Trending
Prev Story
Next Story

चिराइतोको बजार मूल्य घटेपछि किसान निराश

Hamro Patro News •
November 21, 2026 • 04:14 AM
3
3 reads 0 reactions

भोजपुरमा चिराइतोको मूल्य घटेपछि किसान तथा व्यवसायी चिन्तित बनेका छन् । गत वर्षको तुलनामा यस वर्ष चिराइतोको मूल्यमा गिरावट आएपछि किसान चिन्तामा परेका हुन् । टेम्केमैयुङ गाउँपालिका–१ तिम्माका स्थानी...

1 / 2
Swipe Photos

भोजपुरमा चिराइतोको मूल्य घटेपछि किसान तथा व्यवसायी चिन्तित बनेका छन् । गत वर्षको तुलनामा यस वर्ष चिराइतोको मूल्यमा गिरावट आएपछि किसान चिन्तामा परेका हुन् ।

टेम्केमैयुङ गाउँपालिका–१ तिम्माका स्थानीय किसान तथा व्यवसायी उपेन्द्र राउतका अनुसार अहिले चिराइतो प्रतिमन (४० केजी) २० हजार रुपियाँका दरले कारोबार भइरहेको छ । गत वर्ष यही समयमा चिराइतो प्रतिमन २५ हजारदेखि ३० हजार रुपियाँसम्ममा बिक्री हुने गरेको उहाँले बताउनुभयो । गत वर्षको तुलनामा यस वर्ष प्रतिमन पाँच हजारदेखि १० हजार रुपियाँसम्म मूल्य घटेको उहाँको भनाइ छ ।

Read full story at source ( gorkhapatraonline.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
6h ago
चिराइतोको मूल्य घटेपछि किसान चिन्तित

चिराइतोको मूल्य घटेपछि किसान चिन्तित

भोजपुरमा चिराइतोको मूल्य घटेपछि किसान तथा व्यवसायी चिन्तित बनेका छन्।

#चिराइतो #किसान #घटेपछि
Compare →
Ekantipur
5h ago
किसानसँग ठगी गर्ने राइस मिल सञ्चालकलाई सिरहा प्रहरीले समात्यो, धनुषा प्रहरीले भगायो

किसानसँग ठगी गर्ने राइस मिल सञ्चालकलाई सिरहा प्रहरीले समात्यो, धनुषा प्रहरीले भगायो

किसानको ४५ लाख रुपैयाँभन्दा बढीको धानको भुक्तानी नदिएको आरोपमा पक्राउ परेका कुशेश्वर साहलाई प्रहरी कार्यालय नपुर्‍याई घर फर्काइएको पीडितहरूको भनाइ छ।

#किसान
Compare →
Onlinekhabar
22h ago
दानाको मूल्यवृद्धिले संकटमा किसान, किन बढिरहेछ मूल्य ?

दानाको मूल्यवृद्धिले संकटमा किसान, किन बढिरहेछ मूल्य ?

५ मंसिर, काठमाडौं । दूधको भाउ कम्तीमा लिटरको ७५ रुपैयाँ पुर्‍याउनुपर्ने माग गर्दै चितवनका दुग्ध किसानले ३० कात्तिकमा  सडक आन्दोलन चेतावनी सहित विज्ञप्ति निकाले । दैनिक ३ लाख ५५ हजार लिटर दूध उत्पादन गरी ५५ प्रतिशत …

#किसान
Compare →
Bizshala
2d ago
किसानको धान किन्न सरकारले छुट्यायो साढे ६७ करोड, डेढ लाख क्विन्टल खरिद गर्ने तयारी

किसानको धान किन्न सरकारले छुट्यायो साढे ६७ करोड, डेढ लाख क्विन्टल खरिद गर्ने तयारी

काठमाण्डौ । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ मा किसानबाट १...

#किसान
Compare →

Related Stories

Business & Economy
Build #2612