प्रधानमन्त्री बालेनले मोदीलाई दिए रुद्राक्ष उपहार
७ मंसिर, काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहले समकक्षी नरेन्द्र मोदीलाई रुद्राक्ष उपहार दिएका छन् । आज दिल्लीमा भएको भेटमा बालेनले कलात्मक काठको बट्टाभित्र राखेर रुद्राक्ष उपहार दिएका हुन् । भेटमा दुवै देशका प्रधानमन्त्रीले उपहार …
6
Read