Trending
तीन दिनअघि गृहमन्त्री एक्लै गए, अहिले प्रहरी थपिए Politics & Governance
Onlinekhabar • 1h ago

तीन दिनअघि गृहमन्त्री एक्लै गए, अहिले प्रहरी थपिए

२९ कात्तिक, काठमाडौं । दुबईमा सोमबारदेखि सुरु हुन लागेको विश्व प्रहरी सम्मेलनमा भाग लिन भन्दै गृहमन्त्री सुदन गुरुङ शुक्रबार नै दुबई प्रस्थान गरे । उनी दुबई सरकारकै औपचारिक निमन्त्रणमा त्यहाँ पुगेको सचिवालयले उल्लेख गरेको छ । ‘दुबई …

ट्रम्प-पुटिन र सी वार्तामा बस्दै, कुन एजेन्डा कसको प्राथमिकतामा ? World News
Ekantipur • 5h ago

ट्रम्प-पुटिन र सी वार्तामा बस्दै, कुन एजेन्डा कसको प्राथमिकतामा ?

यो त्यस्तो, वार्ता हो, जसले मुख्य सम्मेलनका एजेन्डाहरुलाई नै छायामा पार्नसक्ने विश्लेषण राजनीति तथा अर्थशास्त्रीहरुले गरेका छन्

एपेक सीईओ सम्मेलनमा १२ अर्थतन्‍त्रका शीर्ष नेताहरू सहभागी हुने World News
Ekantipur • 5h ago

एपेक सीईओ सम्मेलनमा १२ अर्थतन्‍त्रका शीर्ष नेताहरू सहभागी हुने

चीनको ग्वाङ्दोङ प्रान्तस्थित सेन्जेनमा नोभेम्बर १७ देखि १८ सम्म आयोजना हुने सम्मेलनमा १२ अर्थतन्त्रका नेताहरू सहभागी हुने चीन काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सीसीपीआईटी) ले आइतबार जानकारी दिएको हो

एपेक शिखर सम्मेलनको साइडलाइनमा ट्रम्प, सी र पुटिनबीच ऐतिहासिक त्रिपक्षीय भेटवार्ता हुँदै World News
Ekantipur • 10h ago

एपेक शिखर सम्मेलनको साइडलाइनमा ट्रम्प, सी र पुटिनबीच ऐतिहासिक त्रिपक्षीय भेटवार्ता हुँदै

त्रिपक्षीय बैठकले २१ अर्थतन्त्र सहभागी हुने एपेक शिखर सम्मेलनको मुख्य एजेन्डालाई नै छायामा पार्न सक्ने चिन्ता अर्थशास्त्रीहरुको छ

1/2 National (Nepal)

कोप–३१ मा हिमाल र हिमनदीको निगरानी बढाउन सहमति, नेपाललाई के फाइदा?

टर्कीमा जारी विश्व जलवायु सम्मेलन (कोप–३१) मा हिमाल र हिमनदीमा जलवायु परिवर्तनको असरबारे अनुसन्धान र निगरानी बढाउन सहमति भएको छ। सम्मेलनको वैज्ञानिक तथा प्राविधिक सल्लाहसम्बन्धी निकायले शनिबार रात...

नेकपा संयोजक दाहालले रुसमा के गर्दैछन् ? World News
Ekantipur • 8h ago

नेकपा संयोजक दाहालले रुसमा के गर्दैछन् ?

रुस भ्रमणमा रहेका नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले ‘फर फ्रिडम अफ नेसन्स’ विश्व सम्मेलनमा विभिन्न देशका नेताहरूसँग भेटघाट गरेका छन् ।

विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन तीन प्रहरी दुबई प्रस्थान National (Nepal)
Onlinekhabar • 6h ago

विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन तीन प्रहरी दुबई प्रस्थान

२९ कात्तिक, काठमाडौं । विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन तीन प्रहरी अधिकारी दुबई (यूएई) प्रस्थान गरेका छन् । १६ देखि १८ नोभेम्बर (सोमबारदेखि बुधरबार)सम्म हुने सम्मेलनमा सहभागी हुन प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) ऋषिराम कँडेलसहित तीन …

मौलाकालिकामा गण्डकी प्रदेशस्तरीय गुरुकुल सम्मेलन National (Nepal)
Ekantipur • 1d ago

मौलाकालिकामा गण्डकी प्रदेशस्तरीय गुरुकुल सम्मेलन

संस्कृत विषय पढाउने विद्यालयदेखि गुरुकुल पद्धतिमा संस्कृत शिक्षा पढाउँदै आएका शैक्षिक प्रतिष्ठानका प्रतिनिधिहरूले भाग लिने सम्मेलन सोमबार सकिनेछ ।

विश्व प्रहरी शिखर सम्मेलनः गृहमन्त्री हिँडेको दुई दिनपछि प्रहरी टोली दुबईतर्फ National (Nepal)
Ekantipur • 1h ago

