Trending
Prev Story
Next Story

जर्मनी र नेदरल्यान्ड्स विजयी

Ekantipur •
November 14, 2026 • 02:02 AM
3
3 reads 0 reactions

योर्गन क्लोपको जर्मनीले सर्बियालाई ३–१ ले पराजित गर्‍यो भने नेदरल्यान्ड्स ग्रिसमाथि ७–० ले विजयी रह्यो ।

जर्मनी र नेदरल्यान्ड्स विजयी

योर्गन क्लोपको जर्मनीले सर्बियालाई ३–१ ले पराजित गर्‍यो भने नेदरल्यान्ड्स ग्रिसमाथि ७–० ले विजयी रह्यो ।

काठमाडौँ — यूईएफए नेसन्स लिगको शुक्रबार राति भएका खेलमा जर्मन र नेदरल्यान्ड्स विजयी रहेका छन् । योर्गन क्लोपको जर्मनीले सर्बियालाई ३–१ ले पराजित गर्‍यो भने नेदरल्यान्ड्स ग्रिसमाथि ७–० ले विजयी रह्यो ।

आत्मघाती गोलले अगाडि रहेको जर्मनीका लागि फ्लोरिन विर्टज र ब्राजन ग्रुडले गोल गरे । सर्बियाका लागि सर्दान बाबिचले एक गोल फर्काए । यस्तै जाभी हर्नान्डेजको नेदरल्यान्ड्सको जितमा टिजानी रेन्जर्सले ह्याट्रिक गरे ।

यी जितपछि जर्मनी र नेदरल्यान्ड्स दुवै प्रतियोगिताको क्वाटरफाइनल नजिक पुगेका छन् । शुक्रबारका अन्य खेलमा स्कटल्यान्डले नर्थन मेसेडोनियालाई २–१ ले हरायो भने स्लोभेनिया र स्विटजरल्यान्डले गोलरहित बराबरी खेले ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
1h ago
यूइएफए नेसन्स लिगमा जर्मनी र नेदरल्यान्ड्स विजयी

यूइएफए नेसन्स लिगमा जर्मनी र नेदरल्यान्ड्स विजयी

काठमाडौं । यूईएफए नेसन्स लिग अन्तर्गत शुक्रबार राति भएका खेलमा अर्जनी र नेदरल्यान्ड्स विजयी रहेका छन् । फ्लोरिन विर्ट्जले गोल गरेको खेलमा जर्मनीले सर्बियालाई ३–१ ले पराजित गर्‍यो । सर्वियाका स्रजान बाबिचले तेस्रो मिनेटमै आत्मघाती गोल गरेपछि …

#नेदरल्यान्ड्स #जर्मनी #विजयी
Compare →
Hamro Patro News
2h ago
नौ खेलाडीमा सीमित सर्बियामाथि जर्मनीको जित

नौ खेलाडीमा सीमित सर्बियामाथि जर्मनीको जित

म्युनिख । नेसन्स लिगअन्तर्गत समूह ‘ए२’ को खेलमा जर्मनीले नौ खेलाडीमा सीमित सर्बियालाई ३–१ गोल अन्तरले पराजित गरेको छ। यो नतिजासँगै जर्मनीका मुख्य प्रशिक्षक योर्गन क्लोपले टोली सम्हालेपछिको दोस्रो ...

#जर्मनी
Compare →
Arthasansar
2d ago
मिसिसिपीमा डेमोक्रेटिक पार्टीको ऐतिहासिक जित, १४० वर्षपछि अश्वेत नेता विजयी

मिसिसिपीमा डेमोक्रेटिक पार्टीको ऐतिहासिक जित, १४० वर्षपछि अश्वेत नेता विजयी

अमेरिकी राज्य मिसिसिपीमा भएको सिनेट निर्वाचनमा डेमोक्रेटिक पार्टीका स्कट कोलोम विजयी भएका छन् । दशकौँदेखि रिपब्लिकन पार्टीको बलियो पकड रहेको यस...

#विजयी
Compare →
Nagarik News
1w ago
जर्मनीमा महँगीविरुद्ध उग्र प्रदर्शन, पसलहरूमा लुटपाट

जर्मनीमा महँगीविरुद्ध उग्र प्रदर्शन, पसलहरूमा लुटपाट

जर्मनीमा बढ्दो महँगी, सार्वजनिक खर्च कटौती र अनिवार्य सैन्य सेवाको विरोधमा शनिबार प्रदर्शनका क्रममा हिंसा भड्किएको छ।

#जर्मनी
Compare →

Related Stories

Sports
Build #2612