Trending
Prev Story
Next Story

भक्तपुुरमा तीन उत्कृष्ट उद्यमी सम्मानित

Hamro Patro News •
November 25, 2026 • 04:36 PM
7
7 reads 0 reactions

बागमती प्रदेश सरकार अन्तर्गतको उद्योग वाणिज्य तथा पर्यटन कार्यालय भक्तपुुरले भक्तपुुरका उत्कृष्ट तीन जना उद्यमीलाई सम्मान गरेको छ । उद्योग दिवस २०८३ को अवसरमा उद्योग क्षेत्रमा क्रियाशील रही कुुशल उ...

1 / 2
Swipe Photos

बागमती प्रदेश सरकार अन्तर्गतको उद्योग वाणिज्य तथा पर्यटन कार्यालय भक्तपुुरले भक्तपुुरका उत्कृष्ट तीन जना उद्यमीलाई सम्मान गरेको छ । उद्योग दिवस २०८३ को अवसरमा उद्योग क्षेत्रमा क्रियाशील रही कुुशल उद्यमी बन्न सफल भएका उत्कृष्ट तीन जना उद्यमीलाई कार्यालयले बुुधबार सम्मान गरेको हो ।

सम्मानित हुुने उद्यमीमा नेवा तान का प्रोपाईटर कमलकेशरी राजचल, जज्वलपा सेरामिक्स उद्योगका प्रोपाईटर हरिचन्द्र प्रजापति र नेपाल हेण्ड नीटका सञ्चालक विजय सुवाल रहनुुभएको छ ।

Read full story at source ( gorkhapatraonline.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 6 other independent news outlets reported on this story.

6 Publications
Ekantipur
5h ago
संखुवासभाका ६ उत्कृष्ट उद्यमी सम्मानित

संखुवासभाका ६ उत्कृष्ट उद्यमी सम्मानित

कृषि, पशुपालन, जडीबुटी उत्पादन तथा घरेलु उद्योगका क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका उद्यमीलाई मंगलबार नगद पुरस्कारसहित सम्मान गरिएको हो ।

#उद्यमी #सम्मान #उत्कृष्ट
Compare →
Arthasansar
1w ago
राष्ट्रिय कर दिवस : सरकारद्वारा उत्कृष्ट करदातालाई सम्मान, को-को भए सम्मानित ? (सूचीसहित)

राष्ट्रिय कर दिवस : सरकारद्वारा उत्कृष्ट करदातालाई सम्मान, को-को भए सम्मानित ? (सूचीसहित)

आज राष्ट्रिय कर दिवस । यो सरकारले उत्कृष्ट करदाताहरूलाई सम्मान गरेको छ । राष्ट्रिय कर दिवस २०८३ को अवसरमा आन्तरिक...

#उत्कृष्ट #सम्मान #सम्मानित
Compare →
Onlinekhabar
5d ago
सफ्टी हाइजिनलाई मकवानपुरमा लगातार दोस्रो बर्ष उत्कृष्ट करदाता सम्मान

सफ्टी हाइजिनलाई मकवानपुरमा लगातार दोस्रो बर्ष उत्कृष्ट करदाता सम्मान

७ मंसिर, काठमाडौं । सफ्टी हाइजिन प्रालिलाई १५औं राष्ट्रिय कर दिवसको सन्दर्भमा आन्तरिक राजस्व कार्यलय मकवानपुरले आव. २०८१/८२ को आयकरतर्फ उत्कृष्ट करदाता सम्मान प्रदान गरेको छ । सफ्टी हाइजिनलाई आन्तरिक राजस्व कार्यालय मकवानपुरका प्रमुख कर अधिकृत …

#उत्कृष्ट #सम्मान
Compare →
Bizshala
1w ago
राष्ट्रिय कर दिवसमा १९ विधाका उत्कृष्ट करदाता सम्मानित, सूर्य नेपाल पहिलो

राष्ट्रिय कर दिवसमा १९ विधाका उत्कृष्ट करदाता सम्मानित, सूर्य नेपाल पहिलो

काठमाडौं। राष्ट्रिय कर दिवसको अवसरमा सरकारले विभिन्न १९ विधामा उत्कृष्ट करदातालाई सम्मान गरेको छ। मंगलबार काठमाडौंमा...

#सम्मान #उत्कृष्ट #सम्मानित
Compare →
Nagarik News
1d ago
एनपिएलमा चम्किएका ढकाल गृह जिल्लामा सम्मानित, पाए लाखौँ रुपैयाँ पुरस्कार

एनपिएलमा चम्किएका ढकाल गृह जिल्लामा सम्मानित, पाए लाखौँ रुपैयाँ पुरस्कार

चितवन राइनोजबाट उत्कृष्ट खेल्दै नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको सर्वोत्कृष्ट खेलाडी घोषित भएर कार, मोटरसाइकल र नगद रु दुई लाख जितेका मकवानपुरका क्रिकेटर रिजन ढकाल गृह जिल्लामा सम्मानित भएका छन्।

#सम्मान #सम्मानित
Compare →
Setopati
1w ago
ह्याट्रिकसहित ६ विकेट लिएका सन्दीप एनपिएलको उत्कृष्ट बलिङमा दोस्रो स्थानमा

ह्याट्रिकसहित ६ विकेट लिएका सन्दीप एनपिएलको उत्कृष्ट बलिङमा दोस्रो स्थानमा

विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने नेपाल प्रिमियर लिग (एनपिएल) को इतिहासमा उत्कृष्ट बलिङ प्रदर्शन गर्ने खेलाडीको सूचीमा दोस्रो स्थानमा उक्लिएका छन्।

#उत्कृष्ट
Compare →

Related Stories

Technology
Build #2635