Trending
Prev Story
Next Story

अपि पावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Arthasansar •
November 23, 2026 • 06:06 AM
5
5 reads 0 reactions

अपि पावर लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले भोली अर्थात...

अपि पावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अपि पावर लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले भोली अर्थात मंसिर ८ गते बुकक्लोज गर्दैछ ।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् । कम्पनीले मंसिर १८ गते, शुक्रबार, कार्की ब्याङ्कवेट, बबरमहल, काठमाडौँमा २३ औँ वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान ११ बजे शुरु हुनेछ ।

सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । यसका साथै सभाले चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद सेयर निष्काशन रद्द गर्ने, बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण अनुमोदन गर्ने, सञ्चालक समितिमा रिक्त सञ्चालक पदमा भएको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
4d ago
सिक्लेस हाइड्रोपावरले बोलायो साधारण सभा, लाभांश र हकप्रदको प्रस्ताव पारित गर्ने

सिक्लेस हाइड्रोपावरले बोलायो साधारण सभा, लाभांश र हकप्रदको प्रस्ताव पारित गर्ने

काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडले १२.७०६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.६६९ प्रतिशत नगद लाभांश वितरण...

#लाभांश #सभा #पावर
Compare →
Ekantipur
58m ago
माहुली र स्वावलम्बन लघुवित्तको लाभांश घोषणा, कसको कति ?

माहुली र स्वावलम्बन लघुवित्तको लाभांश घोषणा, कसको कति ?

यसअघि माहुलीले ५ प्रतिशत र स्वावलम्बनले १० प्रतिशत लाभांश दिएका थिए ।

#लाभांश
Compare →
Hamro Patro News
1d ago
लुम्बिनीविरुद्ध सुदूरपश्चिमले पावर प्लेमै जोड्यो रन ६०

लुम्बिनीविरुद्ध सुदूरपश्चिमले पावर प्लेमै जोड्यो रन ६०

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेलमा १५६ रनको लक्ष्य पछ्याइरहेको सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सविरुद्ध आक्रामक सुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्ववि...

#पावर
Compare →
Nagarik News
5d ago
प्रतिकूलताबीच लक्ष्यभन्दा बढी राजस्व सङ्कलन हुनु सुशासनको लाभांश: अर्थमन्त्री

प्रतिकूलताबीच लक्ष्यभन्दा बढी राजस्व सङ्कलन हुनु सुशासनको लाभांश: अर्थमन्त्री

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिकूलताका बीच पनि सरकारले तोकेको लक्ष्यभन्दा धेरै भन्सार राजस्व सङ्कलन हुनुलाई सुशासनको लाभांशका रूपमा बुझ्नुपर्ने बताएका छन्।

#लाभांश
Compare →
Onlinekhabar
6d ago
सानिमा माइ र नेपाल हाइड्रो डेभलपर्सको लाभांश घोषणा

सानिमा माइ र नेपाल हाइड्रो डेभलपर्सको लाभांश घोषणा

१ मंसिर, काठमाडौं । सानिमा माइ हाइड्रोपावर र नेपाल हाइड्रो डेभलपर्सले सेयरधनीलाई लाभांश घोषणा गरेका छन् । सानिमा माइ हाइड्रोपावरले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र करसहित ५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । त्यस्तै नेपाल …

#लाभांश
Compare →

Related Stories

Business & Economy
Build #2612