Trending
Prev Story
Next Story

स्वावलम्बन लघुवित्तले घोषणा गर्‍यो ५ प्रतिशत लाभांश

Bizshala •
November 23, 2026 • 05:05 AM
5
5 reads 0 reactions

काठमाडौं। स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई कुल ५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको...

स्वावलम्बन लघुवित्तले घोषणा गर्‍यो ५ प्रतिशत लाभांश

काठमाडौं। स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई कुल ५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ।

संस्थाको मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य नाफाबाट ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

संस्थाले हाल कायम चुक्तापूँजी १ अर्ब ७५ करोड रुपैयाँको ४.७५ प्रतिशतका दरले ८ करोड ३१ लाख २५ हजार रुपैयाँबराबरको ८ लाख ३१ हजार २५० कित्ता बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ।

त्यस्तै, बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.२५ प्रतिशतका दरले ४३ लाख ७५ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Arthasansar
19m ago
स्वावलम्बन लघुवित्तले घोषणा गर्यो लाभांश, नगद र बोनस कति ?

स्वावलम्बन लघुवित्तले घोषणा गर्यो लाभांश, नगद र बोनस कति ?

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरुका लागि वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर ४ गते बसेको...

#लाभांश #वितरण #स्वावलम्बन
Compare →
Ekantipur
52m ago
माहुली र स्वावलम्बन लघुवित्तको लाभांश घोषणा, कसको कति ?

माहुली र स्वावलम्बन लघुवित्तको लाभांश घोषणा, कसको कति ?

यसअघि माहुलीले ५ प्रतिशत र स्वावलम्बनले १० प्रतिशत लाभांश दिएका थिए ।

#लाभांश #स्वावलम्बन #लघुवित्त
Compare →

Related Stories

National (Nepal)
Build #2612