Trending
Prev Story
Next Story

मोदीसँग द्विपक्षीय भेट गर्न हैदराबाद हाउस पुगे शाह [तस्बिरहरू]

Ekantipur •
November 23, 2026 • 06:32 AM
5
5 reads 0 reactions

भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह(बालेन) हैदरवाद हाउस पुगेका छन् । समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ताका लागि बालेन हैदरवाद हाउस पुगेका हुन् ।

मोदीसँग द्विपक्षीय भेट गर्न हैदराबाद हाउस पुगे शाह [तस्बिरहरू]

भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह(बालेन) हैदरवाद हाउस पुगेका छन् । समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ताका लागि बालेन हैदरवाद हाउस पुगेका हुन् ।

उनीहरूबीच आपसी सम्बन्ध, पूर्वाधार विकास तथा कनेक्टिभिटीलगायत विषयमा छलफल तथा निर्णय हुनेछ ।

नेपाल यो नेपालका फोटो पत्रकारहरुले सञ्चालनमा ल्याएको फोटो एजेन्सी हो।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1h ago
हैदरावाद हाउसमा प्रधानमन्त्री शाहलाई समकक्षी मोदीको स्वागत (तस्बिरहरू)

हैदरावाद हाउसमा प्रधानमन्त्री शाहलाई समकक्षी मोदीको स्वागत (तस्बिरहरू)

भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहज्यलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा औपचारिक रूपमा स्वागत गरेका छन्।

#बालेन-शाह #हाउस #मोदी
Compare →
Hamro Patro News
15h ago
प्रधानमन्त्री बालेन शाह नयाँदिल्ली पुगे, भोलि मोदीसँग उच्चस्तरीय वार्ता हुने

प्रधानमन्त्री बालेन शाह नयाँदिल्ली पुगे, भोलि मोदीसँग उच्चस्तरीय वार्ता हुने

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि भारत पुगेका छन्। नेपाल वायुसेवा निगमको विमानबाट नयाँदिल्ली पुगेका प्रधानमन्त्री शाहलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ...

#बालेन-शाह #पुगे #मोदी
Compare →
Bizshala
53m ago
हैदराबाद हाउसमा प्रधानमन्त्री शाह र समकक्षीमोदीबीच भेटवार्ता जारी

हैदराबाद हाउसमा प्रधानमन्त्री शाह र समकक्षीमोदीबीच भेटवार्ता जारी

नयाँ दिल्ली । भारतको दुई दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र...

#हाउस #मोदी #हैदराबाद
Compare →
Arthasansar
21h ago
दुई दिने भ्रमणका लागि भारत प्रस्थान गरे प्रधानमन्त्री शाह

दुई दिने भ्रमणका लागि भारत प्रस्थान गरे प्रधानमन्त्री शाह

प्रधानमन्त्री बालेन शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । उनी केहीबेरअघि मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका...

#बालेन-शाह #शाह
Compare →

Related Stories

World News
Build #2612