विश्व प्रहरी शिखर सम्मेलनः गृहमन्त्री हिँडेको दुई दिनपछि प्रहरी टोली दुबईतर्फ

आइतबार दुबईतर्फ गएको कँडेल नेतृत्वको टोलीमा केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत कँडेलसहित प्रहरी निरीक्षक देवराज काफ्ले र लागूऔषध नियन्त्रण ब्युरोका डीएसपी गोविन्द राउत रहेको नेपाल प्रहरीका सहप्रवक्ता दिपशमशेर जबराले कान्तिपुरलाई बताए ।

हिमाली मुद्दालाई विश्वव्यापी जलवायु वार्ताको मूलधारमा ल्याउन नेपालको जोड Science & Climate
Nagarik News • 1d ago

हिमाली मुद्दालाई विश्वव्यापी जलवायु वार्ताको मूलधारमा ल्याउन नेपालको जोड

परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी भएर स्वदेश फर्किएका छन्।

कोप–३१ मा सहभागी हुँदै ५ जना सांसद् World News
Onlinekhabar • 1d ago

कोप–३१ मा सहभागी हुँदै ५ जना सांसद्

२८ कात्तिक, काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा नेपालका पाँच जना सांसद् सहभागी हुँदैछन् । संघीय संसद्, प्रतिनिधि सभाअन्तर्गत कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति अशोक कुमार चौधरीसहित पाँच …

पृथ्वी जोगाउन हरेक वर्ष ६ प्रतिशत उत्सर्जन कटौती गर्न गुटेरेसको आग्रह World News
Nagarik News • 1d ago

पृथ्वी जोगाउन हरेक वर्ष ६ प्रतिशत उत्सर्जन कटौती गर्न गुटेरेसको आग्रह

विकासशील तथा जलवायु परिवर्तनको उच्च जोखिममा रहेका मुलुकलाई अनुकूलन र हानि तथा नोक्सानी सम्बोधनका लागि थप वित्तीय सहयोग आवश्यक रहेको उल्लेख गर्दै उनले विकसित देशले विगतका कोप सम्मेलनमा गरेका वित्तीय प्रतिबद्धता पूरा गर्नुपर्नेमा जोड दिए।

ड्रुक्पा काग्यु सम्मेलनमा बाढीपीडितका लागि १ लाख अमेरिकी डलरसहित २१ लाख रुपैयाँ सहयोग Science & Climate
Ekantipur • 10h ago

ड्रुक्पा काग्यु सम्मेलनमा बाढीपीडितका लागि १ लाख अमेरिकी डलरसहित २१ लाख रुपैयाँ सहयोग

काठमाडौंको रामकोटस्थित ड्रुक अमिताभ (सेतो गुम्बा) मा शनिबार आयोजित ११औँ ड्रुक्पा काग्यु वार्षिक सम्मेलनका क्रममा उक्त सहयोग हस्तान्तरण गरिएको हो।

कोप–३१ सम्मेलनमा नेपालबाट टर्किए पुगे ५ मन्त्री Politics & Governance
Onlinekhabar • 2d ago

कोप–३१ सम्मेलनमा नेपालबाट टर्किए पुगे ५ मन्त्री

२७ कात्तिक, काठमाडौं । टर्किएको अन्ताल्यामा पाँच दिनदेखि संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–३१) चलिरहेको छ। उक्त सम्मेलनमा संसारभरका सरकारका प्रतिनिधि र विज्ञहरू सहभागी भएका छन् । त्यही सम्मेलनको मूल र साइडलाइन कार्यक्रमका लागि नेपालबाट भने …

जलवायु न्यायको माग गर्दै टर्किएमा प्रदर्शन Science & Climate
Onlinekhabar • 2d ago

जलवायु न्यायको माग गर्दै टर्किएमा प्रदर्शन

२७ कात्तिक, काठमाडौं । टर्कीएमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) मा जलवायु न्यायको माग गर्दै विरोध प्रदर्शन गरिएको छ । टर्कीएको अन्ताल्यास्थित सम्मेलन केन्द्र परिसरमा विश्वभरिबाट आएका नागरिक समाजका प्रतिनिधि तथा प्रदर्शनकारीहरूले जलवायु सङ्कटको …

1/2 World News

भारतद्वारा लोकतन्त्र सम्मेलनमा सहभागी हुन आउने ११५ जनालाई रोक

नयाँ दिल्ली- भारतले विपक्षी काङ्ग्रेस पार्टीद्वारा आयोजित लोकतन्त्र सम्मेलनमा सहभागी हुन आउने ११५ जना अन्तरराष्ट्रिय वक्तालाई प्रवेश अनुमति दिएको छैन । काङ्ग्रेसका एक वरिष्ठ नेताले शुक्रबार यसबारे ...

1/2 World News

विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ यूएई प्रस्थान

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङ संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा आयोजना हुने ‘विश्व प्रहरी शिखर सम्मेलन’ मा सहभागी हुन शुक्रबार साँझ त्यसतर्फ प्रस्थान गरेका छन्। सम्मेलनका क्रममा गृहमन्त्री ...

Build #2612