Trending
Prev Story
Next Story

प्रधानमन्त्री बालेनले मोदीलाई दिए रुद्राक्ष उपहार

Arthasansar •
November 23, 2026 • 07:37 AM
3
3 reads 0 reactions

भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहले समकक्षी नरेन्द्र मोदीलाई रुद्राक्ष उपहार दिएका छन् । आज दिल्लीमा भएको भेटमा बालेनले कलात्मक...

प्रधानमन्त्री बालेनले मोदीलाई दिए रुद्राक्ष उपहार

भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहले समकक्षी नरेन्द्र मोदीलाई रुद्राक्ष उपहार दिएका छन् । आज दिल्लीमा भएको भेटमा बालेनले कलात्मक काठको बट्टाभित्र राखेर रुद्राक्ष उपहार दिएका हुन् ।

भेटमा दुवै देशका प्रधानमन्त्रीले उपहार आदान प्रदान गरेका थिए । मोदीले बालेनलाई विशेष घडामा गंगाजल उपहार प्रदान गरे ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
9m ago
बालेन–मोदी वार्तापछि महत्वपूर्ण समझदारीमा हस्ताक्षर हुँदै, दुवै प्रधानमन्त्रीले संयुक्त सम्बोधन गर्ने

बालेन–मोदी वार्तापछि महत्वपूर्ण समझदारीमा हस्ताक्षर हुँदै, दुवै प्रधानमन्त्रीले संयुक्त सम्बोधन गर्ने

काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीचको उच्चस्तरीय भेटवार्तापछि नेपाल र...

#बालेन-शाह #मोदी #बालेन
Compare →
Hamro Patro News
14m ago
नेपाल–भारत बैठकपछि एमओयू र सम्झौतामा हस्ताक्षर हुने, त्यसपछि बालेन र मोदीले संयुक्त मिडिया ब्रिफिङ गर्ने

नेपाल–भारत बैठकपछि एमओयू र सम्झौतामा हस्ताक्षर हुने, त्यसपछि बालेन र मोदीले संयुक्त मिडिया ब्रिफिङ गर्ने

काठमाडौं । नेपाल र भारतबीच प्रतिनिधिमण्डलस्तरीय बैठक सकिएलगत्तै दुई देशबीच समझदारीपत्र (एमओयू) तथा सम्झौतामा हस्ताक्षर हुने भएको छ । सम्झौतामा हस्ताक्षर सम्पन्न भएपछि प्रधानमन्त्री वालेन्द्र शाह (...

#बालेन-शाह #मोदी #बालेन
Compare →
Nagarik News
58m ago
प्रधानमन्त्री शाहले समकक्षी मोदीलाई दिए पशुपतिनाथको प्रसाद

प्रधानमन्त्री शाहले समकक्षी मोदीलाई दिए पशुपतिनाथको प्रसाद

भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहले समकक्षी नरेन्द्र मोदीलाई पशुपतिनाथ मन्दिरको प्रसाद दिएका छन्।

#बालेन-शाह #मोदी
Compare →
Ekantipur
1h ago
मोदीसँग द्विपक्षीय भेट गर्न हैदराबाद हाउस पुगे शाह [तस्बिरहरू]

मोदीसँग द्विपक्षीय भेट गर्न हैदराबाद हाउस पुगे शाह [तस्बिरहरू]

भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह(बालेन) हैदरवाद हाउस पुगेका छन् । समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ताका लागि बालेन हैदरवाद हाउस पुगेका हुन् ।

#बालेन-शाह #मोदी
Compare →

Related Stories

Politics & Governance
Build #2612