Trending
Prev Story
Next Story

बागमतीका १४ उत्कृष्ट उद्यमी सम्मानित

Ekantipur •
November 25, 2026 • 01:02 PM
9
9 reads 0 reactions

१२औँ उद्योग दिवसका अवसरमा बुधबार हेटौँडामा आयोजित कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विभिन्न जिल्लाका उत्कृष्ट उद्यमीहरूलाई सम्मानपत्र प्रदान गरेका हुन् ।

बागमतीका १४ उत्कृष्ट उद्यमी सम्मानित

१२औँ उद्योग दिवसका अवसरमा बुधबार हेटौँडामा आयोजित कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विभिन्न जिल्लाका उत्कृष्ट उद्यमीहरूलाई सम्मानपत्र प्रदान गरेका हुन् ।

हेटौँडा — बागमती प्रदेश सरकारले प्रदेशभरका उत्कृष्ट १४ उद्यमीलाई सम्मान गरेको छ । १२औँ उद्योग दिवस तथा नवप्रवर्तन उद्यमी सम्मानका अवसरमा बुधबार हेटौँडामा आयोजित कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विभिन्न जिल्लाका उत्कृष्ट उद्यमीहरूलाई सम्मानपत्र प्रदान गरेका हुन् ।

बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयको आयोजनामा उद्योग, कृषि तथा पशुपन्छीपालन, खाद्य उत्पादन, हस्तकला, पर्यटनलगायतका क्षेत्रमा योगदान पुर्‍याएका एक सर्वोत्कृष्टसहित १४ वटा फर्म तथा संस्थालाई सम्मान गरिएको हो ।

सर्वोउत्कृष्ट सम्मान प्राप्त गर्नेमा ललितपुरको अन्नपूर्ण खाद्य उद्योग रहेको छ । यसैगरी रामेछापको पुष्पाञ्जली नेपाली हातेकागज उद्योग, सिन्धुपाल्चोकको अरनिको कृषि तथा पशुपन्छीपालन फार्म, सिन्धुलीको लक्ष्मावती चुर उद्योग, काठमाडौंको सौगात आधुनिक कृषि फार्म, नुवाकोटको सानो कलेजी कृषि फार्म, मकवानपुरको शर्मा एकीकृत कृषि तथा पशुपन्छी फार्म, ललितपुरको दाहाल कार्पेट उद्योग, चितवनको फोटोकियर इन्टरनेसनल प्रालिले उत्कृष्ट सम्मान प्राप्त गरेका छन् । यसैगरी, काभ्रेपलाञ्चोक, भक्तपुर, धादिङ, दोलखा र रसुवाका उद्यमी तथा उद्योगहरू पनि सम्मानित भएका छन् ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
5h ago
भक्तपुुरमा तीन उत्कृष्ट उद्यमी सम्मानित

भक्तपुुरमा तीन उत्कृष्ट उद्यमी सम्मानित

बागमती प्रदेश सरकार अन्तर्गतको उद्योग वाणिज्य तथा पर्यटन कार्यालय भक्तपुुरले भक्तपुुरका उत्कृष्ट तीन जना उद्यमीलाई सम्मान गरेको छ । उद्योग दिवस २०८३ को अवसरमा उद्योग क्षेत्रमा क्रियाशील रही कुुशल उ...

#उत्कृष्ट #उद्यमी #सम्मानित
Compare →
Arthasansar
1w ago
राष्ट्रिय कर दिवस : सरकारद्वारा उत्कृष्ट करदातालाई सम्मान, को-को भए सम्मानित ? (सूचीसहित)

राष्ट्रिय कर दिवस : सरकारद्वारा उत्कृष्ट करदातालाई सम्मान, को-को भए सम्मानित ? (सूचीसहित)

आज राष्ट्रिय कर दिवस । यो सरकारले उत्कृष्ट करदाताहरूलाई सम्मान गरेको छ । राष्ट्रिय कर दिवस २०८३ को अवसरमा आन्तरिक...

#उत्कृष्ट #सम्मानित
Compare →
Nagarik News
5h ago
दशौं राष्ट्रिय खेलकुद : ६८ पदकको छिनोफानो हुँदा बागमती शीर्ष स्थानमा

दशौं राष्ट्रिय खेलकुद : ६८ पदकको छिनोफानो हुँदा बागमती शीर्ष स्थानमा

कर्णाली प्रदेशमा जारी दशाैं राष्ट्रिय खेलकुद प्रतियोगिताको दोस्रो दिनसम्म ६८ पदकको छिनोफानो हुँदा बागमती प्रदेश शीर्ष स्थानमा रहेको छ।

#बागमती
Compare →
Bizshala
14h ago
एनपीएलका तीन उत्कृष्ट खेलाडीलाई बजाज पल्सर एन१६० मोटरसाइकल उपहार

एनपीएलका तीन उत्कृष्ट खेलाडीलाई बजाज पल्सर एन१६० मोटरसाइकल उपहार

काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा उत्कृष्ट प्रदर्शन गर्ने तीन खेलाडीलाई बजाज पल्सर एन१६०...

#उत्कृष्ट
Compare →
Onlinekhabar
5d ago
देउवा पक्षको बागमती प्रदेश संयोजकमा राजु श्रेष्ठ

देउवा पक्षको बागमती प्रदेश संयोजकमा राजु श्रेष्ठ

९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले बागमती प्रदेश संयोजकको जिम्मेवारी राजु श्रेष्ठलाई दिएको छ । उनी कांग्रेसको बागमती प्रदेश कार्यसमितिका महामन्त्री हुन् । देउवा पक्षको १५ औं नियमित महाधिवेशन अन्तर्गत बागमती प्रदेश अधिवेशनको …

#बागमती
Compare →

Related Stories

National (Nepal)
Build #2635