Trending
Prev Story
Next Story

गोविन्द केसी सत्याग्रह र सर्वसाधारणको चासोकाबीच इलाममा मेडिकल कलेज बनाउने काम शुरु

Hamro Patro News •
November 21, 2026 • 04:04 AM
3
3 reads 0 reactions

इलाम । इलाममा मेडिकल कलेज स्थापनाको काम अगाडी बढेको छ । चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारको माग गर्दै डा. गोविन्द केसीको २५ औँ अनसन छुटाउन सरकारले इलामसहित बिभिन्न जिल्लामा मेडिकल कलेज तथा स्व...

1 / 2
Swipe Photos

इलाम । इलाममा मेडिकल कलेज स्थापनाको काम अगाडी बढेको छ । चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारको माग गर्दै डा. गोविन्द केसीको २५ औँ अनसन छुटाउन सरकारले इलामसहित बिभिन्न जिल्लामा मेडिकल कलेज तथा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्न सरकारले बजेट बिनियोजन गर्ने सहमति भएसँगै यसको काम अगाडी बढेको हो ।

इलाममा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने विषयमा आधार तयार गर्न थालिएको छ । प्रस्तावित प्रतिष्ठान स्थापनाका लागि आवश्यक जग्गा व्यवस्थापन, भौतिक पूर्वाधार, जनशक्ति तथा नीतिगत व्यवस्थाका विषयमा इलाम नगरपालिकाले आधार तयार गरेको छ साथै छलफल अघि बढाइएको जनाएको छ ।

Read full story at source ( news24nepal.tv )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
2w ago
६ बुँदे सहमतिपछि डा. गोविन्द केसीले तोडे अनशन

६ बुँदे सहमतिपछि डा. गोविन्द केसीले तोडे अनशन

२१ कात्तिक, काठमाडौं । सरकारसँग ६ बुँदे सहमति भएपछि चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले एक सातादेखि जारी अनशन तोडेका छन् । यो उनको २५ औं सत्याग्रह हो । शुक्रबार मध्यराति सरकार र डा. केसीबीच …

#गोविन्द #केसी
Compare →
Nagarik News
10h ago
इलाममा आजदेखि सूर्योदय चिया महोत्सव

इलाममा आजदेखि सूर्योदय चिया महोत्सव

इलाममा आजदेखि दुई दिने ‘प्रथम सूर्योदय चिया महोत्सव–२०८३’ हुँदैछ।

#इलाम
Compare →
Ekantipur
2w ago
इलामको कन्याममा हुँदै छ चिया महोत्सव

इलामको कन्याममा हुँदै छ चिया महोत्सव

पर्यटन प्रवर्धनको उद्देश्यले मंसिर ५ र ६ गते इलामको कन्याममा प्रथम सूर्योदय चिया महोत्सव हुने भएको हो । महोत्सवमा ‘टी ट्रेल रेस’, चियासम्बन्धी अन्तरसंवाद, चिया प्रवर्धन तथा स्वाद परीक्षण, चियाबारी ट्रेल पदयात्रा, स्थानीय खाना तथा परिकारका प्रदर्शनी र सांस्कृतिक झाँकी प्रस्तुत हुनेछन् ।

#इलाम
Compare →

Related Stories

Technology
Build #2612