Trending
Prev Story
Next Story

प्रधानमन्त्री बालेनको भ्रमणले द्विपक्षीय सम्बन्धको आगामी दिशा तय गर्ने पूर्वकूटनीतिज्ञ सचदेवको भनाइ

Hamro Patro News •
November 21, 2026 • 06:15 PM
3
3 reads 0 reactions

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र साह बालेनको पहिलो भारत भ्रमणले नेपाल–भारत सम्बन्धको आगामी दिशा तय गर्ने भारतीय पूर्वकूटनीतिज्ञ महेश सचदेवले बताएका छन्। नेपालको नयाँ सरकारले भारतसँगको परम्परागत स...

1 / 2
Swipe Photos

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र साह बालेनको पहिलो भारत भ्रमणले नेपाल–भारत सम्बन्धको आगामी दिशा तय गर्ने भारतीय पूर्वकूटनीतिज्ञ महेश सचदेवले बताएका छन्। नेपालको नयाँ सरकारले भारतसँगको परम्परागत सम्बन्धलाई थप सुदृढ बनाउन खोजिरहेका बेला हुन लागेको यो राजकीय भ्रमणलाई उनले महत्त्वपूर्ण अवसरका रूपमा व्याख्या गरेका हुन्।

समाचार एजेन्सी एएनआईसँगको कुराकानीमा सचदेवले गत मार्चमा सरकार गठन भएपछि प्रधानमन्त्री साहको यो पहिलो द्विपक्षीय विदेश भ्रमण भएकाले यसले सहकार्यका प्राथमिकता स्पष्ट पार्नुका साथै सम्बन्धमा नयाँ गति दिने उल्लेख गरे। यसअघि संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका गए पनि त्यो बहुपक्षीय मञ्च भएकाले भारत भ्रमणबाट ठोस उपलब्धि हासिल गर्न प्रधानमन्त्री साहमाथि अपेक्षाको दबाब रहेको उनको विश्लेषण छ।

स्रोतमा पूरा पढ्नुहोस् ( hamrakura.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
3h ago
प्रधानमन्त्री बालेन भारत भ्रमणमा निस्किएपछि विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

प्रधानमन्त्री बालेन भारत भ्रमणमा निस्किएपछि विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) औपचारिक भारत भ्रमणमा जाने भएपछि ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठले...

#बालेन-शाह #भ्रमण #भारत
Compare →
Nagarik News
3h ago
वरिष्ठ नेता बालेन्द्रको भारत भ्रमण कोसेढुङ्गा बन्ने छ : रास्वपा

वरिष्ठ नेता बालेन्द्रको भारत भ्रमण कोसेढुङ्गा बन्ने छ : रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको भारत भ्रमणले दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ।

#बालेन-शाह #भ्रमण #भारत
Compare →
Arthasansar
7h ago
प्रधानमन्त्री बालेन शाह आज भारत भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका

प्रधानमन्त्री बालेन शाह आज भारत भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका

प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी नयाँ दिल्ली जान लागेका हुन्...

#बालेन-शाह #भ्रमण #भारत
Compare →
Onlinekhabar
1d ago
यी हुन् बालेनसँगै भारत भ्रमणमा जान लागेकाहरू (नामावलीसहित)

यी हुन् बालेनसँगै भारत भ्रमणमा जान लागेकाहरू (नामावलीसहित)

६ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन शाह नेतृत्वमा भारत भ्रमणमा जाने ३५ सदस्यीय टोलीको नाम सार्वजनिक भएको छ । प्रधानमन्त्रीको सचिवालयले भ्रमण टोलीका सदस्यहरुको नाम सार्वजनिक गरेको हो । टोलीमा प्रधानमन्त्री बालेनसहित अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री …

#बालेन-शाह #भ्रमण #भारत
Compare →
Ekantipur
2h ago
प्रधानमन्त्रीको भारत भ्रमणले ऐतिहासिक, मैत्रीपूर्ण एवं बहुआयामिक सम्बन्धलाई थप सुदृढ बनाउनेछ : रास्वपा

प्रधानमन्त्रीको भारत भ्रमणले ऐतिहासिक, मैत्रीपूर्ण एवं बहुआयामिक सम्बन्धलाई थप सुदृढ बनाउनेछ : रास्वपा

प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणले दुई देशबीच आपसी विश्वास, सहकार्य र साझेदारी बढ्दै ऐतिहासिक तथा बहुआयामिक सम्बन्ध अझ सुदृढ हुने रास्वपाले विश्वास व्यक्त गरेको छ । रास्वपा महामन्त्री विपिन आचार्यले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको भारत भ्रमणबारे पार्टीको धारणा सार्वजनिक गरेका छन् ।

#भ्रमण #भारत #सम्बन्ध
Compare →

Related Stories

Politics & Governance
Build #2612