Trending
Prev Story
Next Story

एनपीएलमा आज : सुस्त पिचमा रनको खडेरी, जनकपुर–कर्णालीको यात्रा समाप्त

Hamro Patro News •
November 13, 2026 • 04:05 PM
2
2 reads 0 reactions

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत शुक्रबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएका दुई खेलमा ब्याट्सम्यानभन्दा बलर हाबी देखिए । दुवै खेलमा रन बनाउन ब्याट्स...

एनपीएलमा आज : सुस्त पिचमा रनको खडेरी, जनकपुर–कर्णालीको यात्रा समाप्त

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत शुक्रबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएका दुई खेलमा ब्याट्सम्यानभन्दा बलर हाबी देखिए । दुवै खेलमा रन बनाउन ब्याट्सम्यानले संघर्ष गरे ।

सुस्त पिचमा बलले अपेक्षाअनुसार गति नपाउँदा ब्याटिङ सहज हुन सकेन । त्यसको प्रत्यक्ष प्रभाव दुवै खेलको स्कोरमा देखियो । शुक्रबारको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले काठमाण्डु गोर्खाजलाई ७ रनले हरायो । दोस्रो खेलमा चितवन राईनोजले जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्‍यो ।

स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Arthasansar
20h ago
एनपीएल क्रिकेट : आज काठमान्डु र सुदूरपश्चिम तथा चितवन र जनकपुर खेल्ने

एनपीएल क्रिकेट : आज काठमान्डु र सुदूरपश्चिम तथा चितवन र जनकपुर खेल्ने

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज पनि दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे...

#एनपीएल #प्रिमियर-लिग #क्रिकेट
Compare →
Onlinekhabar
23h ago
एनपीएलमा आज काठमान्डु र सुदूरपश्चिम तथा चितवन र जनकपुर खेल्ने

एनपीएलमा आज काठमान्डु र सुदूरपश्चिम तथा चितवन र जनकपुर खेल्ने

२७ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज पनि दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्स भिड्ने छन् …

#एनपीएल #प्रिमियर-लिग #क्रिकेट
Compare →
Nagarik News
16h ago
एनपीएलः सुदूरपश्चिमले दियो काठमाडौंलाई १२६ रनको लक्ष्य, दीपेन्द्रको कप्तानी पारी

एनपीएलः सुदूरपश्चिमले दियो काठमाडौंलाई १२६ रनको लक्ष्य, दीपेन्द्रको कप्तानी पारी

नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोएल्सले काठमाण्डौं गोर्खाजसामु १२६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

#एनपीएल #प्रिमियर-लिग #रनको
Compare →
Ekantipur
14h ago
जनकपुर बोल्ट्सविरुद्ध चितवन राइनोजबीचको खेल हुँदै

जनकपुर बोल्ट्सविरुद्ध चितवन राइनोजबीचको खेल हुँदै

जनकपुर बोल्ट्स र चितवन राइनोज एनपीएल क्रिकेटको शुक्रबारको दोस्रो खेलमा प्रतिस्पर्धा गर्दैछन् । जनकपुरले चितवनविरुद्ध टस जितेर ब्याटिङ रोजेको छ ।

#एनपीएल #क्रिकेट #जनकपुर
Compare →

Related Stories

World News
Build #2612