Trending
Prev Story
Next Story

नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्ध पुन: परिभाषित गर्न माग

Hamro Patro News •
November 22, 2026 • 12:29 PM
3
3 reads 0 reactions

काठमाडौँ -नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्धलाई बदलिँदो समय र नयाँ पुस्ताको आवश्यकता अनुकूल पुनःपरिभाषित गर्नुपर्नेमा दुवै देशका विज्ञ तथा सरोकारवालाले जोड दिएका छन् । नेपाल–भारत नीति विमर्शअन्त...

1 / 2
Swipe Photos

काठमाडौँ - नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्धलाई बदलिँदो समय र नयाँ पुस्ताको आवश्यकता अनुकूल पुनःपरिभाषित गर्नुपर्नेमा दुवै देशका विज्ञ तथा सरोकारवालाले जोड दिएका छन् ।

नेपाल–भारत नीति विमर्शअन्तर्गत आइतबार आयोजित एसियन सांस्कृतिक सम्पदासम्बन्धी प्रस्तुतिमा सहभागी संस्कृतिसम्बद्ध निकायका प्रतिनिधि तथा विज्ञहरूले सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउन नयाँ नीति र सहकार्य आवश्यक रहेको बताएका हुन् ।

Read full story at source ( canadanepal.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
9h ago
दिल्लीमा नेपालले सुनायो सभ्यतागत सम्बन्धको कथा

दिल्लीमा नेपालले सुनायो सभ्यतागत सम्बन्धको कथा

नेपालका पर्यटन मन्त्रीद्वारा सम्पदा संरक्षण, पाण्डुलिपिको डिजिटल अभिलेखीकरण र साझा सांस्कृतिक पर्यटन मार्ग विकासमा क्षेत्रीय सहकार्यको प्रस्ताव

#सम्बन्ध
Compare →
Onlinekhabar
2d ago
‘नेपाल-भारत सम्बन्धलाई राजनीतिबाट अलग राखेर ठूला परियोजनामा जोड्नुपर्छ’

‘नेपाल-भारत सम्बन्धलाई राजनीतिबाट अलग राखेर ठूला परियोजनामा जोड्नुपर्छ’

प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणलाई भारतले नयाँ राजनीतिक नेतृत्वसँग सम्बन्ध विस्तार गर्ने अवसरका रूपमा हेरेको छ। पुराना राजनीतिक दल र नेतृत्वभन्दा फरक पृष्ठभूमिबाट आएका प्रधानमन्त्री शाहको नेतृत्वमा नेपालले कस्तो विदेश नीति अपनाउँछ भन्ने चासो पनि …

#सम्बन्ध
Compare →
Nagarik News
2d ago
श्रीमानसँग प्रेम सम्बन्धको शंकामा श्रीमतीले यसरी लिइन् एयरलाइन्स कर्मचारीको ज्यान

श्रीमानसँग प्रेम सम्बन्धको शंकामा श्रीमतीले यसरी लिइन् एयरलाइन्स कर्मचारीको ज्यान

प्रहरीका अनुसार नितेशसँग वर्षाको सम्बन्ध रहेको आशंकामा उनकी श्रीमती मोना असन्तुष्ट थिइन्। उनले छिमेकी कुणाल कुम्भालकरको सहयोगमा हत्याको योजना बनाएकी थिइन्।

#सम्बन्ध
Compare →

Related Stories

World News
Build #2612