काठमाडौं । युक्रेनका सहयोगी राष्ट्रहरूले सैन्य अभ्यास गरिरहेका बेला पोल्यान्डमा रूसी क्रुज मिसाइल खसेको छ ।
पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कले शुक्रबार बिहान आफ्नो देशको हवाई क्षेत्रमा प्रवेश गरेका तीन वस्तुमध्ये एउटा रूसी क्रुज मिसाइल रहेको बताएका छन् । उनले पश्चिमी राष्ट्रहरूको सैन्य अभ्यास भइरहेको क्षेत्रमा यस्तो घटना हुनुलाई संयोग मान्न नसकिने बताएका छन् ।
Read full story at source ( nepalviews.com )