Trending
Prev Story
Next Story

विश्वभर कम्युनिस्ट जनमत बढ्दै गएको छ, नेपालमा पनि बढाउँछौं : वर्षमान

Hamro Patro News •
November 22, 2026 • 10:49 AM
2
2 reads 0 reactions

भरतपुर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) नेता वर्षमान पुन अनन्तले पुँजीवादी व्यवस्था अन्तिम संकटमा फसेको र विश्वभर कम्युनिस्ट, वामपन्थी र समाजवादी विचारप्रति आकर्षण बढ्न थालेको बताएका छन् । चितवन...

1 / 2
Swipe Photos

भरतपुर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) नेता वर्षमान पुन अनन्तले पुँजीवादी व्यवस्था अन्तिम संकटमा फसेको र विश्वभर कम्युनिस्ट, वामपन्थी र समाजवादी विचारप्रति आकर्षण बढ्न थालेको बताएका छन् ।

चितवनको भरतपुरमा आयोतित ‘मार्क्सवादी ज्ञान केन्द्र’को छैटौँ साधारण सभा तथा अन्तरक्रियामा बोल्दै पुनले अमेरिका र युरोपेली देशका जनतासमेत कम्युनिष्ट विचारधाराप्रति आकर्षित भएको दाबी गरे ।

स्रोतमा पूरा पढ्नुहोस् ( nepalpress.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
3d ago
एमाले पङ्क्ति हतास छ, जहाँ भेट्यो त्यहीँ पार्टी मिलाऔं भन्छ : वर्षमान पुन

एमाले पङ्क्ति हतास छ, जहाँ भेट्यो त्यहीँ पार्टी मिलाऔं भन्छ : वर्षमान पुन

३ मंसिर, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का नेता वर्षमान पुनले दक्षिणपन्थी, स्वेच्छाचारी र फासिस्ट प्रवृत्तिविरुद्ध लड्न वामपन्थी र प्रजातान्त्रिक शक्तिहरूसँग सहकार्य गर्ने बताएका छन् । दैलेखमा आयोजित नेकपाको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पछिल्लो समय निराशा र …

#कम्युनिस्ट #वर्षमान #पुन
Compare →
Nagarik News
4d ago
बुर्ज खलिफाभन्दा महँगो गेम ‘जीटीए ६’ सार्वजनिक, किन मच्चिँदैछ विश्वभर हलचल ?

बुर्ज खलिफाभन्दा महँगो गेम ‘जीटीए ६’ सार्वजनिक, किन मच्चिँदैछ विश्वभर हलचल ?

रकस्टार गेम्सको बहुप्रतीक्षित भिडियो गेम ‘ग्र्यान्ड थेफ्ट अटो ६’ बिहीबार विश्वभर आधिकारिक रूपमा सार्वजनिक हुँदैछ। स्थानीय समयअनुसार मध्यरात १२ बजेबाट गेम खुल्ने भएकाले नेपालमा पनि भोलि बिहीबारदेखि यो गेम खेल्न पाइनेछ।

#विश्वभर
Compare →
Bizshala
1w ago
माइक्रोसफ्टका सेवामा समस्या, विश्वभरका प्रयोगकर्ताले गरे गुनासो

माइक्रोसफ्टका सेवामा समस्या, विश्वभरका प्रयोगकर्ताले गरे गुनासो

काठमाडौं। माइक्रोसफ्टका विभिन्न सेवामा कनेक्टिभिटीसम्बन्धी समस्या देखिएको छ। विश्वभरका प्रयोगकर्ताले कम्पनीका...

#विश्वभर
Compare →

Related Stories

World News
Build #2612