Trending
Prev Story
Next Story

पाकिस्तानद्वारा फतह–३ सुपरसोनिक क्रुज मिसाइलको परीक्षण

Ekantipur •
November 20, 2026 • 05:33 AM
3
3 reads 0 reactions

पाकिस्तानी सेनाले बुधबार उक्त मिसाइलको परीक्षण प्रक्षेपण सफल भएको जनाएको हो । सेनाको सञ्चार विभाग इन्टर सर्भिसेज पब्लिक रिलेसन्स (आईएसपीआर) ले विज्ञप्ति जारी गर्दै परीक्षणबारे जानकारी दिएको छ ।

पाकिस्तानद्वारा फतह–३ सुपरसोनिक क्रुज मिसाइलको परीक्षण

पाकिस्तानी सेनाले बुधबार उक्त मिसाइलको परीक्षण प्रक्षेपण सफल भएको जनाएको हो । सेनाको सञ्चार विभाग इन्टर सर्भिसेज पब्लिक रिलेसन्स (आईएसपीआर) ले विज्ञप्ति जारी गर्दै परीक्षणबारे जानकारी दिएको छ ।

काठमाडौँ — पाकिस्तानले फतह–३ सुपरसोनिक क्रुज मिसाइलको सफल परीक्षण गरेको छ ।

पाकिस्तानी सेनाले बुधबार उक्त मिसाइलको परीक्षण प्रक्षेपण सफल भएको जनाएको हो । सेनाको सञ्चार विभाग इन्टर सर्भिसेज पब्लिक रिलेसन्स (आईएसपीआर) ले विज्ञप्ति जारी गर्दै परीक्षणबारे जानकारी दिएको छ ।

आईएसपीआरका अनुसार फतह–३ मिसाइलमा अत्याधुनिक नेभिगेसन र प्रोपल्सन प्रणाली जडान गरिएको छ । यो मिसाइल सुपरसोनिक गतिमा लामो दूरीका लक्ष्यमा प्रहार गर्न सक्षम रहेको सेनाको दाबी छ ।

परीक्षणले पाकिस्तानको मिसाइल प्रविधि र रक्षा क्षमतामा थप प्रगति भएको सैन्य अधिकारीहरूले बताएका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Arthasansar
4d ago
चीनमा पहिलोपटक पाइलटसहित इलेक्ट्रिक विमानको सफल परीक्षण

चीनमा पहिलोपटक पाइलटसहित इलेक्ट्रिक विमानको सफल परीक्षण

चीनले विद्युतीय व्यावसायिक विमान पहिलोपटक चालक दलका सदस्यसहित सफल परीक्षण गरेको छ । चीनले शनिबार सीई– २५ ए नामक विद्युतीय...

#परीक्षण #सफल
Compare →
Onlinekhabar
6h ago
विपद्को पूर्वसूचना दिने ‘सेल ब्रोडकास्टिङ’ प्रणाली परीक्षण गरिँदै, सिमकार्ड र इन्टरनेटविना पनि काम गर्ने

विपद्को पूर्वसूचना दिने ‘सेल ब्रोडकास्टिङ’ प्रणाली परीक्षण गरिँदै, सिमकार्ड र इन्टरनेटविना पनि काम गर्ने

४ मंसिर, काठमाडौं । सिमकार्ड र इन्टरनेट जडान नगरिएका मोबाइलमा पनि विपद्‍को सन्देश प्राप्त हुने ‘सेल ब्रोडकास्टिङ’ प्रणालीको आज काठमाडौंमा परीक्षण गरिँदैछ । विपद्को समयमा नागरिकलाई मोबाइल फोनमार्फत तत्काल पूर्वसूचना उपलब्ध गराउने उद्देश्यले ‘सेल ब्रोडकास्टिङ प्रणाली’ …

#परीक्षण
Compare →
Hamro Patro News
3d ago
मासु जाँच ऐन लागू, उपत्यकामा एकै दिन ४३ हजार किलो परीक्षण

मासु जाँच ऐन लागू, उपत्यकामा एकै दिन ४३ हजार किलो परीक्षण

मासु जाँच ऐन लागू, उपत्यकामा एकै दिन ४३ हजार किलो परीक्षण वधशालामा पशु वध गर्नुअघि स्वास्थ्य परीक्षण र वधपछि पनि मासु परीक्षण गरेर उपभोगयोग्य छाप लगाई बिक्री गर्ने व्यवस्था छ । मंसिर १, २०८३ प्र...

#परीक्षण
Compare →
Nagarik News
3d ago
चिउरी कलमी प्रविधिको परीक्षण सुरु

चिउरी कलमी प्रविधिको परीक्षण सुरु

समशीतोष्ण क्षेत्रका लागि चिउरी कलमी प्रविधि विकासमा सफलता मिलेपछि उपोष्ण क्षेत्रका लागि उपयुक्त प्रविधि पहिचान गर्न परीक्षण थालिएको हो।

#परीक्षण
Compare →

Related Stories

World News
Build #2612