Trending
Prev Story
Next Story

माहुली र स्वावलम्बन लघुवित्तको लाभांश घोषणा, कसको कति ?

Ekantipur •
November 23, 2026 • 05:33 AM
5
5 reads 0 reactions

यसअघि माहुलीले ५ प्रतिशत र स्वावलम्बनले १० प्रतिशत लाभांश दिएका थिए ।

माहुली र स्वावलम्बन लघुवित्तको लाभांश घोषणा, कसको कति ?

यसअघि माहुलीले ५ प्रतिशत र स्वावलम्बनले १० प्रतिशत लाभांश दिएका थिए ।

काठमाडौँ — माहुली र स्वावलम्बन लघुवित्तले लाभांश घोषणा गरेका छन् । माहुलीको गएको शुक्रबार बसेको  सञ्चालक समितिको बैठकले १० प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

यसले ९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५० प्रतिशत नगद लाभांश दिने भएको हो । यसले आफ्नो वित्तीय विवरणमा ४२.५८ प्रतिशत लाभांश क्षमता देखाएको थियो ।

त्यस्तै, स्वावलम्बनले ४.७५ प्रतिशत बोनस  र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद लाभांश दिने भएको छ । यसको शुक्रबार बसेको  सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो । यसले आफ्नो वित्तीय विवरणमा २८.७९ प्रतिशत लाभांश क्षमता देखाएको थियो ।

दुवै कम्पनीले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृत  र साधारण सभाबाट पारित हुन बाँकी छ । यसअघि माहुलीले  ५ प्रतिशत र स्वावलम्बनले १० प्रतिशत लाभांश दिएका थिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Arthasansar
12m ago
स्वावलम्बन लघुवित्तले घोषणा गर्यो लाभांश, नगद र बोनस कति ?

स्वावलम्बन लघुवित्तले घोषणा गर्यो लाभांश, नगद र बोनस कति ?

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरुका लागि वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर ४ गते बसेको...

#लाभांश #स्वावलम्बन #घोषणा
Compare →
Bizshala
1h ago
स्वावलम्बन लघुवित्तले घोषणा गर्‍यो ५ प्रतिशत लाभांश

स्वावलम्बन लघुवित्तले घोषणा गर्‍यो ५ प्रतिशत लाभांश

काठमाडौं। स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई कुल ५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको...

#लाभांश #स्वावलम्बन #लघुवित्त
Compare →
Nagarik News
2d ago
राप्रपाको अध्यक्षमा उम्मेदवारी दिने ज्ञानेन्द्र शाहीको घोषणा

राप्रपाको अध्यक्षमा उम्मेदवारी दिने ज्ञानेन्द्र शाहीको घोषणा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले पार्टीको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

#घोषणा #दिने
Compare →
Hamro Patro News
2d ago
राप्रपाको अध्यक्षमा ज्ञानेन्द्र शाहीको उम्मेदवारी घोषणा

राप्रपाको अध्यक्षमा ज्ञानेन्द्र शाहीको उम्मेदवारी घोषणा

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीले पार्टी अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्।

#घोषणा
Compare →
Onlinekhabar
2d ago
पार्टीमा पुस्तान्तरण गर्ने भन्दै राप्रपाको अध्यक्षमा ज्ञानेन्द्र शाहीको उम्मेदवारी घोषणा

पार्टीमा पुस्तान्तरण गर्ने भन्दै राप्रपाको अध्यक्षमा ज्ञानेन्द्र शाहीको उम्मेदवारी घोषणा

४ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्ष पदमा ज्ञानेन्द्र शाहीले उम्मेदवारी घोषणा गरेका छन् । शाहीले काठमाडौंमा पत्रकार सम्मेलन गरेर उम्मेदवारी घोषणा गरेका हुन् । आफ्नो उम्मेदवारीलाई उनले पुस्तान्तरण भनेका छन् । ‘पुस्तान्तरणसँगै रुपान्तरण र …

#घोषणा
Compare →

Related Stories

World News
Build #2612