Trending
Prev Story
Next Story

भक्तपुर अस्पतालको सेवा खस्किँदै गएकामा चिन्ता

Hamro Patro News •
November 20, 2026 • 05:30 PM
2
2 reads 0 reactions

भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले स्वास्थ्य सेवा प्रवाहमा तीन वर्षसम्म देशभरकै सर्वोत्कृष्ट हुन सफल भक्तपुर अस्पतालको सेवा खस्किँदै गएकामा प्रति चिन्ता व्यक्त गरेका छन् । शुक्...

1 / 2
Swipe Photos

भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले स्वास्थ्य सेवा प्रवाहमा तीन वर्षसम्म देशभरकै सर्वोत्कृष्ट हुन सफल भक्तपुर अस्पतालको सेवा खस्किँदै गएकामा प्रति चिन्ता व्यक्त गरेका छन् ।

शुक्रबार भक्तपुर अस्पतालले आयोजना गरेको स्मारिका विमोचन एवं सम्मान कार्यक्रममा उनले भक्तपुर अस्पतालले फेरी पनि सरकारको मूल्याङ्कनमा सेवा प्रवाहमा पहिलो हुने गरी काम गर्न निर्देशन दिए ।

स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
4d ago
सार्वजनिक बिदामा पनि भक्तपुरका अस्पतालमा सेवा सञ्चालन

सार्वजनिक बिदामा पनि भक्तपुरका अस्पतालमा सेवा सञ्चालन

सार्वजनिक बिदाका दिन पनि आज भक्तपुरका केही सरकारी अस्पतालले नियमित रूपमा स्वास्थ्य सेवा दिइरहेका छन्।

#भक्तपुर #अस्पताल
Compare →
Bizshala
10h ago
एनआईसी एशिया बैंकद्वारा तीन सामुदायिक विद्यालय र एक अस्पताललाई सहयोग, खानेपानी शुद्धीकरण प्लान्ट र स्वास्थ्य उपकरण हस्तान्तरण

एनआईसी एशिया बैंकद्वारा तीन सामुदायिक विद्यालय र एक अस्पताललाई सहयोग, खानेपानी शुद्धीकरण प्लान्ट र स्वास्थ्य उपकरण हस्तान्तरण

काठमाण्डौ । एनआईसी एशिया बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत बर्दिया र धनुषा जिल्लाका तीन...

#अस्पताल
Compare →
Ekantipur
1d ago
चीनको वैदेशिक मैत्री संघका अध्यक्ष याङ वानमिङ भक्तपुर भ्रमणमा

चीनको वैदेशिक मैत्री संघका अध्यक्ष याङ वानमिङ भक्तपुर भ्रमणमा

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग शिष्टाचार भेट गर्ने क्रममा उनले विश्व सम्पदा स्थलको अवलोकन गरेका हुन्।

#भक्तपुर
Compare →
Onlinekhabar
2d ago
सरकारी अस्पतालको मुहार फेर्ने ‘गेम चेन्जर’ कार्यक्रम नै अलपत्र

सरकारी अस्पतालको मुहार फेर्ने ‘गेम चेन्जर’ कार्यक्रम नै अलपत्र

२ मंसिर, काठमाडौं । अस्पतालमा चिकित्सकको अभाव छ । बिरामीले शल्यक्रियाका लागि वर्षौं कुर्नुपर्छ । सरकारी अस्पतालमा कार्यरत चिकित्सक भने दैनिक ४–५ वटा अस्पतालसम्म पुगेर सेवा दिइरहेका हुन्छन् । सरकारी अस्पतालमा बिरामीको चाप बढिरहँदा चिकित्सकको समय …

#अस्पताल
Compare →

Related Stories

National (Nepal)
Build #2612