Trending
Prev Story
Next Story

प्रधानमन्त्री शाह र समकक्षी मोदीबीच द्विपक्षीय वार्ता सम्पन्न

Nagarik News •
November 23, 2026 • 07:23 AM
4
4 reads 0 reactions

भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज नयाँ दिल्लीमा उच्चस्तरीय द्विपक्षीय वार्ता सम्पन्न भएको छ।

प्रधानमन्त्री शाह र समकक्षी मोदीबीच द्विपक्षीय वार्ता सम्पन्न

भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज नयाँ दिल्लीमा उच्चस्तरीय द्विपक्षीय वार्ता सम्पन्न भएको छ।

नेपाली प्रतिनिधिमण्डलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार ब्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह, परराष्ट्र सचिव अमृत बहादुर राई, भारतका लागि नेपाली राजदूत डा. निश्चल नाथ पाण्डे लगायत सहभागी थिए।

त्यसैगरी, भारतका तर्फबाट विदेशमन्त्री माननीय डा. एस. जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, राज्यमन्त्री जितिन प्रसाद, प्रधानमन्त्री मोदीज्यूका प्रधान सचिवद्वय डा. पी. के. मिश्रा र  शक्तिकान्त दास, विदेश सचिव विक्रम मिस्री, नेपालका लागि भारतीय राजदूत सुधाकर दलेला र अतिरिक्त सचिव मनु महावर लगायत सहभागी थिए।

प्रकाशित: ७ मंसिर २०८३ १३:०८ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
27m ago
प्रधानमन्त्री बालेन र मोदीबीच उच्चस्तरीय द्विपक्षीय वार्ता सम्पन्न

प्रधानमन्त्री बालेन र मोदीबीच उच्चस्तरीय द्विपक्षीय वार्ता सम्पन्न

नयाँ दिल्ली । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नयाँ दिल्लीमा उच्चस्तरीय द्विपक्षीय वार्ता सम्पन्न भएको छ। वार्तामा नेपालका तर्फबाट अ...

#बालेन-शाह #मोदीबीच #द्विपक्षीय
Compare →
Ekantipur
22m ago
प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीचको वार्ता सकियो

प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीचको वार्ता सकियो

प्रधानमन्त्री बनेपछि शाह र मोदीबीच भएको यो पहिलो औपचारिक एक्लाएक्लै भेटवार्ता हो ।

#भारत #मोदीबीच #शाह
Compare →
Bizshala
1h ago
हैदराबाद हाउसमा प्रधानमन्त्री शाह र समकक्षीमोदीबीच भेटवार्ता जारी

हैदराबाद हाउसमा प्रधानमन्त्री शाह र समकक्षीमोदीबीच भेटवार्ता जारी

नयाँ दिल्ली । भारतको दुई दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र...

#भारत #शाह #समकक्षी
Compare →
Arthasansar
4h ago
प्रधानमन्त्री शाह र मोदीबीच आज महत्वपूर्ण भेटवार्ता, केही सम्झौता हुने

प्रधानमन्त्री शाह र मोदीबीच आज महत्वपूर्ण भेटवार्ता, केही सम्झौता हुने

भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज नयाँ दिल्लीमा भेटवार्ता हुने भएको छ।...

#मोदीबीच #शाह
Compare →

Related Stories

Politics & Governance
Build #2612