Trending
Prev Story
Next Story

नौ खेलाडीमा सीमित सर्बियामाथि जर्मनीको जित

Hamro Patro News •
November 14, 2026 • 04:15 AM
2
2 reads 0 reactions

म्युनिख । नेसन्स लिगअन्तर्गत समूह ‘ए२’ को खेलमा जर्मनीले नौ खेलाडीमा सीमित सर्बियालाई ३–१ गोल अन्तरले पराजित गरेको छ। यो नतिजासँगै जर्मनीका मुख्य प्रशिक्षक योर्गन क्लोपले टोली सम्हालेपछिको दोस्रो ...

नौ खेलाडीमा सीमित सर्बियामाथि जर्मनीको जित

म्युनिख । नेसन्स लिगअन्तर्गत समूह ‘ए२’ को खेलमा जर्मनीले नौ खेलाडीमा सीमित सर्बियालाई ३–१ गोल अन्तरले पराजित गरेको छ।

यो नतिजासँगै जर्मनीका मुख्य प्रशिक्षक योर्गन क्लोपले टोली सम्हालेपछिको दोस्रो जित निकालेका छन्।

Read full story at source ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
26m ago
यूइएफए नेसन्स लिगमा जर्मनी र नेदरल्यान्ड्स विजयी

यूइएफए नेसन्स लिगमा जर्मनी र नेदरल्यान्ड्स विजयी

काठमाडौं । यूईएफए नेसन्स लिग अन्तर्गत शुक्रबार राति भएका खेलमा अर्जनी र नेदरल्यान्ड्स विजयी रहेका छन् । फ्लोरिन विर्ट्जले गोल गरेको खेलमा जर्मनीले सर्बियालाई ३–१ ले पराजित गर्‍यो । सर्वियाका स्रजान बाबिचले तेस्रो मिनेटमै आत्मघाती गोल गरेपछि …

#जर्मनी #नेसन्स
Compare →
Ekantipur
2h ago
जर्मनी र नेदरल्यान्ड्स विजयी

जर्मनी र नेदरल्यान्ड्स विजयी

योर्गन क्लोपको जर्मनीले सर्बियालाई ३–१ ले पराजित गर्‍यो भने नेदरल्यान्ड्स ग्रिसमाथि ७–० ले विजयी रह्यो ।

#जर्मनी
Compare →
Setopati
1d ago
जर्मनीका एआई इन्जिनियर जितेन्द्र

जर्मनीका एआई इन्जिनियर जितेन्द्र

कम्पनीको बिजनेस इन्टेलिजेन्स टिममा पाँच जना सदस्य छन्। उनी पोल्यान्ड, युक्रेन र जर्मनीका सहकर्मीसँग मिलेर काम गरिरहेका छन्। उनी टिमका सबभन्दा वरिष्ठ सदस्य हुन्।

#जर्मनी
Compare →
Nagarik News
1w ago
जर्मनीमा महँगीविरुद्ध उग्र प्रदर्शन, पसलहरूमा लुटपाट

जर्मनीमा महँगीविरुद्ध उग्र प्रदर्शन, पसलहरूमा लुटपाट

जर्मनीमा बढ्दो महँगी, सार्वजनिक खर्च कटौती र अनिवार्य सैन्य सेवाको विरोधमा शनिबार प्रदर्शनका क्रममा हिंसा भड्किएको छ।

#जर्मनी
Compare →

Related Stories

Technology
Build #2612