Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 2525 Indexed in Feed
Read Count 13300 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 1 minute ago Priority Level: 90

Published Articles (Filtered by Category)

Chronological feed of stories from Ekantipur

488 stories
खुला सीमाको सुरक्षा चुनौती सुल्झाउन नेपाल-भारत बैठक बस्दै National (Nepal)
National (Nepal)
2w ago

खुला सीमाको सुरक्षा चुनौती सुल्झाउन नेपाल-भारत बैठक बस्दै

बैठकमा तेस्रो मुलुकका नागरिकको आवागमन निगरानी, सीमा विवाद तथा अन्य सीमा सम्बन्धी समस्या, मानव बेचबिखन, सीमापार आपराधिक गतिविधि र सीमा क्षेत्रमा दुवै सुरक्षा निकायबीचको समन्वयलगायत विषयमा छलफल हुनेछ ।

#सीमा #सुरक्षा #मुलुक
चक्रवातको प्रभावले नेपालमा शुक्रबार र शनिबार भारी वर्षा : विभाग National (Nepal)
National (Nepal)
2w ago

चक्रवातको प्रभावले नेपालमा शुक्रबार र शनिबार भारी वर्षा : विभाग

शुक्रबारदेखि शनिबारसम्म कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा र केही स्थानमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ ।

#वर्षा #भारी #स्थान
बबरमहलको आकाशे पुल यसै साता सञ्चालनमा आउने National (Nepal)
National (Nepal)
2w ago

बबरमहलको आकाशे पुल यसै साता सञ्चालनमा आउने

सवारीसाधनको चाप र पैदलयात्रुको बाक्लो आवागमनलाई मध्यनजर गर्दै काठमाडौँको बबरमहलमा आकाशे पुल निर्माण गरिएको हो ।

#पुल #आकाशे #काठमाडौं
एनपीएल सुरक्षामा १२ सयभन्दा बढी सुरक्षाकर्मी खटिने छन् : दानबहादुर थापा National (Nepal)
National (Nepal)
2w ago

एनपीएल सुरक्षामा १२ सयभन्दा बढी सुरक्षाकर्मी खटिने छन् : दानबहादुर थापा

अनलाइन बेटिङ र खेलसम्बन्धी स्क्याम रोक्न ह्युमन, प्रविधि र ओपन सोर्स इन्टेलिजेन्समार्फत निरन्तर निगरानी गरिनेछ।

#एनपीएल #लिग #सुरक्षा
बंगालको खाडीमा बनेको चक्रवातले नेपालका ३ क्षेत्रमा मुख्य असर पार्छ : धर्मराज उप्रेती National (Nepal)
National (Nepal)
2w ago

बंगालको खाडीमा बनेको चक्रवातले नेपालका ३ क्षेत्रमा मुख्य असर पार्छ : धर्मराज उप्रेती

कान्तिपुरसँगको अन्तर्वार्तामा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी डा. धर्मराज उप्रेतीले चाँडै धानबाली भित्र्याउन, हिमाली यात्रा स्थगित गर्न र मौसमको अवस्था हेरेर यातायात सञ्चालन गर्न सुझाव दिएका छन् ।

#आँधी #धर्मराज #उप्रेती
उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु National (Nepal)
National (Nepal)
2w ago

उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु

राहत, पुनःस्थापना र अन्य प्रशासनिक काममा ढिलाइ नहोस् भनेर जिल्ला प्रशासनले बाढीपीडितको अस्थायी शिविरमै सेवा पुर्‍याएको हो।

#बाढी-पहिरो #उत्तरगया #प्रभावित
सप्तकोशी पानीबोट दुर्घटना : तीन बेपत्ताको खोजीमा सशस्त्र प्रहरीका गोताखोर परिचालन National (Nepal)
National (Nepal)
2w ago

सप्तकोशी पानीबोट दुर्घटना : तीन बेपत्ताको खोजीमा सशस्त्र प्रहरीका गोताखोर परिचालन

सशस्त्र प्रहरीका सात गोताखोरसहित ११ जनाको टोली र नेपाल प्रहरी दुर्घटनास्थल आसपास नदी तथा किनारामा खोजीमा जुटेका छन्।

#सशस्त्र #खोजी #दुर्घटना
बंगालको खाडीमा बन्यो चक्रवात ‘अर्नब’, आन्ध्र प्रदेशका ६ जिल्लामा ‘रेड अलर्ट’ National (Nepal)
National (Nepal)
2w ago

बंगालको खाडीमा बन्यो चक्रवात ‘अर्नब’, आन्ध्र प्रदेशका ६ जिल्लामा ‘रेड अलर्ट’

बंगालको खाडीको पूर्वमध्य र आसपासको दक्षिणपूर्वी क्षेत्रमा सोमबार बिहान विकसित ‘अर्नब’ सोमबार मध्यरातसम्म शक्तिशाली र मंगलबार अति शक्तिशाली चक्रवाती आँधीमा परिणत हुने सम्भावना छ ।

#सोमबार #बंगाल #खाडी
हुथीले आक्रमण बढाउँदा साउदीमा नेपाली श्रमिकलाई सुरक्षा चिन्ता National (Nepal)
National (Nepal)
2w ago

हुथीले आक्रमण बढाउँदा साउदीमा नेपाली श्रमिकलाई सुरक्षा चिन्ता

ड्रोन आक्रमणमा परी बुधबार एक नेपाली श्रमिकले ज्यान गुमाए, त्यही दिनको अर्को घटनामा एक नेपाली घाइते भए

#साउदी #ड्रोन #आक्रमण
पर्सामा ४४ लाखभन्दा बढीका अवैध सामान बरामद, लाखौंका पटाका नष्ट National (Nepal)
National (Nepal)
2w ago

पर्सामा ४४ लाखभन्दा बढीका अवैध सामान बरामद, लाखौंका पटाका नष्ट

सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साका अनुसार आइतबार जिल्लाका विभिन्न स्थानीय तह र सीमा क्षेत्रबाट खटिएका टोलीले भन्सार छली गरी ल्याइएका कपडा, कस्मेटिकलगायत सामग्री बरामद गरेको हो ।

#पर्सा #बरामद #सशस्त्र
Build #2612