदेशी खेलाडीको सहभागिताले यो सिजनलाई थप रोचक बनाउने अपेक्षा गरिएको छ । एनपीएलसँग सम्बन्धित अपडेटका निम्ति इकान्तिपुरको लाइभ अपडेट पछ्याउनुहोस् ।

#एनपीएल #प्रिमियर-लिग #संस्करण
कर्णाली याक्समा आबद्ध फरहानलाई पाकिस्तान क्रिकेट बोर्डले फिर्ता बोलायो Sports
Sports
2w ago

कर्णाली याक्समा आबद्ध फरहानलाई पाकिस्तान क्रिकेट बोर्डले फिर्ता बोलायो

फरहानले एनपीएलका सुरुवाती दुई खेल गुमाउनेछन् । पाकिस्तान बोर्डले आफ्ना खेलाडीका लागि एनपीएल फ्रेन्चाइज टिमसँग २५ हजार डलर माग गरेको छ ।

#एनपीएल #पाकिस्तान #फरहान
एनपीएल क्रिकेट प्रतियोगिता मात्र होइन, विश्वमा नेपाल चिनाउने प्लाटफर्म हो : रामेश्वरप्रसाद बस्याल Sports
Sports
2w ago

एनपीएल क्रिकेट प्रतियोगिता मात्र होइन, विश्वमा नेपाल चिनाउने प्लाटफर्म हो : रामेश्वरप्रसाद बस्याल

एनपीएलको मुख्य प्रायोजक सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत रामेश्वरप्रसाद बस्यालले कान्तिपुरसँगकाे अन्तर्वार्तामा भने- यसले नेपालभित्र मात्र होइन, विश्वभर रहेका नेपाली समुदायलाई पनि एउटै भावनात्मक सूत्रमा बाँधेको छ ।

#एनपीएल #प्रायोजक #सिद्धार्थ
Build #2612