Trending
Prev Story
Next Story

नेपाली किसानको बजार खोसेर डीडीसीमा यसरी हुन्थ्यो बिहारबाट दुधको तस्करी

Hamro Patro News •
November 20, 2026 • 10:21 AM
2
2 reads 0 reactions

काठमाडौं । २०८० को फागुनमा नेपाली किसानले दुधको बजार नपाएर समस्यामा परेको विषय सामाजिक सञ्जालमा चर्चा आउन थालेको थियो । चितवनका किसान आन्दोलित भए । किसानहरुले सडकमा दुध पोखेर आक्रोश पोखे । मिडियामा...

1 / 2
Swipe Photos

काठमाडौं । २०८० को फागुनमा नेपाली किसानले दुधको बजार नपाएर समस्यामा परेको विषय सामाजिक सञ्जालमा चर्चा आउन थालेको थियो । चितवनका किसान आन्दोलित भए । किसानहरुले सडकमा दुध पोखेर आक्रोश पोखे । मिडियामा शीर्षक बन्यो– बजार नपाएको भन्दै किसानले सडकमै दुध पोखेर गरे आन्दोलन ।

उतिबेला किसानले दुधको बजार गुमाउनु पछाडि एउटै मात्र नभएर धेरै कारण रहेको जानकारहरू बताउँछन् । चितवनमा देखिएको स्थानीय उत्पादनले बजार नपाएको समस्या परिणाम मात्र थियो । कारण भने सर्लाहीको बलरा र राजधानीको लैनचौरसँग जोडिएको थियो ।

Read full story at source ( corporatenepal.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
3d ago
किसान र बजारलाई जोड्दै हाट

किसान र बजारलाई जोड्दै हाट

नेपालको कृषि क्षेत्रको एउटा प्रमुख समस्या उत्पादनको अभाव मात्र होइन, उत्पादित वस्तुले उचित बजार र मूल्य नपाउनु पनि हो।

#किसान #समस्या
Compare →
Onlinekhabar
3d ago
दूधको मूल्यवृद्धि गर्न चितवनका किसानहरूको माग

दूधको मूल्यवृद्धि गर्न चितवनका किसानहरूको माग

३० कात्तिक, काठमाडौं । चितवनका दूग्ध किसानहरूले दूधको मूल्यवृद्धि गर्न माग गरेका छन् । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघले सोमबार चितवनमा पत्रकार सम्मेलन गर्दै दुधको मूल्य बढाउन माग गरेको हो । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी …

#दुध #चितवन #किसान
Compare →
Bizshala
1d ago
किसानको धान किन्न सरकारले छुट्यायो साढे ६७ करोड, डेढ लाख क्विन्टल खरिद गर्ने तयारी

किसानको धान किन्न सरकारले छुट्यायो साढे ६७ करोड, डेढ लाख क्विन्टल खरिद गर्ने तयारी

काठमाण्डौ । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ मा किसानबाट १...

#किसान
Compare →
Ekantipur
2d ago
सरकारले तोक्न लागेको उखुको समर्थन मूल्यमा किसानको असहमति

सरकारले तोक्न लागेको उखुको समर्थन मूल्यमा किसानको असहमति

बेलाबेला बजारमा चिनी प्रतिकिलो १ सय ३० भन्दा पनि बढी पुगिरहेकाले उखुको समर्थन मूल्य पनि उसैगरी बढाउनुपर्ने किसानको माग

#किसान
Compare →

Related Stories

National (Nepal)
Build #2612