Trending
Prev Story
Next Story

नेपाली क्रिकेट आजको अवस्थामा पुग्न वर्षौंको संघर्ष, मेहनत र समर्पण छ : सभापति थापा

Ekantipur •
October 26, 2026 • 09:31 AM
2
2 reads 0 reactions

कांग्रेस सभापति गगन थापाले सीमित स्रोतसाधन र अनेक कठिनाइका बीच पनि नेपाली क्रिकेटलाई यहाँसम्म पुर्‍याउन योगदान गर्ने खेलाडी, प्रशिक्षक र क्रिकेटप्रेमीहरूलाई स्मरण गर्दै एनपीएल तेस्रो संस्करण सफलतापूर्वक सम्पन्न होस् भनी शुभकामना व्यक्त गरेका छन् ।

नेपाली क्रिकेट आजको अवस्थामा पुग्न वर्षौंको संघर्ष, मेहनत र समर्पण छ : सभापति थापा

कांग्रेस सभापति गगन थापाले सीमित स्रोतसाधन र अनेक कठिनाइका बीच पनि नेपाली क्रिकेटलाई यहाँसम्म पुर्‍याउन योगदान गर्ने खेलाडी, प्रशिक्षक र क्रिकेटप्रेमीहरूलाई स्मरण गर्दै एनपीएल तेस्रो संस्करण सफलतापूर्वक सम्पन्न होस् भनी शुभकामना व्यक्त गरेका छन् ।

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्कारणका लागि शुभकामना दिएका छन् ।

सभापति थापाले सामाजिक संजालमार्फत सोमबारबाट सुरु हुन लागेको एनपीएलको तेस्रो संस्करणका लागि खेलाडी, सहभागी टोली, क्यान र क्रिकेट प्रेमीङहरूलाई शुभकामना दिएका हुन्।

थापाले नेपाली क्रिकेट आजको अवस्थामा आइपुग्न वर्षौंको संघर्ष रहेको पनि उल्लेख गरेका छन् । 'नेपाली क्रिकेट आज जुन स्थानमा आइपुगेको छ, त्यसका पछाडि वर्षौंको संघर्ष, मेहनत र समर्पण जोडिएको छ,' थापाले भनेका छन्, 'सीमित स्रोतसाधन र अनेक कठिनाइका बीच पनि नेपाली क्रिकेटलाई यहाँसम्म पुर्‍याउन योगदान गर्ने खेलाडी, प्रशिक्षक र क्रिकेटप्रेमीहरूलाई यस अवसरमा सम्झँदै, नेपाली क्रिकेटले आगामी दिनमा अझ धेरै उचाइ हासिल गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।'

एनपीएलको तेस्रो संस्करण सोमबारबाट सुरु हुँदैछ । पहिलो खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच खेल हुँदैछ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
6h ago
एनपीएल : लुम्बिनीलाई शीर्ष स्थानमा पुग्ने मौका, विराटनगरलाई प्लेअफको दबाब

एनपीएल : लुम्बिनीलाई शीर्ष स्थानमा पुग्ने मौका, विराटनगरलाई प्लेअफको दबाब

२८ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज एउटा मात्रै खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे ४ बजे हुने खेलमा लुम्बिनी लाइन्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ । अंक …

#एनपीएल #क्रिकेट #पुग्न
Compare →
Hamro Patro News
16h ago
एनपीएलमा आज : सुस्त पिचमा रनको खडेरी, जनकपुर–कर्णालीको यात्रा समाप्त

एनपीएलमा आज : सुस्त पिचमा रनको खडेरी, जनकपुर–कर्णालीको यात्रा समाप्त

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत शुक्रबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएका दुई खेलमा ब्याट्सम्यानभन्दा बलर हाबी देखिए । दुवै खेलमा रन बनाउन ब्याट्स...

#एनपीएल #क्रिकेट
Compare →
Nagarik News
7h ago
क्रिकेट सहरको रक्षात्मक कला, भित्रन सक्छ उपाधि

क्रिकेट सहरको रक्षात्मक कला, भित्रन सक्छ उपाधि

सामान्य लक्ष्य दिएर पनि रक्षा गर्न सक्ने आत्मविश्वास नै अहिले सुदूरपश्चिमको सबैभन्दा ठूलो शक्ति बनेको छ।

#क्रिकेट
Compare →
Arthasansar
21h ago
काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, तीनै सिजन प्लेअफमा पुग्ने एकमात्रै टाेली

काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, तीनै सिजन प्लेअफमा पुग्ने एकमात्रै टाेली

कप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतक अनी बलरहरुको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्मिच रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजलाई पराजित गर्दै...

#एनपीएल #पुग्न
Compare →

Related Stories

Sports
Build #2612