Trending
Prev Story
Next Story

नेकपा संयोजक दाहालले रुसमा के गर्दैछन् ?

Ekantipur •
November 15, 2026 • 07:32 AM
4
4 reads 0 reactions

रुस भ्रमणमा रहेका नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले ‘फर फ्रिडम अफ नेसन्स’ विश्व सम्मेलनमा विभिन्न देशका नेताहरूसँग भेटघाट गरेका छन् ।

नेकपा संयोजक दाहालले रुसमा के गर्दैछन् ?

रुस भ्रमणमा रहेका नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले ‘फर फ्रिडम अफ नेसन्स’ विश्व सम्मेलनमा विभिन्न देशका नेताहरूसँग भेटघाट गरेका छन् ।

रुस भ्रमणमा रहेका नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले ‘फर फ्रिडम अफ नेसन्स’ विश्व सम्मेलनमा विभिन्न देशका नेताहरूसँग भेटघाट गरेका छन् ।

‘अल रसियन पोलिटिकल पार्टी’को निमन्त्रणामा शुक्रबार रुस गएका उनले चीन, श्रीलंका, माल्दिभ्स, पेरुलगायत देशका नेताहरूसँग भेटवार्ता गरेको भ्रमणमा सँगै रहेका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए ।

सम्मेलनमा ६० देशका नेताहरूले भाग लिएका छन् । दाहालले सोमबार सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । उनले राष्ट्रिय स्वतन्त्रता, विश्व कम्युनिस्ट आन्दोलन र समाजवादबारे धारणा राख्ने कार्यक्रम छ ।

रुसका उच्च अधिकारीसँग भेटघाट गर्नेबारे भने तय भइनसकेको आचार्यले जानकारी दिए । जेठमा सहसंयोजक नेपालले पनि रुस भ्रमण गरेका थिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
2d ago
१० हजार राज्यले र ३ हजार माओवादीले मा’ रेको तथ्य हो, १७ हजार होइन: दाहाल

१० हजार राज्यले र ३ हजार माओवादीले मा’ रेको तथ्य हो, १७ हजार होइन: दाहाल

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले सशस्त्र द्वन्द्वका क्रममा १७ हजार मान्छे मारेको भन्ने आरोप झुटो भएको दाबी गर्दै त्यसलाई प्रमाणित गरेर देखाउन चुनौती दिएका छन्।

#प्रचण्ड #दाहाल #संयोजक
Compare →
Onlinekhabar
2d ago
प्रचण्ड ५ दिन रूसमा रहने, राष्ट्रहरूको स्वतन्त्रतासम्बन्धी विश्व सम्मेलनमा सहभागी हुने

प्रचण्ड ५ दिन रूसमा रहने, राष्ट्रहरूको स्वतन्त्रतासम्बन्धी विश्व सम्मेलनमा सहभागी हुने

२७ कात्तिक, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड पाँच दिन रुसमा रहने भएका छन् । प्रचण्ड आज रुसको राजधानी मस्को प्रस्थान गरेका छन् । उनको साथमा प्रमुख स्वकीय सचिव गोन्दप्रसाद आचार्य …

#प्रचण्ड #रुस #सम्मेलन
Compare →
Hamro Patro News
2d ago
विश्व सम्मेलनमा भाग लिन मस्को उडे प्रचण्ड

विश्व सम्मेलनमा भाग लिन मस्को उडे प्रचण्ड

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रसिया प्रस्थान गरेका छन् । अखिल रूसी राजनीतिक दलको आयोजनामा हुन लागेको ‘फर द फ्रिडम अफ नेसन्स’ विषयक विश्व सम्मेलनमा भाग लिन उनी शुक्रबार ब...

#प्रचण्ड #सम्मेलन
Compare →
Arthasansar
1d ago
रुसको राजधानी मस्कोमा कार बम विस्फोट, युक्रेनका पूर्वप्रधानमन्त्रीका सल्लाहकार घाइते

रुसको राजधानी मस्कोमा कार बम विस्फोट, युक्रेनका पूर्वप्रधानमन्त्रीका सल्लाहकार घाइते

रुसको राजधानी मस्कोमा भएको कार बम विस्फोटमा युक्रेनका पूर्वप्रधानमन्त्री माइकोला अजारोभका सल्लाहकार सर्गेई जाभोरोत्नी घाइते भएका छन्। रुसको अनुसन्धान समितिका...

#रुस
Compare →
Bizshala
1d ago
रुस–युक्रेन युद्ध अन्त्यको प्रयासमा नयाँ मोड: शान्ति वार्तामा युरोपको प्रवेश हुने संकेत, हजारौँ युद्धबन्दी साट्ने तयारी

रुस–युक्रेन युद्ध अन्त्यको प्रयासमा नयाँ मोड: शान्ति वार्तामा युरोपको प्रवेश हुने संकेत, हजारौँ युद्धबन्दी साट्ने तयारी

काठमाण्डौ । चार वर्षभन्दा लामो समयदेखि जारी रुस–युक्रेन युद्ध अन्त्य गर्ने कूटनीतिक प्रयासमा नयाँ विकास भएको छ।...

#रुस
Compare →

Related Stories

World News
Build #2612