Trending
Prev Story
Next Story

स्थानीय तह र प्रदेश निर्वाचन एकैपटक गर्नुपर्ने पक्षमा रास्वपा, एमाले विपरीत कित्तामा

Hamro Patro News •
November 21, 2026 • 04:09 AM
3
3 reads 0 reactions

काठमाडौं । स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकैपटक गर्ने कि छुट्टाछुट्टै गर्ने भन्ने विषयमा प्रमुख राजनीतिक दलहरू विभाजित भएका छन् । निर्वाचन आयोगले शुक्रबार आगामी निर्वाचनको मितिका सन्दर्भमा संसद...

1 / 2
Swipe Photos

काठमाडौं । स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकैपटक गर्ने कि छुट्टाछुट्टै गर्ने भन्ने विषयमा प्रमुख राजनीतिक दलहरू विभाजित भएका छन् । निर्वाचन आयोगले शुक्रबार आगामी निर्वाचनको मितिका सन्दर्भमा संसद्‌मा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरूसँग बोलाएको छलफलमा दलहरूबीच मतभेद देखिएको हो ।

आगामी जेठ ५ गतेबाट स्थानीय तहका प्रतिनिधिको पदावधि सकिँदैछ । त्यसको दुई महिनाअघि निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्थाबारे आयोगले जानकारी गराएको थियो ।

Read full story at source ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
23h ago
स्थानीय र प्रदेशसभा निर्वाचन एकैपटक गराउन खोज्दा राजनीतिक संकट आउनसक्छ : प्रचण्ड

स्थानीय र प्रदेशसभा निर्वाचन एकैपटक गराउन खोज्दा राजनीतिक संकट आउनसक्छ : प्रचण्ड

५ मंसिर, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकैपटक गराउन नहुने धारणा राखेका छन् । संविधान र कानुनको व्यवस्थाविपरीत स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकैपटक गराउने …

#निर्वाचन #एकैपटक #प्रदेशसभा
Compare →
Ekantipur
4h ago
रास्वपालाई दाहालले भने- ‘हावाहुरी ल्याएर स्थानीय र प्रदेशसभा निर्वाचन जित्ने सोच नराखे हुन्छ’

रास्वपालाई दाहालले भने- ‘हावाहुरी ल्याएर स्थानीय र प्रदेशसभा निर्वाचन जित्ने सोच नराखे हुन्छ’

नेकपा संयोजक पुष्पकमल दाहालले संविधान र कानुन मिचेर निर्वाचन गर्न खोजिए त्यसले राजनीतिक अस्थिरता र अर्को दुर्घटनाको जोखिम निम्त्याउन सक्ने चेतावनी पनि दिएका छन् ।

#निर्वाचन #प्रदेशसभा #रास्वपा
Compare →
Bizshala
23h ago
स्थानीय तहको चुनाव वैशाखमा र प्रदेशसभाको मंसिरमा गर्न निर्वाचन आयोगको प्रस्ताव

स्थानीय तहको चुनाव वैशाखमा र प्रदेशसभाको मंसिरमा गर्न निर्वाचन आयोगको प्रस्ताव

काठमाण्डौ । निर्वाचन आयोगले आगामी २०८४ सालको वैशाखमा स्थानीय तह र मंसिरमा प्रदेशसभाको निर्वाचन गर्ने प्रस्ताव अघि...

#निर्वाचन #प्रदेशसभा
Compare →
Nagarik News
1d ago
निर्वाचन सकिएको ९ महिनापछि प्रदेश निर्वाचन कार्यालयले बुझायो प्रदेश प्रमुखलाई प्रतिवेदन

निर्वाचन सकिएको ९ महिनापछि प्रदेश निर्वाचन कार्यालयले बुझायो प्रदेश प्रमुखलाई प्रतिवेदन

प्रदेश निर्वाचन कार्यालय गण्डकीले शुक्रबार प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष निर्वाचन आयोगको २० औँ प्रतिवेदन पेस गरेको छ।

#निर्वाचन
Compare →

Related Stories

Politics & Governance
Build #2612