भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहले समकक्षी नरेन्द्र मोदीलाई पशुपतिनाथ मन्दिरको प्रसाद दिएका छन्।
दिल्लीमा भएको भेटमा प्रधानमन्त्री शाहले काठको बट्टामा रुद्राक्ष, शालिग्राम र पशुपतिनाथ मन्दिरको चन्दन दिएका हुन्।
यस्तै, मोदीले पनि प्रधानमन्त्री शाहलाई गंगाजल राखिएको घडा उपहार दिएका छन्।
प्रकाशित: ७ मंसिर २०८३ १२:३१ सोमबार