टर्कीको अन्ताल्यामा जारी विश्व जलवायु सम्मेलन (कोप–३१) निर्धारित समयभन्दा दुई दिन लम्बिँदा पनि अन्तिम सहमति जुट्न सकेको छैन। शुक्रबार सकिनुपर्ने सम्मेलन आइतबार दोस्रो अतिरिक्त दिनमा प्रवेश गरेको ह...
टर्कीको अन्ताल्यामा जारी विश्व जलवायु सम्मेलन (कोप–३१) निर्धारित समयभन्दा दुई दिन लम्बिँदा पनि अन्तिम सहमति जुट्न सकेको छैन।
शुक्रबार सकिनुपर्ने सम्मेलन आइतबार दोस्रो अतिरिक्त दिनमा प्रवेश गरेको हो। सम्मेलनको अन्तिम निर्णयका लागि आइतबार बिहान नयाँ मस्यौदा सार्वजनिक गरिएको छ। तर यसमा पनि विभिन्न देशले असन्तुष्टि जनाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् ( setopati.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed