Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 2474 Indexed in Feed
Read Count 11252 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 23 minutes ago Priority Level: 90

Published Articles (Filtered by Category)

Chronological feed of stories from Ekantipur

422 stories
लुम्बिनी लायन्सले विराटनगर किंग्सविरुद्ध पहिला फिल्डिङ गर्दै Sports
Sports
14h ago

लुम्बिनी लायन्सले विराटनगर किंग्सविरुद्ध पहिला फिल्डिङ गर्दै

लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग क्रिकेटको शनिबारको खेलमा विराटनगर किंग्सविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । लुम्बिनीका कप्तान रोहित पौडेलले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर विराटनगरलाई ब्याटिङका लागि बोलाएका हुन्

#एनपीएल #प्रिमियर-लिग #लुम्बिनी
क्वालिफायर पुग्ने आशामा रहेको लुम्बिनी फिल्डिङ गर्दै Sports
Sports
14h ago

क्वालिफायर पुग्ने आशामा रहेको लुम्बिनी फिल्डिङ गर्दै

लुम्बिनीले अमेरिकामा खेलिरहेका ब्याटिङ अलराउन्डर अलि सेखलाई ‘डेब्यु’ गराइरहेको छ । उनले समिम हुसैनको स्थान लिनेछन् । त्यस्तै विराटनगरले एन्जेलो म्याथ्युज र प्रतिश जिसीको स्थानमा शुभम रन्जने र सुजन थपलियालाई खेलाइरहेको छ ।

#लुम्बिनी #विराटनगर #स्थान
क्यानको मान्यता पाँच जिल्लालाई, क्रिकेटको कोसी छनोटमा नौ जिल्ला सहभागी Sports
Sports
20h ago

क्यानको मान्यता पाँच जिल्लालाई, क्रिकेटको कोसी छनोटमा नौ जिल्ला सहभागी

क्यानको मान्यता प्राप्त जिल्लाभन्दा बाहिरका चार जिल्लासमेत सहभागी भएपछि यसपटकको छनोट प्रतियोगिताले प्रदेशमा क्रिकेटको विस्तार र सहभागिताको दायरा बढेको संकेत गरेको छ ।

#क्रिकेट #मान्यता #छनोट
पोचेटिनो अब युनाइटेडका प्रशिक्षक Sports
Sports
22h ago

पोचेटिनो अब युनाइटेडका प्रशिक्षक

म्यानचेस्टर युनाइटेडले शुक्रबार आफ्नो नयाँ प्रशिक्षकमा मउरिसो पोचेटिनाको नाम औपचारिक रूपमा घोषणा गरेको छ ।

#युनाइटेड #प्रशिक्षक #पोचेटिना
एनपीएल सिजन ३ : सुरुआती ६ ओभरको परीक्षा Sports
Sports
1d ago

एनपीएल सिजन ३ : सुरुआती ६ ओभरको परीक्षा

पहिलो र दोस्रो इनिङ्सको पावर प्ले औसत क्रमशः ४० र ४३ रनमा सीमित रहँदा तथा ४६ इनिङ्समध्ये चारमा मात्र ६० रनको आँकडा पार हुँदा टोलीहरूले सुरुआती ६ ओभरमा महत्त्वपूर्ण रन गुमाइरहेका छन्।

#एनपीएल #सिजन #सुरुआती
प्लेअफ सम्भावना कायम रहेकोमा चितवनको खुसी Sports
Sports
1d ago

प्लेअफ सम्भावना कायम रहेकोमा चितवनको खुसी

चितवनको जितसँगै प्लेअफ सम्भावना कायम रहेकोमा कप्तान सिकन्दर राजाले खुसी व्यक्त गरेका छन् । जनकपुरमाथिको जितमा डाविड मालनको प्रदर्शन निर्णायक रहेको उनको भनाइ छ ।

#रहे #प्लेअफ #सम्भावना
चितवनको प्लेअफमा पुग्ने सम्भावना जीवितै Sports
Sports
1d ago

चितवनको प्लेअफमा पुग्ने सम्भावना जीवितै

चितवनले ६ खेलमा ७ अंक पुर्याएको छ । प्ले अफमा स्थान निश्चित नै गर्न टोलीले अन्तिम खेलमा कर्णाली याक्सलाई पराजित गर्नु पर्नेछ । चितवनको यस विजयले जनकपुर र कर्णाली आधिकारिक रुपमै प्ले अफ दौडबाट बाहिरिएका छन् ।

#चितवन #प्ले #कर्णाली
चितवनविरुद्ध जनकपुरको निराशजनक ब्याटिङ Sports
Sports
1d ago

चितवनविरुद्ध जनकपुरको निराशजनक ब्याटिङ

प्लेअफ पुग्ने झिनो आशालाई जिवितै राख्न जित्नै पर्ने खेलमा जनकपुरले फितलो ब्याटिङ गरेको हो । चितवनलाई प्ले अफमा पुग्न बाँकी रहेको दुबै खेल जित्नै पर्ने अवस्था रहेको छ ।

#जनकपुर #ब्याटिङ #जित्नै
प्रथम वडाध्यक्ष कप फिडे र्‍यापिड चेस : पहिलो दिन कमल र राधिकाको अग्रता Sports
Sports
1d ago

प्रथम वडाध्यक्ष कप फिडे र्‍यापिड चेस : पहिलो दिन कमल र राधिकाको अग्रता

स्विस लिग चरणमा जारी प्रतियोगिताको शुक्रबार सम्पन्न चार चरणको खेलमा क्याटगोरी ‘ए’ तर्फ उनले साढे ३ अंक प्राप्त गरे । सुशील चौधरीको ३ र नवीन तण्डुकारको साढे २ अंक छ ।

#अंक #चरण #साढे
काठमान्डुमाथिको रोमाञ्चक विजयले सुदूरपश्चिम क्वालिफायर नजिक Sports
Sports
1d ago

काठमान्डुमाथिको रोमाञ्चक विजयले सुदूरपश्चिम क्वालिफायर नजिक

सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शुक्रबार काठमान्डु गोर्खाजमाथी ७ रनको रोमाञ्चक विजय हात पारेको छ । पहिलो ३ मध्येको २ खेल हारेको सुदूरपश्चिमले त्यसपछिको सबै चार खेल जितेर क्वालिफायरलाई दाबेदारी पेस गरेको हो ।

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
Build #2612