यूइएफए नेसन्स लिगमा जर्मनी र नेदरल्यान्ड्स विजयी
काठमाडौं । यूईएफए नेसन्स लिग अन्तर्गत शुक्रबार राति भएका खेलमा अर्जनी र नेदरल्यान्ड्स विजयी रहेका छन् । फ्लोरिन विर्ट्जले गोल गरेको खेलमा जर्मनीले सर्बियालाई ३–१ ले पराजित गर्यो । सर्वियाका स्रजान बाबिचले तेस्रो मिनेटमै आत्मघाती गोल गरेपछि …