काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले मुलुकको आन्तरिक राजनीति अनावश्यक दिशामा जान नदिन राजनीतिक दलहरूले भूमिका खेल्नुपर्ने बताएका छन् ।
आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित ‘राष्ट्रिय जागरण अभियान’ शुभारम्भ कार्यक्रममा उनले यस्तो बताए । अमेरिकालगायत देशमा हालै सम्पन्न निर्वाचनबाट एउटै शक्ति सधैँ सत्तामा रहन नसक्ने उदाहरण पेस गरेको भन्दै आत्तिन नहुने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् ( baahrakhari.com )