Trending
Prev Story
Next Story

लक्ष्मी लघुवित्तले घोषणा गर्यो लाभांश, नगद र बोनस कति ?

Arthasansar •
November 20, 2026 • 07:07 AM
3
3 reads 0 reactions

लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरुका लागि वितरण गर्ने लाभांश घाषणा गरेको छ । लघुवित्तको मंसिर ३ गते बसेको...

लक्ष्मी लघुवित्तले घोषणा गर्यो लाभांश, नगद र बोनस कति ?

लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरुका लागि वितरण गर्ने लाभांश घाषणा गरेको छ । लघुवित्तको मंसिर ३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । जसमध्ये ४.७५ प्रतिशत बोनस सेयर रहेको छ भने ०.२५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेको छ । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीहरुलाई वितरण गरिनेछ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Bizshala
4h ago
लक्ष्मी लघुवित्तले प्रस्ताव गर्‍यो ५ प्रतिशत लाभांश

लक्ष्मी लघुवित्तले प्रस्ताव गर्‍यो ५ प्रतिशत लाभांश

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८२र८३ को मुनाफाबाट सेयरधनीलाई ५ प्रतिशत लाभांश...

#लाभांश #लघुवित्त #वितरण
Compare →
Ekantipur
1d ago
सम्पदा लघुवित्तको लाभांश घोषणा, कति दिने भयो ?

सम्पदा लघुवित्तको लाभांश घोषणा, कति दिने भयो ?

मर्जरपछि कम्पनीले पहिलो पटक लाभांश घोषणा गरेको हो ।

#लाभांश #लघुवित्त #घोषणा
Compare →

Related Stories

Business & Economy
Build #2612