Trending
Prev Story
Next Story

दूधको मूल्य बढाउन किसानको माग

Hamro Patro News •
November 22, 2026 • 10:49 AM
2
2 reads 0 reactions

धनकुटाका किसानले दूधको मूल्य बढाउन सरकारसँग माग गरेका छन् । जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ, धनकुटाले पत्रकार सम्मेलन आयोजना गरी किसानले उत्पादन गरेको दूधको मूल्य बढाउन माग गरेको हो । किसानले हाल...

1 / 2
Swipe Photos

धनकुटाका किसानले दूधको मूल्य बढाउन सरकारसँग माग गरेका छन् । जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ, धनकुटाले पत्रकार सम्मेलन आयोजना गरी किसानले उत्पादन गरेको दूधको मूल्य बढाउन माग गरेको हो ।

किसानले हाल प्रतिलिटर ५० देखि ५५ रुपियाँ पाउँदै आएको दूधको मूल्य बढाएर ८० रुपियाँ पुर्‍याउन माग गरेका छन् । धनकुटामा करिब ४० हजार किसानले दैनिक ३० हजार लिटर दूध उत्पादन गर्दै आएको दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष नारदबहादुर कटुवालले बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् ( gorkhapatraonline.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
1d ago
दूधको मूल्य बढाउन धनकुटाका किसानको माग

दूधको मूल्य बढाउन धनकुटाका किसानको माग

६ मंसिर, धनकुटा । धनकुटाका दुग्ध उत्पादक किसानले कच्चा दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ पुर्‍याउन सरकारसँग माग गरेका छन् । जिल्ला दुग्ध उत्पादक सहकारी संघ धनकुटाले हाल किसानले पाउँदै आएको दूधको मूल्य लागत अनुसार नभएको …

#किसान #दूध #धनकुटा
Compare →
Ekantipur
25m ago
मंसिर १६ सम्म दूधको मूल्य समायोजन गर्न धनकुटाका किसानको 'अल्टिमेटम'

मंसिर १६ सम्म दूधको मूल्य समायोजन गर्न धनकुटाका किसानको 'अल्टिमेटम'

चार वर्षदेखि दूधको मूल्य नबढ्दा उत्पादन लागतसमेत नउठेको भन्दै किसानले मूल्य समायोजन र डीडीसीबाट नियमित भुक्तानीको माग गरेका छन्।

#किसान #दूध #धनकुटा
Compare →
Nagarik News
3d ago
बाँकेका दुग्ध किसान मर्कामा

बाँकेका दुग्ध किसान मर्कामा

बाँकेमा अवैध बाटोबाट दूध भित्रिने क्रम नरोकिँदा नेपाली किसान मर्कामा पर्दै आएका छन् ।

#किसान #दूध
Compare →
Bizshala
3d ago
किसानको धान किन्न सरकारले छुट्यायो साढे ६७ करोड, डेढ लाख क्विन्टल खरिद गर्ने तयारी

किसानको धान किन्न सरकारले छुट्यायो साढे ६७ करोड, डेढ लाख क्विन्टल खरिद गर्ने तयारी

काठमाण्डौ । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ मा किसानबाट १...

#किसान
Compare →

Related Stories

Technology
Build #2612