Trending
Prev Story
Next Story

मणिपुरमा विषाक्त मदिराले लियो ११ जनाको ज्यान, १८० भन्दा बढी अस्पताल भर्ना

Hamro Patro News •
November 21, 2026 • 01:28 PM
1
1 reads 0 reactions

मणिपुरमा विषाक्त मदिराले लियो ११ जनाको ज्यान, १८० भन्दा बढी अस्पताल भर्ना ८ मिनेट अघि एजेन्सी : पछिल्लो ४८ घण्टामा भारतको उत्तरपूर्वी राज्य मणिपुरमा दूषित मदिरा पिउँदा कम्तीमा ११ जनाको मृत्यु भएक...

1 / 2
Swipe Photos

एजेन्सी : पछिल्लो ४८ घण्टामा भारतको उत्तरपूर्वी राज्य मणिपुरमा दूषित मदिरा पिउँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने १८० जनाभन्दा बढी बिरामी परेका छन्।

दुई अस्पतालमा बिरामीहरूको उपचार भइरहेको र मदिरा सेवनपछि नै सर्वसाधारण बिरामी परेको जानकारी दिँदै मणिपुरका मुख्यमन्त्री युमनाम खेमचन्द सिंहले शुक्रबार घटनाको अनुसन्धान गर्न निर्देशन दिएका थिए।

स्रोतमा पूरा पढ्नुहोस् ( ukeraa.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
10h ago
भारतको मणिपुरमा विषाक्त मदिरा सेवन गर्दा १५ जनाको ज्यान गयो

भारतको मणिपुरमा विषाक्त मदिरा सेवन गर्दा १५ जनाको ज्यान गयो

न्यूज एजेन्सी आईएनएसका अनुसार ६ सय भन्दा बढी मानिसहरु विभिन्न अस्पतालहरुमा भर्ना भएका छन् । तीमध्ये पनि ३ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

#मदिरा #मणिपुर #विषाक्त
Compare →
Bizshala
1d ago
एनआईसी एशिया बैंकद्वारा तीन सामुदायिक विद्यालय र एक अस्पताललाई सहयोग, खानेपानी शुद्धीकरण प्लान्ट र स्वास्थ्य उपकरण हस्तान्तरण

एनआईसी एशिया बैंकद्वारा तीन सामुदायिक विद्यालय र एक अस्पताललाई सहयोग, खानेपानी शुद्धीकरण प्लान्ट र स्वास्थ्य उपकरण हस्तान्तरण

काठमाण्डौ । एनआईसी एशिया बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत बर्दिया र धनुषा जिल्लाका तीन...

#अस्पताल
Compare →
Onlinekhabar
1d ago
घरेलु मदिरा भट्टीमा प्रहरीको छापा

घरेलु मदिरा भट्टीमा प्रहरीको छापा

४ मंसिर, सिरहा । सिरहामा अवैध रूपमा घरेलु मदिरा उत्पादन भइरहेको स्थानमा प्रहरीले छापा मारेर तीनवटा भट्टी नष्ट गरेको छ । प्रहरीले मदिरा उत्पादनमा प्रयोग हुने ठूलो परिमाणका कच्चा पदार्थ तथा उपकरणसमेत बरामद गरेको छ। बिहीबार विष्णुपुर …

#मदिरा
Compare →
Nagarik News
2d ago
भरतपुर अस्पतालमा बिरामीको चाप बढ्यो

भरतपुर अस्पतालमा बिरामीको चाप बढ्यो

दसैँ–तिहार तथा छठ पर्वको लामो बिदापछि भरतपुर अस्पतालमा बिरामीको चाप बढेको छ।

#अस्पताल
Compare →

Related Stories

Health & Wellness
Build #2612